काठमाडौं। कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता’ योजनाअन्तर्गत हालसम्म बैंकका ४ हजार ५०० ग्राहकलाई ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । विगत ४ वर्षदेखि परिवार सुरक्षा बचत खातामा सामान्य जाँच, अस्पताल भर्ना भई उपचार गरेका तथा गम्भीर रोगको उपचार एवं दुर्घटना मृत्यु...
काठमाडौं। लक्ष्मी सन्राइज बैंक आमन्त्रण गल्फको आठौं संस्करणको उपाधि नोर्बु छिरिङ शेर्पाले जितेका छन् । शनिवार काठमाडौंको गोकर्ण गल्फ क्लबमा सम्पन्न खेलमा ४१ स्टेबलफोर्ड अंक जोडेर उनले उपाधि जितेका हुन् । आशिष श्रेष्ठ ४० अंक जोड्दै प्रतियोगितामा उपविजेता बनेका छन् । त्यस्तै टासी दोङले ३९ अंक जोड्द...
काठमाडौं। जोन्टा क्लब काठमाडौंले लैंगिक हिसांविरुद्धको १६ दिने अभियानअन्तर्गत आइतवार महिला हिंसाविरुद्ध सचेतना कार्यक्रम सम्पन्न गरेको छ । सशस्त्र प्रहरी बलको महिला शाखा र एनसेलको सहकार्यमा उक्त कार्यक्रम गरिएको बताइएको छ । एआईजी डा. चन्द्रप्रकाश गौतमको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा काठमाडौं महान...
काठमाडौं। राष्ट्रिय व्यावसायिक पहल (एनबीआई)को चौथो ‘जिम्मेवार व्यवसाय सम्मेलन’ मङ्सिर २१ र २२ गते काठमाडौंमा हुने भएको छ । सम्मेलनमा बदलिँदो परिस्थिति र उदीयमान नवआयामको परिप्रेक्ष्यमा जिम्मेवारपूर्ण ढंगले के कसरी अघि बढ्न सकिन्छ भन्ने सम्बन्धमा समाज, वातावरण तथा अर्थतन्त्र गरी ३ विधाका...
वीरगञ्ज। चालू आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो चौमासिक अवधिमा देशको मुख्य नाका वीरगञ्जमा रहेको भन्सारको राजस्व असुली खुम्चिएको छ । त्रैमासमा लक्ष्यको ६८ दशमलव ३५ प्रतिशत उठाएको वीरगञ्ज भन्सारले चौमासिक अवधिमा लक्ष्यको करीब ६४ प्रतिशमात्र राजस्व संकलन गरेको हो । गत आव २०७९/८० को समीक्षा अवध...
काठमाडौं । सरकारले तेस्रो लगानी सम्मेलनको तिथि घोषणा गरेको छ । आगामी वैशाख ९ र १० गते काठमाडौंमा तेस्रो लगानी सम्मेलन गर्ने गरी तयारी भइरहेको अर्थमन्त्री डा. प्रकाशशरण महतले जानकारी दिएका हुन् । लगानी सम्मेलनका लागि अर्थमन्त्रीको संयोजकत्वमा निर्देशक समिति गठन भएको छ । उक्त समितिक...
काठमाडौं। नेपाल विदेशी लगानीलाई रातो कार्पेट बिच्छ्याएर स्वागत गर्न आत्तुर छ । नेपाल लगानीका लागि आकर्षक गन्तव्य हो भन्ने सन्देश दिन सरकारले २०७३ फागुन १९ र २० गते विदेशी लगानी सम्मेलन गरेको थियो । पहिलो सम्मेलनको पूर्वतयारीमा फितलो देखिएको सरकारले ५० ओटा ठूला परियोजना सोकेस गर्दै २०७५ चैत १५ र १६ ग...
काठमाडौं । आर्थिक गतिविधिमा आएको शिथिलतासँगै बैंक, वित्तीय संस्थामा खराब कर्जा बढ्दो क्रममा देखिएको छ । आर्थिक गतिविधिमा आएको कमीसँगै बैंकको ऋण नतिर्ने भन्दै शुरू भएको आन्दोलन समेतका कारण असुली प्रभावित भएपछि खराब कर्जा बढेको हो । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको ताजा तथ्यांकअन...
विराटनगर। कोशी प्रदेशसभाको बैठकले ‘कोशी प्रदेश आर्थिक अध्यादेश, २०८०’ लाई प्रतिस्थापन गर्न बनेको ‘कोशी प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८०’ सर्वसम्मत पारित गरेको छ । आर्थिक वर्ष शुरू भएको चार महीनापछि कोशी प्रदेशको बजेट अनिश्चितता उक्त...
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले स्वदेशी, गैरआवासीय नेपाली (एनआरएन) र विदेशी लगानीकर्तालाई आकर्षित गर्न लगानी सम्मेलन आयोजना गर्न लागिएको बताएका छन् । वैशाख ९ र १० गते आयोजना गर्न लागिएको लगानी सम्मेलनको तयारीबारे भएको छलफलमा मन्त्री डा. महतले भने, ‘यसपटक हामीले विगतमा जस्तो औपचारिकत...