काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा रहनेछ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भू&n...
काठमाडौं । संसदीय समिति सञ्चालनका लागि साधनस्रोत अपुग भएको भन्दै सांसदहरूले बजेट बढाउन आग्रह गरेका छन् । राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको आजको बैठकमा सांसदले आवश्कताअनुसार बजेट प्राप्त नभएको गुनासो गरेका हुन । समितिका सभापति जयन्तीदेवी राईले बजेट अभावका कारण समितिअन्तर्गत तय गरिएक...
काठमाडौं । पुस्तक प्रकाशन क्षेत्रलाई उद्योगका रुपमा मान्यता दिइ भन्सार लागत शुल्कमा छुट दिन आग्रह गरिएको छ । यही मङ्सिर ५ गतेदेखि भृकुटीमण्डपमा जारी ‘दक्षिण एशिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी–२०२३’ अन्तर्गत आज सञ्चालित अन्तरसंवाद कार्यक्रमका वक्ताले पुस्तक प्रकाशन क्षेत्र प्...
गल्याङ (स्याङ्जा) । भारतीय तरकारी सस्तोमा नेपाली बजारमा आउँदा स्याङ्जाका कृषकले आफूहरु मर्कामा परेको गुनासो गरेका छन् । कठिन भौगोलिक अवस्थाका कारण यहाँका किसानको तरकारीको उत्पादन लागत बढी पर्न जान्छ । उत्पादन लागत बढी पर्ने हुँदा यहाँका किसानलाई भारतीय तरकारीभन्दा नेपाली तरकारी महँगोमा बिक्री गर्नुप...
काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० सम्ममा रु एक खर्ब १३ अर्ब सात करोड ५८ लाख बराबर कर बक्यौता उठ्न बाँकी रहेको देखिएको छ । बिहीबार सार्वजनिक भएको आन्तरिक राजस्व विभागको वार्षिक प्रतिवेदनअनुसार २ लाख ७० हजार तीन सय ८३ करदाताबाट कर बक्यौता, ब्याज, थप दस्तुर विलम्व शुल्कलगायत शीर्षकमा यो रकम उठ्न बाँकी...
बौसान, युनान (चीन) । जताततै आँपका बिरुवा लगाइएका छन् । सिँचाइका लागि हरेक बोटका मुनि पाइप राखिएको छ । हुर्किएका बिरुवा मिलाएर छिमलिएको छ । कान्लाहरु सफा र चिटिक्क पारिएको छ । कम्पोट मलका लागि घाँस र पात सङ्कलन गर्ने व्यवस्था गरिएको छ । एकै खालका हजारौँ आँपका बोटले प्रकृतिलाई पनि उत्तिकै सुन्दर दे...
काठमाडौं। गरिमा विकास बैंक लिमिटेडले बिहीवार १७औं वार्षिकोत्सव मनाएको छ । देशभरका १२३ शाखा कार्यालयमार्फत बैकिङ सेवा प्रवाह गरिरहेको बैंकले जानकारी दिएको छ । १७औं वार्षिकोत्सवको अवसरमा बैंकले १७ ओटा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम गरेको जानकारी दिएको छ । बैंकले विभिन्न तीन स्थानमा गरिएक...
चितवन। विद्यार्थी गुणीय चक्रको १७औं राष्ट्रिय सम्मेलन सौराहामा हुने भएको छ । क्वेष्ट नेपालको आयोजना र स्मल हेवनको संयोजनमा आजदेखि सम्मेलन हुन लागेको हो । सामाजिक, शिष्ट र अग्रगामी विद्यार्थी उत्पादन गर्ने उद्देश्यसहित सम्मेलन गर्न लागिएको बताइएको छ । आइतवारसम्म चल्ने सम्मेलनमा विद्यार्थी, पर्यवेक...
काठमाडौं। मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले विदेशमा बसेर रोजगार गरिरहेका नेपालीका लागि निष्कासन तथा विक्री खुला गरेको शेयरको बाँडफाँट गरेको छ । १ लाख ४० हजार कित्ता शेयर खरीदका लागि आवेदन प्राप्त भएका ३१ हजार १९४ जना आवेदकबाट ७ लाख २३ हजार ४० कित्ता शेयरका लागि आवेदन प्राप्त भएकोमा आवेदकलाई न्यूनतम १०...
काठमाडौं। वर्षपछि सकारात्मक बनेको वैदेशिक व्यापार पुन: घटेको छ । चालू आर्थिक वर्ष (आव) को असोज महीनामा बढेको वैदेशिक व्यापार १ महीनामै पुन: घटेको हो । भन्सार विभागले बिहीवार सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आव २०८०/८१ को कात्तिक महीनासम्मको वैदेशिक व्यापार गतवर्षको तुलनामा ४ दशमलव १५ प्रतिशतले घटे...