ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
समाचार
चितवनका उत्कृष्ट तीन करदाता सम्मानित, नारायणी सामुदायिक अस्पताल भयो नवौँपटक सम्मानित

चितवन । बाह्रौँ राष्ट्रिय कर दिवस तथा कर सप्ताह २०८० का अवसरमा उत्कृष्ट तीन करदातालाई सम्मान गरिएको छ ।  सम्मानित हुनेमा सेवातर्फ एनपिआई नारायणी सामुदायिक हस्पिटल, उद्योगमा एपोलो पेन्ट्स प्रालि र व्यापारतर्फ ग्याप मार्केटिङ छन् । कर दिवसका अवसरमा १२औँ पटक सम्मानित भएका मध्ये  एनपिआई नार...

विस्तृतमा →

अन्नको भण्डार भनिने मधेश प्रदेशमै ४३ प्रतिशत किसान परिवारलाई खाना अपुग

जनकपुरधाम । अन्नभण्डारका रुपमा रहेको मधेश प्रदेशमा कृषिकर्म गर्नेमध्ये ४३ प्रतिशत परिवारलाई आफ्नो उत्पादनले वर्षभरि खान नपुग्ने गरेको पाइएको छ । राष्ट्रिय कृषि गणना–२०७८ अनुसार मधेशमा सात लाख ३८ हजार तीन सय ४० कृषक परिवारमध्ये ४३ प्रतिशत परिवारलाई आफ्नै उत्पादनले वर्षभरि खान नपुग्ने गरेको पाइए...

विस्तृतमा →

यही अवस्था हो भने ५ वर्षपछि चिकित्सक र नर्स पाइँदैन: मन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले देशभित्रै चिकित्सा शिक्षा अध्ययन अध्यापनका लागि तत्काल सहजीकरण गर्नुपर्ने बताएका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले चिकित्सा शिक्षा अध्ययनका लागि सहजीकरण गर्न नसके आगामी समयमा देशमा स्वास्थ्य जनशक्तिको अभाव हुनसक्ने बताए ।...

विस्तृतमा →

विभिन्न देशका वैज्ञानिकहरूका ११३ ओटा कार्यपत्र प्रस्तुत गर्दै सकियो प्रथम कृषि वैज्ञानिक सम्मेलन

चितवन । कृषि तथा वन विज्ञान विश्व विद्यालय रामपुरमा सञ्चालन भएको पहिलो कृषि वैज्ञानिक सम्मेलन सम्पन्न भएको छ । पहिलो स्नातक कार्यशाला आज सम्पन्न भएको हो । सम्मेलनको विश्वविद्यालय अनुदान आयोगका सदस्यसचिव प्राडा शंकर भण्डारीले एक समारोहबीच समापन गरेका हुन । उनले कृषि क्षेत्रमा गरिएको अनुसन्धानले कृ...

विस्तृतमा →

अलैँची बिक्रीबाट २४ करोड आम्दानी, उत्पादन बढ्यो तर मूल्य घट्दा किसान चिन्तित

लमजुङ । अलैँचीखेतीको ‘हब’ बन्दै गरेको लमजुङका किसानले अलैँची दाना बिक्री गरेर रु २४ करोड आम्दानी गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना कार्यान्वयन इकाइ लमजुङका अनुसार जिल्लामा उत्पादित २५१ मेट्रिक टन अलैँची दाना बिक्रीबाट यस वर्ष यतिका रकम आम्दानी भएको हो । आर्थिक वर्ष २०८...

विस्तृतमा →

जैविक बोकासी मलको प्रयोगले उत्पादनमा बृद्धि, रासायनिक मलको परनिर्भरता हट्दै

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ पीपलाडीकी मिना चौधरीलाई खेतबारीमा रोपेको तरकारी बालीका लागि रासायनिक मल खोज्दै हिँड्नु परेको छैन । २ वर्षअघि कृषक पाठशालामा सहभागी भएकी चौधरीले स्थानीयस्तरमै पाइने जैविक पदार्थको प्रयोग गरी मल बनाउन सिकेकी छन् ।      ४ वर्षअघिदेखि नगरपालिकाम...

विस्तृतमा →

जाजरकोट भूकम्प : सार्वजानिक संरचना प्रदेश सरकारले निर्माण गर्ने

जाजरकोट । जाजरकोट भूकम्पबाट क्षति भएका सरकारी तथा सार्वजनिक संरचनाको निर्माण प्रदेश सरकारले गर्ने भएको छ । सरकारी कार्यालय, विद्यालय, प्रहरी कार्यालय, खानेपानी, सिँचाइ आयोजनामा भएको क्षति प्रदेश सरकारले निर्माण गर्ने कार्ययोजनाका साथ नियमित छलफलमा रहेको आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले ज...

विस्तृतमा →

उद्योग दिवसका अवसरमा बेनीका उद्यमी पुरस्कृत

म्याग्दी । नवौँ राष्ट्रिय उद्योग दिवसका अवसरमा आज म्याग्दीमा उद्यामीलाई पुरस्कृत गरिएको छ । जिल्लास्थित पर्यटन तथा उद्योग कार्यालयले बुटिक व्यवसायी चन्द्रा घले र बाख्रापालक कृषक धनबहादुर श्रीसलाई नगद रू ५/५ हजारसहित पुरस्कृत गरेको हो । बेनी नगरपालिका–३ भकिम्ली डाँडाखानीका श्रीसले वैदेशिक रो...

विस्तृतमा →

अन्तर्राष्ट्रिय पर्वतीय क्रसकन्ट्री दौड प्रतियोगिता शुरू, (तस्वीरमा हेर्नुहोस्)

गण्डकी । नेपालस्थित चिनियाँ राजदूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा ‘नेपाल पोखरा इन्टरनेश्नल माउण्टेन क्रसकन्ट्री कम्पिटिसन’ पोखरामा शुरू भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, नेपालका लागि चिनियाँ राजदूत छन् सङ्, पोखरा महा...

विस्तृतमा →

पोखरा सहारा क्लबको देउसीभैलोबाट संकलित ५५ हजार रुपैयाँ भूकम्पप्रभावितलाई    

कास्की : पोखराको सहारा क्लबले यस वर्षको देउसीभैलो कार्यक्रमबाट सङ्कलित रकम जाजरकोट र रुकुम पश्चिमका भूकम्पप्रभावितलाई प्रदान गरेको छ । तिहारमा देउसी खेलेर सङ्कलन भएको रु ५५ हजार पाँच सय ५५ भूकम्पप्रभावितलाई प्रदान गरिएको क्लबका महासचिव रामजीप्रसाद अधिकारीले  जानकारी दिए । क्लबले सामाजिक उत्त...

विस्तृतमा →