ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
समाचार
मर्जर र एफपिओमा लाभकर विवाद: सर्वोच्चमा दायर रिटको फैसला मङ्सिर २० मा 

काठमाडौं। कम्पनीहरूले एकआपसमा गाभिँदा (मर्जर वा एक्विजिसन) र फर्दर पब्लिक अफरिङ (एफपिओ)बाट प्राप्त गरेको आम्दानीमा कर लाग्ने आर्थिक ऐन–२०८० को प्रावधानविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको फैसला मङ्सिर २० गते हुने भएको छ । बुधवार उक्त रिटमाथि सर्वोच्चका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र...

विस्तृतमा →

‘भीपीएन प्रयोग गरेर टिकटक नचलाउनू, डाटा चोरी हुनसक्छ’

काठमाडौं । सरकारले प्रतिबन्ध लगाएको टिकटक चलाउनका लागि प्रयोग भइरहेको भीपीएन र डीएनएस अवैध तथा असुरक्षित रहेकाले त्यसको प्रयोग नगर्न प्रहरीले अनुरोध गरेको छ । यसबाट प्रयोगकर्ताका गोप्य र महत्त्वपूर्ण डाटा चोरी हुनसक्ने भएकाले त्यस्ता अवैध प्रविधिको प्रयोग निरुत्साहित गर्न प्रहरीले आग्रह गरेको हो ।&n...

विस्तृतमा →

महाकाली करिडोर : अझै कटान भएनन् रूख 

महेन्द्रनगर (कञ्चनपुर) । कञ्चनपुरदेखि दार्चुलाको उत्तरी नाकासम्म जोड्ने महाकाली करिडोरअन्तर्गत रूख कटानको आदेश नआउँदा समस्या भएको छ । योजनाअन्तर्गत ‘ट्र्याक’ खोल्नअघि रूख कटानको आदेश आउनुपर्ने भए पनि करिडोरको एउटा प्योजकको कटान आदेश अझै आइसकेको छैन । कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाक...

विस्तृतमा →

दूध : खानेलाई महँगो, उत्पादन गरी बेच्नेलाई सस्तो !

नारायणगढ (चितवन) । रत्ननगर नगरपालिका–१६ हात्तीगौंडेका युवराज थापा केही वर्षअघिसम्म कुनै संस्थामा जागिर गर्थे । जागिर मात्रैले घरखर्च चल्ने अवस्था नदेखेपछि उनले जागिर छाडेर घरमा घरायसी प्रयोजनका लागि पालिएकामा तीन–चार ओटा गाई थपेर गङ्गा–जमुना गाई फार्म दर्ता गरी व्यावसायिकरूपमा गाई...

विस्तृतमा →

भारतमा रहेको फोर्डको प्लान्ट बन्द भएसँगै ५० प्रतिशतले घट्यो जिओ अटोमोबाइल्सको आम्दानी

काठमाडौं । भारतमा रहेको फोर्डको प्लान्ट बन्द भएसँगै नेपालको फोर्ड गाडीको आधिकारिक विक्रेता जिओ अटोमोबाइल्स प्राइभेट लिमिटेडको आम्दानी पनि घटेको छ ।  रेटिङ कम्पनी ईक्रा नेपालका अनुसार आर्थिक वर्ष सन् २०२२ मा १ अर्ब ६५ करोड रुपैयाँ (अपरिष्कृत) सञ्चालन आम्दानी गरेको यस कम्पनीले सन् २०२३ मा ८३ क...

विस्तृतमा →

अर्थतन्त्रलाई चलायमान बनाउन निर्माण व्यवसायीको भूमिका महत्त्वपूर्ण : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि निर्माण व्यवसायीहरूको भूमिका महत्त्वपूर्ण हुने बताउनुभएको छ । इफाप्का (एसियाली तथा पश्चिम प्रशान्त क्षेत्रका १९ मुलुकका निर्माण व्यवसायीको छाता संस्था) को ४६औँ सम्मेलनको उद्घाटन समारोहमा बोल्दै राष्ट्रपति पौडेलले हरेक मुलु...

विस्तृतमा →

बन्दीपुरको केबुलकार र १७ तल्ले होटल माघ १ देखि सञ्चालनमा आउने, केबुलकारभित्रै सुत्न र खान मिल्ने

तनहुँ । बन्दीपुर केबुलकार एन्ड टुरिजमले निर्माण गरेको केबुलकार माघ १ गतेदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । ‘क्विन टावर’ नाम दिइएको १७ तल्लाको पाँचतारे होटल र केबुलकार एकैसाथ सञ्चालनमा ल्याउने तयारीका साथ अन्तिम चरणको कार्य भइरहेको छ । पहाडकी रानी उपनाउँले परिचित बन्दीपुरमा सञ्चाल...

विस्तृतमा →

५अर्ब ७५ करोड रुपैयाँ लागत अनुमान गरिएको दोधारा चाँदनी सुख्खा बन्दरगाहको डिपिआर तयार 

दोधारा चाँदनी । कञ्चनपुरको दोधारा चाँदनीमा प्रस्तावित सुख्खा बन्दरगाह निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । नेपाल इन्टर मोडल यातायात विकास समितिका इञ्जिनीयर अनिश केसीले भारत सरकारले सुख्खा बन्दरगाह निर्माणका लागि डिपिआर तयार गरेर पठाएको जानकारी दिए। उनका अनुसार सुख्खा बन्...

विस्तृतमा →

आजदेखि नारायणी महोत्सव शुरू हुँदै

चितवन। चितवनको नारायणी नदी किनारमा आज (बुधवार)देखि नारायणी महोत्सव सञ्चालन हुँदै छ । रिकभरिङ युनाइटेडको मुख्य आयोजना तथा औद्योगिक शान्ति नेपाल संस्थाको आयोजनामा ‘चितवन रिकभरी जनचेतना, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव २०८०’ हुन लागेको हो । स्थानीय उत्पादनको बजार प्रवर्द्धन...

विस्तृतमा →

यसो गरे सुध्रन्छ अर्थतन्त्र

अहिले नेपालको अर्थतन्त्र संवेदनशील मोडमा छ । बैंक, वित्तीय संस्थाहरूसँग करीब ५ खर्ब रुपैयाँ लगानीयोग्य रकम छ । विप्रेषण आप्रवाह पनि हालसम्मकै बढी छ । विदेशी विनिमय सञ्चिति सम्भवत: हालसम्मकै उच्च छ । असोजमा करीब १ लाख २० हजार पर्यटक भित्रिए । चालू आर्थिक वर्ष (आव) मा शोधनान्तर अवस्था निरन्तर सकारात्म...

विस्तृतमा →