ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
समाचार
बाल अस्पताल निर्माणमा नेशनल लाईफ इन्स्योरेन्सको सहयोग

काठमाडौं। नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र काठमाडौं इन्ष्टिच्युट अफ चाइल्ड हेल्थबीच वित्तीय सहयोगसम्बन्धी सम्झौता भएको छ । बुढानीलकण्ठ नगरपालिका–७ मा निर्माणाधीन २०० बेड क्षमताको गैरनाफामूलक बाल अस्पताल निर्माण परियोजनाका लागि कम्पनीले तीन वर्षसम्म प्रतिवर्ष रू. २५ लाखका दरले वित्तीय स...

विस्तृतमा →

सर्वोत्तम सिमेन्टको आईपीओको कटअफ मूल्य ४०१ 

काठमाडौं। नेपालमा पहिलोपटक बुक बिल्डिङ प्रक्रियाबाट शेयर विक्री गरेको सर्वोत्तम सिमेन्टको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)को कटअफ मूल्य ४०१ रुपैयाँ कायम भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मङ्सिर ११ गते बिहान योग्य संस्थागत लगानीकर्ताबाट प्राप्त भएको गोप्य शिलबन्दी बोलपत्र खोली ४०१ र...

विस्तृतमा →

९ लाख श्रमिकको झन्डै ४५ अर्ब सामाजिक सुरक्षा कोषमा

काठमाडौं। योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा ९ लाख श्रमिकले हालसम्ममा करीब ४५ अर्ब रुपैयाँ योगदान गरेका छन् । कोषमा आबद्ध योगदानकर्ताबाट हालसम्ममा ४४ अर्ब ८५ करोड ११ लाख रुपैयाँ संकलन भएको हो । कोषमा वृद्धावस्था सुरक्षा योजनामा सबैभन्दा बढी रकम संकलन भएको छ । पाँच वर्षको अवधिमा उक्त योजनामा ३७ अर...

विस्तृतमा →

नेपाल–भारत खुला सिमाना : समस्याको चर्चा बढी, अवसर सधैं ओझेलमा ?

वीरगञ्ज । नेपाल–भारत खुला सिमानाका समस्याबारे मात्र बढी चर्चा हुँदा यसको अवसर उपयोगको विषय ओझेलमा परेको सरोकारवाला बताउँछन् । नेपाल र भारतको जस्तो खुला सिमाना र आवागमन अन्य देशमा विरलै भएकाले यसको अवसर उपयोगमार्फत दुईतर्फी समृद्धिमा केन्द्रित हुनुपर्ने जानकारहरूले बताउँदै आएका छन् । ...

विस्तृतमा →

बजेट कार्यान्वयनसँगै विपन्नलाई कानूनी सहायता : मुख्यमन्त्री कार्की

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विपन्नलाई नि:शुल्क कानूनी सहायता कार्यक्रम यसै आर्थिक वर्षदेखि कार्यान्वयनमा आउने बताएका छन् । मानव अधिकार मञ्च, नेपालले सोमवार विराटनगरमा आयोजना गरेको ‘स्थानीय तहमा सर्वसुलभ र गुणस्तरीय न्याय सेवामा एकरूपताका लागि आवश्यक कानून तथा मापनका सूच...

विस्तृतमा →

हायर पर्चेज कम्पनीको कर्जामा कडाइ 

काठमाडौं। सवारीसाधन खरीदका लागि ऋण प्रवाह गर्न सञ्चालित हायर पर्चेज कम्पनीको कर्जामा नेपाल राष्ट्र बैंकले कडाइ गरेको छ । हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रक्रियागत व्यवस्था–२०७० मा सोमवार चौथो संशोधन गर्दै राष्ट्र बैंकले २५ लाख रुपैयाँभन्दा माथिको कर्जामा स्थायी लेख...

विस्तृतमा →

सङ्खुवासभामा निर्माण भएको २२० केभी वसन्तपुर सबस्टेसन सञ्चालनमा  

काठमाडौं । कोशी करिडोर २२० किलोभोल्ट (केभी) प्रसारण लाइन आयोजनाअन्तर्गत सङ्खुवासभाको धर्मदेवी नगरपालिकामा निर्माण गरिएको वसन्तपुर सबस्टेसन सञ्चालनमा आएको छ ।  नेपाल विद्युत प्राधिकरणले समुद्र सतहबाट २ हजार ४ सय ५० मिटर उचाइमा निर्माण गरेको २२०/१३२/३३ केभी क्षमताको वसन्तपुर सबस्टेसन आइतवार चा...

विस्तृतमा →

बाँकेका पर्यटकीय गन्तव्यमा छैन चहलपहल

नेपालगञ्ज (बाँके) । मुलुकका अन्य पर्यटकीय गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढे पनि नेपालगञ्जका पर्यटकीय गन्तव्य भने सुनसान जस्तै छ । पर्यटकीय सम्भावना भएका गन्तव्यमा लगानी नहुँदा चहलपहल बढ्न नसकेको पर्यटन व्यवसायीको भनाइ छ । पर्यटन प्रवर्द्धनमञ्च बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले अ...

विस्तृतमा →

गण्डकीमा सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ अनिवार्य 

गण्डकी । पोखरास्थित यातायात व्यवस्था कार्यालयले आइतवारदेखि कार्यालयमा दर्ता हुने सबै प्रकारका सवारीसाधनमा अनिवार्यरूपमा ‘इम्बोस्ड नम्बर प्लेट’ जडान गर्नुपर्ने प्रावधान लागू गरेको छ । ‘इम्बोस्ड नम्बर प्लेट’ जडान गरेपछि मात्र सेवाग्राहीलाई आधिकारिक कागजात उपलब्ध गराइने कार्य...

विस्तृतमा →

पूर्वीनाकाबाट निर्यातभन्दा पाँच गुणा बढी तरकारी आयात

झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको तीन महीनामा निर्यातको तुलनामा पाँच गुणाभन्दा धेरै ताजा तरकारी भारतबाट आयात भएको छ । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाको प्रथम त्रैमासिक अभिलेखअनुसार आर्थिक वर्ष २०८०/८१ को साउन, भदौ र असोजमा भारतबाट रु ४७ करोड ९७ लाख ६० हजार मूल्य बराबरको...

विस्तृतमा →