काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो पाँच महीनामा ६ खर्बभन्दा बढी विप्रेषण नेपाल भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउनदेखि मंसिरसम्मको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी तथ्यांकअनुसार यो अवधिमा विप्रेषणमार्फत ६ खर्ब १३ अर्ब २५ करोड रुपैयाँ नेपाल भित्रिएको हो ।...
कीर्तिपुर । नागढुङ्गा सुरुङमार्गको मुख्य सुरुङ खन्न मात्र ७३.६० मिटर मात्र बाँकी छ । वैकल्पिक सुरुङ ‘इभ्याकुएसन टनेल’ गत साउन २२ गते नै ‘ब्रेक थ्रु’ भइसकेको छ । सुरुङभित्रको ‘कङ्क्रिट’को काम पनि ५१ प्रतिशत सकिएको छ । यो काम सकिएपछि सुरुङमार्गभित्र अक्सिजन, बत्ती र...
काठमाडौं । नेपालमा गाडीले मान्छे हानेर भाग्ने र त्यसको पहिचान नहुने ठूलो समस्या छ । उपत्यकालगायत देशभरिका सडकमा प्रविधिको प्रयोग न्यून हुँदा पनि यो समस्या आइरहेको छ । जसले नेपाल प्रहरीलाई हैरानी दिने गरेको छ । अब भने त्यसको पनि निगरानी गरी पहिचान गर्न सकिने नयाँ प्रविधि काठमाडौँ उपत्यकामा भित्रिए...
काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल रेमिटमार्फत विदेशबाट पैसा पठाउँदा २५० रुपैयाँसम्म क्यासब्याक पाइने नयाँ योजना सार्वजनिक गरेको छ । ‘पैसा आउने, थपेर पाउने’ नारासहित सार्वजनिक गरेको क्यासब्याक योजनामा ग्लोबल रेमिटमार्फत विदेशबाट ग्लोबल आइएमई बैंकमा रहेको खातामा पैसा पठाउँदा २५०...
काठमाडौं। ‘हल्ट प्राइज एट काठमाडौं युनिभर्सिटी’को शीर्ष प्रायोजन क्यानेडियन स्टडी सेन्टरले गर्ने भएको छ । हल्ट प्राइज विद्यार्थीहरूको नेतृत्वमा हुने क्याम्पसस्तरीय प्रतियोगिता हो, जसलाई आइडिया पिचिङ मञ्चको रूपमा लिइएको बताइएको छ । प्रतियोगितामा विश्वभरका विश्वविद्यालयका विद्यार्थीले ३...
काठमाडौं। रिलायन्स फाइनान्स लिमिटेडले चितवन मेडिकल कलेज र पुष्पाञ्जली हस्पिटल प्रालि, भरतपुरसँग वित्तीय सेवा प्रदान गर्ने तथा स्वास्थ्य सेवामा छूट दिने सम्झौता गरेको छ । सम्झौतामा रिलायन्स फाइनान्सका नायब प्रमुख कार्यकारी अधिकृत रामहरि आचार्य, चितवन मेडिकल कलेजका प्रमुख प्रशासक प्रताप देवकोटा र पुष्...
काठमाडौं। विश्व बैंकले अर्काे आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट्स’ सार्वजनिक गर्दै विश्व बैंकले आयात खुला भएको, मौद्रिक नीति लचिलो बनाइएकोलगायत कारण अर्काे वर्षको वृद्धिदर बढ्ने प्रक्षेपण गरेको हो । विश्व...
काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले भारत र अन्य देशका लगानीकर्तालाई नेपालमा वैशाख १६ र १७ गते हुने लगानी सम्मेलनमा सहभागी हुन आमन्त्रण गरेका छन् । मन्त्री महतले ऊर्जा, पर्यटन र कृषिक्षेत्रमा लगानी गर्न उनीहरूलाई आग्रह पनि गरेका छन् । भारतको गुजरातमा आयोजित भाइब्रेन्ट गुजरात ग्लोब...
काठमाडौं। दक्षिण एशियाली मुलुकमध्ये नेपालको धान उत्पादकत्व पाँचौं स्थानमा रहेको पाइएको छ । नीति अनुसन्धान प्रतिष्ठानले प्रकाशित गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनासम्बन्धी प्रतिवेदन (धानबाली व्यावसायिकीकरणको प्रयास, उपलब्धि र चुनौती) अनुसार सन् २०२२ मा दक्षिण एशियाली मुलुकमध्ये नेपालको धान...
काठमाडौं। नेपालबाट निर्यात हुने प्रमुख वस्तुको सूचीमा पछिल्लो समय छुर्पी पनि पर्न थालेको छ । चालू आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो ५ महीनामा नेपालबाट ५ लाख ९७ हजार २१६ किलोग्राम छुर्पी निर्यात भएको तथ्यांक छ । त्यसबाट १ अर्ब १८ करोड ७३ लाख रुपैयाँ मुलुक भित्रिएको छ । गत आवको सोही अवधि...