ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
समाचार
राष्ट्रिय व्यवसायिक पहलको चौंथो 'जिम्मेवार व्यवसाय सम्मेलन' यही मङ्सिर २१ र २२ गते हुने

काठमाडौं । राष्ट्रिय व्यवसायिक पहलको चौंथो 'जिम्मेवार व्यवसाय सम्मेलन' (4th Responsible Business Summit) यही मङ्सिर २१ र २२ गते काठमाडौंमा हुने भएको छ । सम्मेलनमा नेपालका उद्योग व्यवसायहरूले बदलिँदो परिस्थिति र उदीयमान नवआयामहरूको परिप्रेक्ष्यमा जिम्मेवारपूर्ण ढंगले के कसरी अघि बढ्न सक्दछ...

विस्तृतमा →

काष्ठमण्डप खुला गर्नेबारे अझै अन्योल

काठमाडौं । पुनःनिर्माण सम्पन्न भइसकेको ऐतिहासिक सम्पदा ‘काष्ठमण्डप’ सर्वसाधारणका लागि कहिले खुला गर्ने विषय अझै अन्योल नै छ । विसं २०७२ वैशाख १२ को भूकम्पले पूर्णरुपमा क्षति भएको उक्त सम्पदाको पुनःनिर्माण सम्पन्न गरी काष्ठमाण्डप पुनःनिर्माण समितिले गत असोज १५ गते नै काठमाडौँ महानगरपालिका...

विस्तृतमा →

बजेट अभावमा महानगरको मुख्य बजार क्षेत्रमा निर्माणाधिन छ लेन सडक अलपत्र

चितवन । नारायणगढको पुल्चोकदेखि गोन्द्राङसम्मको छ लेन सडक बजेट अभावमा अलपत्र परेको छ । भरतपुर महानगरको मुख्य बजार क्षेत्र हुँदै जाने पूर्वपश्चिम राजमार्गलाई छ लेन बनाउन लागिएको थियो । भरतपुर महानगरको मुख्य बजार क्षेत्र नारायणगढमा नै सडक भत्काएर अलपत्र अवस्थामा रोकिएको छ । डिभिजन सडक कार्यालय भरतपु...

विस्तृतमा →

मन्त्रीदेखि उद्योगीसम्मको गुनासो : मन्त्रालयको भूमिका नै प्रभावकारी भएन

काठमाडौं। सरकारले हरेक वर्षको मङ्सिर ९ गते मनाउँदै आएको उद्योग दिवस शनिवार मनाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयोजना गरेको कार्यक्रममा उद्योगमन्त्री स्वयं र उद्योगी व्यवसायीका छाता संगठनका अध्यक्षहरूले उद्योग मन्त्रालयको भूमिका प्रभावकारी नभएको टिप्पणी गरे । कार्यक्रममा उद्यो...

विस्तृतमा →

१४ देशका माउन्टेन बाइकर नेपालमा

काठमाडौं। नेपालमा पर्यटकीय सिजन शुरू भएसँगै पर्यटकीय गतिविधि र यससँग सम्बन्धित प्रतिस्पर्धाहरू पनि आयोजना हुन थालेका छन् । त्यसक्रममा नेपालमा १४ देशका माउन्टेन बाइकरहरूले ‘अन्तरराष्ट्रिय माउन्टेन बाइकिङ प्रतिस्पर्धा’ गर्दै छन् । नेपाल आएका ती बाइकरहरूको समेत सहभागितामा दोलखा जिल्लाको भिम...

विस्तृतमा →

कफी निर्यात ११ र आयात १ सय ५५ प्रतिशतले बढ्यो

काठमाडौं। पछिल्लो समय नेपालमा कफी संस्कृतिको विकास भएसँगै यसका प्रयोगकर्ता बढेका छन् । फलस्वरूप नेपाली कफी निर्यातभन्दा विदेशी कफी आयात हरेक वर्ष बढ्दो क्रममा रहेको पाइएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले उपलब्ध गराएको पछिल्लो तथ्यांकअनुसार अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष (आव) २०७९/८० मा...

विस्तृतमा →

नेपाली श्रमिकमा विदेश मोह : स्वदेशमै जनशक्तिको चर्को अभाव

काठमाडौं। रोजगारीका निम्ति नेपाली जनशक्ति सात समुद्रपारिका देशमा पुगिरहेका बेला स्वदेशमा शीपयुक्त जनशक्तिको चर्को अभाव देखिएको छ । खासगरी सुनचाँदी व्यवसाय, निर्माण, स्टिल तथा ग्रिल, इँट्टाभट्टा, फर्निचर, टेलरिङ, कबाडका समान बटुल्ने, कपाल काट्ने क्षेत्रमा काम गर्ने स्वदेशी श्रमिक नहुँदा ती क्षेत्रमा...

विस्तृतमा →

जलवायु अनुकूल पूर्वाधार निर्माणमा जोड

काठमाडौं। प्राकृतिक विपद्का कारण दिगो पूर्वाधार निर्माण चुनौतीपूर्ण बन्दै गएको सरोकारवालाले बताएका छन् । एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीहरूको छाता संस्था इन्टरनेशनल फेडेरेशन अफ एसियन एण्ड वेस्टर्न प्यासिफिक कन्ट्र्याक्टर्स एसोसिएसन (इफाप्का)को ४६औं सम्मेलनले १४ बुँदे काठमाडौं...

विस्तृतमा →

भरतपुर महानगरपालिकामा ‘जिपिएस’ प्रणाली लागू गर्न तथ्यांक संकलन गरिदैं 

चितवन । भरतपुर महानगरपालिकाले जिपिएस ( ग्लोबल पोजिसन सिष्टम)  प्रणाली लागु गर्न तथ्यांक संकलनको प्रक्रिया शुरु गरेको छ । वडाको प्रोफाइललार्ई एपको माध्यमबाट डिजीटलाईजेशन गर्ने उद्धेश्यले भरतपुर महानगरपालिका वडा नम्बर २ बाट यो कामको प्रक्रिया चितवनमै पहिलोपटक शुरु गरिएको हो । कार्यालयले डिजीसफ...

विस्तृतमा →

पहिलो चौमासमा खुम्चियो वीरगञ्ज भन्सारको राजस्व, लक्ष्यको ६४ प्रतिशमात्र संकलन

वीरगञ्ज । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो चौमासिक अवधिमा देशको मुख्य नाका वीरगञ्जमा रहेको भन्सारको राजस्व असुली खुम्चिएको छ । त्रैसमासमा लक्ष्यको ६८ दशमलव ३५ प्रतिशत उठाएको वीरगञ्ज भन्सारले चौमासिक अवधिमा लक्ष्यको करीब ६४ प्रतिशमात्र राजस्व संकलन गरेको हो ।  गत आव २०७९/८० को समीक्षा अ...

विस्तृतमा →