वीरगञ्ज। सरकारले स्थानीय औषधि र चिया उद्योगले स्वदेशी प्याकेजिङ उद्योगबाट किनेको प्याकेजिङ मेटेरियल (मोनोबक्स)मा मूल्य अभिवृद्धिकर (भ्याट) फिर्ता दिने घोषणा गरेको साढे ३ वर्ष बित्यो । तर, त्यस्ता कुनै पनि उद्योगले स्वदेशी उद्योगबाट मोनोबक्स खरीद गरेका छैनन् । सरकारले आर्थिक वर्ष (आव) २...
काठमाडौं। प्रतिनिधिसभाको कानून, न्याय तथा मानव अधिकार समितिले भारतीय विदेशमन्त्री सुब्रमण्यम जयशंकरको नेपाल भ्रमणका क्रममा भएका सम्झौता ७ दिनभित्र समितिमा बुझाउन निर्देशन दिएको छ । समितिले यसअघि भारतसँग गरेका अन्य सम्झौता पनि उपलब्ध गराउन भनेको छ । कानून, न्याय तथा मानव अधिकार समितिले सरकारल...
काठमाडौं । जिल्ला अदालत, काठमाडौंले बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई आठ वर्ष जेल सजाय, जरिवाना र क्षतिपूर्ति गरी पाँचलाख भराउने फैसला सुनाएको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले आज उक्त सजाय सुनाएको हो । ‘गौशाला २६’ लाई बलात्कार गरेको अभियोगमा लामिछा...
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौंको हात्तीगौंडाबाट पक्राउ परेका रामबहादुर बम्जनलाई बुधवार सार्वजनिक गरेको छ । मंगलवार साँझ पक्राउ परेका बम्जनलाई बुधवार नै सर्लाही लैजाने तयारी रहेको प्रहरीले जनाएको छ । बम्जनको घरमा छापा मार्दा ३ करोड ३० लाख रुपैयाँसहित विदेशी म...
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले मन्त्रिपरिषदबाट भएको निर्णयको स्वागत गरेको छ । महासंघले आज एक विज्ञप्ति जारी गर्दै महाहासंघले दिएको सुझाव अनुसार सरकारले न्यायिक आयोग गठन गर्ने तथा तत्काल लाइन जोड्न विद्युत प्राधिकरणलाई निर्देशन दिने भनि गरेको निर्णयको स्वागत गरेको जनाएको छ । 'विगतमा...
काठमाडौं । गतवर्ष ७१ हजारले स्थायी रूपमा देश छाडेको तथ्यांक सरकारले सार्वजनिक गरेको छ । गहिरोसँग जरा गाडेको बेथिति, अवसरको अभाव र बढ्दो निराशाले देश छाड्ने नागरिकको संख्या बढाउन बल पुर्याइरहेको अनुमान गरिएको छ । अध्यागमन विभागले सार्वजनिक गरेको तथ्यांकले सन् २०२३ मा १६ लाख ३...
काठमाडौं । डेडिकेटेड फिडर र ट्रंक लाइनबाट विद्युत् उपभोग गरेबापतको बक्यौता महशुल लामो समयसम्म नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले दुई दर्जनभन्दा बढी उद्योगमा बिजुली काटेको छ । मंगलवारको मन्त्रिपरिषद् बैठकले ती उद्योगमा बिजुली जोडिदिन प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेको छ । मन्...
काठमाडौं । नागढुंगा सुरुङमार्ग आयोजनामा रोकिएको काम पुन: शुरू हुने भएको छ । सुरुङमार्गको धादिङतर्फ जग्गा स्वामित्व र मुआब्जामा विवाद भएसँगै स्थानीयले निर्माण रोकेका थिए । मंगलवार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासमेतको सहभागितामा छलफल गरेपछि स्थानीय बासिन्दा काममा अवरोध नगर्न सहम...
काठमाडौं। वस्तु विनिमय बजार (कमोडिटी एक्सचेन्ज) को लाइसेन्स वितरण गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता रपिश पोखरेलले मंगलवार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड र उद्योग, वाणिज्य तथा आपूर्ति मन्...
काठमाडौं। प्रविधिको विकाससँगै यसको बढ्दो पहुँच र प्रयोगले मानिसलाई जति सहज भएको छ, त्यति नै सुरक्षा चुनौती पनि थपिँदै गएको छ । मोबाइल, ल्यापटपजस्ता विद्युतीय उपकरण प्रयोग गरी मानिस सामाजिक सञ्जाल, विभिन्न मनोरञ्जनात्मक वेबसाइटमा रमाएका मात्र छैनन्, डिजिटल बैंकिङ कारोबार समेत गर्दै आएका छन् । यसरी हा...