काठमाडौं। बिगमार्टले ‘बिगमार्ट कार उपहार’ उत्सव लिएर आएको जानकारी दिएको छ । यस उत्सवअन्तर्गत बिगमार्टमा किनमेल गर्ने ग्राहकलाई जाडोको समयमा किनमेलको अनुभव विशेष बनाउन यो योजना ल्याएको बताइएको छ । यो अफर माघ १ देखि फागुन १५ सम्म लागू हुने बताइएको छ । यसमा बम्पर पुरस्कार एकजना ग्राहकलाई...
काठमाडौं। निर्माणको अन्तिम चरणमा रहेको नेपालगञ्ज एकीकृत जाँच चौकी (आईसीपी) सञ्चालन तथा व्यवस्थापन गर्न निजी कम्पनी छनोट गरिएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिले आईसीपी सञ्चालनका लागि टीआरएस एटलस लोजिपार्क प्रालिलाई छनोट गरेको हो । समितिले आईसीपी सञ्चालनका लागि २०८० असार ११ गते अन्तरराष्ट्...
काठमाडौं। सन् २०२३ मा ८६ लाख ९१ हजार ४६३ हवाई यात्रुले काठमाडौंस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल प्रयोग गरेको तथ्यांक सार्वजनिक भएको छ । यो संख्या हालसम्मकै उच्च हो । अघिल्लो वर्ष सन् २०२२ मा ७९ लाख ५४ हजार ४९५ ले यात्रुले उक्त विमानस्थल प्रयोग गरेका थिए । झन्डै ८७ लाख यात्रुले प्रयोग...
काठमाडौं। मुलुकको अर्थतन्त्र निकै शिथिल बनेको चर्चाबीच पछिल्लो समय अर्थतन्त्र विस्तार भइरहेको तथ्य सार्वजनिक भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले चालू आर्थिक वर्ष (आव) को पहिलो त्रैमासमा आर्थिक वृद्धिदर ३ दशमलव २ प्रतिशत रहेको उल्लेख गरेको छ । यो गतवर्षको सोही अवधिको आर्थिक क्रियाकलापसँग गरिएक...
काठमाडौं। समस्याग्रस्त सहकारीहरूको व्यवस्थापन गर्न सरकार असफल देखिएको छ । सदस्यको रकम फिर्ता दिन नसकेका संस्थाहरूको व्यवस्थापनका लागि सरकारले ६ वर्षअघि समस्याग्रस्त सहकारी व्यवस्थापन समिति गठन गरे पनि हालसम्म एउटाको पनि सम्पत्ति तथा दायित्व फरफारक गर्न सकेको छैन । सहकारी ऐन २०७४ मा सहक...
काठमाडौं। सहकारी अभियानको उपल्लो छाता निकाय राष्ट्रिय सहकारी महासंघको अध्यक्षमा ओमदेवी मल्ल निर्वाचित भएकी छिन् । शनिवार सम्पन्न महासंघको वार्षिक साधारणसभाले मल्लको अध्यक्षतामा २५ सदस्यीय सञ्चालक समिति र तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति निर्विरोध चयन गरेको हो । २५ वर्षदेखि सहकारी अभियानमा क्रियाशि...
काठमाडौं। डेडिकेटेड र ट्रंक लाइनबाट बिजुली उपयोग गरेबापतको महशुल नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले लाइन काटेका २४ ओटै उद्योगमा तीन साता पछि बिजुली जडान गरिएको छ । मंगलवारको मन्त्रिपरिषद् बैठकले महशुलसम्बन्धी विवाद समाधानका लागि छानविन समिति गठन गर्दै लाइन काटिएका सबै उद्योगमा तत्काल बिजुली जड...
चितवन। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले ड्राइभिङ स्कुल व्यवसायी, सरकार र सेवाग्राहीबीच समन्वय हुनुपर्ने बताएका छन् । शनिवार भरतपुरमा ड्राइभिङ स्कुल संघको पाँचौं केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्दै आपसी सहकार्य र समन्वयले भौतिक पूर्वाधारमा उल्लेखनीय सुधार गर्न सकिने बताए । पछिल्लो...
काठमाडौँ, २८ पुस : चन्द्रागिरि नगरपालिका-४ पानीघाट नजिक हिमचुली सेतोपहरामा आज दिउँसो भएको सवारी साधन दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । दुर्घटनामा घाइते छ वर्षीया स्मारिका गौतमको उपचारका क्रममा बयोधा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कुमो...
चितवन । भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी चालक अनुमतिपत्र छपाइ नरोकिने बताएका छन् । ड्राइभिङ स्कुल संघको पाँचौं महाधिवेशनलाई सम्बोधन गर्दै उनले माघ १ गतेदेखि लाइसेन्स छपाइ शुरू हुने बताए । मन्त्री ज्वालाले भने, “आज मात्रै ६ लाख कार्ड ल्याइएको छभने अन्य ६ लाख कार्ड ल्याउने...