ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
समाचार
तरुलमा आत्मनिर्भर बन्दै नेपाल, 'कुल खपतको ९५ % हिस्सा स्वदेशमै उत्पादन'

काठमाडौं । अरु बेलाभन्दा माघे संक्रान्तिमा बढी खपत हुने तरुलमा नेपाल आत्मनिर्भर बन्दै गएको छ । स्वदेशकै उत्पादनले माग धान्न सक्ने अवस्थामा पुगेपछि आयात पनि घटेको व्यापारी बताउँछन् । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका प्रवक्ता विनय श्रेष्ठ पछिल्ला केही वर्षयता स्वदेशमै उत्पादित तरुल...

विस्तृतमा →

अनुदानको नुन ५ वर्षदेखि हुम्लाको कवाडीको गोदाममा, साल्ट ट्रेडिङलाई अत्तोपत्तो छैन, ठेकेदार को ?

मार्तडी  । कर्णाली प्रदेशको हुम्ला जिल्लाका लागि अनुदानमा ल्याइएको  ८० क्विन्टल  (१६० बोरा) नुन अलपत्र अवस्था रहेको छ । नेपालगञ्जदेखि ढुवानी गरेर हिमाली गाउँपालिकाको कवाडीस्थित एक स्थानीयको घरमा गोदाम बनाई राखिएको पाँच वर्ष पुग्दा पनि कसैले चासो देखाएका छैनन्  । कवाडीस्थित गोदा...

विस्तृतमा →

काटिएका लाइन जोड्ने प्राधिकरण सञ्चालक समितिको निर्णय

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विगतमा डेडिकेटेड फिडर एवं ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेका तर त्यसबापतको प्रिमियम महसुल नतिरेका ग्राहकको विद्युत् आपूर्ति पुनः जोड्ने भएको छ ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको अध्यक्षतामा आज बसेको प्राधिकरण सञ्चालक समितिको नौ सय...

विस्तृतमा →

पशुपालक किसान घटेपछि उराठ बन्दै ढोरपाटनका खर्क

ढोरपाटन । एक दशकअगाडिसम्म बागलुङको माथिल्लो खर्क तथा बुकी क्षेत्र भेडाबाख्रा र गाईभैँसीले भरिन्थे । तत्कालीन समयमा एकै परिवारले एक सयदेखि हजार बढी पशुचौपाया पाल्ने चलन थियो । गाउँमा जनशक्ति प्रशस्तै थिए । तर पछिल्लो समय बुढापाका र बालबालिकाबाहेक युवा शक्ति भेट्याउनै मुस्किल पर्छ । भेडाबाख्राको बथानल...

विस्तृतमा →

नारायणगढ–बुटवल सडक : निर्माण १५ महीनामा सक्ने प्रतिबद्धता

काठमाडौं। पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल खण्डको काम १५ महीनामा सम्पन्न गर्ने चिनियाँ पक्षले प्रतिबद्धता व्यक्त गरेको छ । दुईपटक म्याद थप्दासमेत काम सम्पन्न नभएको र थपिएको म्यादमा समेत काम नहुने अवस्थामा चिनियाँ निर्माण कम्पनीले १५ महीनामा काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेक...

विस्तृतमा →

खुम्चिँदै महँगी वृद्धिदर  : २०७९ भदौमा ८ दशमलव ६४ प्रतिशत पुगेको महँगी वृद्धिदर गत मङ्सिरमा ४ दशमलव ९५ प्रतिशतमा खुम्चिएको छ 

काठमाडौं । विश्वव्यापी रूपमा देखिएको आर्थिक मन्दीको प्रभावले बढेको महँगीबाट उपभोक्ताले विस्तारै राहत पाउन थालेका छन् । अर्थतन्त्रको आन्तरिक तथा बाह्य अवस्थामा आएको सुधारसँगै महँगी वृद्धिको चाप कम हुँदै गएको नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको प्रतिवेदनले औंल्याएको छ ।  नेपाल राष्ट्र बैं...

विस्तृतमा →

१० जीवन बीमा कम्पनीको पूँजी पुग्न बाँकी : हकप्रद र बोनस शेयरबाट पुर्‍याउने योजना

काठमाडौं। बीमा कम्पनीहरूको पूँजी वृद्धि अभियानले हालसम्म पूर्णता पाउन सकेको छैन । नेपाल बीमा प्राधिकरणले २०७८ साल चैतमै जीवन बीमा कम्पनीलाई ५ अर्ब रुपैयाँ र निर्जीवनलाई २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी कायम गर्न निर्देशन दिएको थियो । त्यसबमोजिमको पूँजी कायम गर्न प्राधिकरणले २०८० साल असार मसान्तसम...

विस्तृतमा →

सामाजिक सुरक्षा कोष आइएसएसएमा आबद्ध

काठमाडौं। सामाजिक सुरक्षा कोष विश्वमा सामाजिक सुरक्षा कार्यक्रमको छाता संगठनको रूपमा रहेको अन्तरराष्ट्रिय सामाजिक सुरक्षा संगठन (आइएसएसए)मा आबद्ध भएको छ । सामाजिक सुरक्षा कोष केन्द्रीय कार्यालयले आइएसएसएको सदस्यताका लागि पठाएको निवेदन २६ जुन २०२३ मा स्वीकृत भएको कोषले बताएको छ । आइएसएसए विभिन्न द...

विस्तृतमा →

राष्ट्र बैंकको तथ्यांक : यस्तो छ देशको आर्थिक तथा वित्तीय स्थिति [पूर्णपाठसहित]

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष (आव)को ५ महीनाको आर्थिक तथा वित्तीय स्थिति देखाउने तथ्यांक सार्वजनिक गरेको छ ।  राष्ट्र बैंकका अनुसार २०८० मंसिरमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.९५ प्रतिशत छ । अघिल्लो वर्षको सोही महीनामा यस्तो मुद्रास्फीति ७.३८ प्रतिशत थियो । समीक्...

विस्तृतमा →

स्वास्थ्य सुविधा योजनाको दायरा बढाउँदै स्वास्थ्य बीमा बोर्ड 

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमको सुविधा योजनाको दायरा बढाउने भएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले योगदान रकममा पुनरावलोकन गरी स्वास्थ्य सुविधाको दायरा बढाइने बताए ।  ‘समयानुसार स्वास्थ्य बीमाका कार्यक्रमलाई...

विस्तृतमा →