काठमाडौं। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकमा विद्यमान व्यापार घाटा कम गर्न निर्यात सहजीकरण हुनुपर्ने बताएका छन् । मंगलवार झापा चेम्बर अफ कमर्सको छैटौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष मल्लले चुलिँदो व्यापार घाटा कम गर्न कृषि एवं खानीजन्य वस्तुको पहिचान एवम् प्रवर्द्धन...
काठमाडौं। राष्ट्रिय योजना आयोगले आगामी ५ वर्षभित्र ५ वर्ष र सोभन्दा माथिको साक्षरता दर शतप्रतिशत पुर्याउने लक्ष्य अघि सारेको छ । १६औं योजनामा शिक्षा तथा स्वास्थ्यबारे सोमवार र मंगलवार भएको छलफलमा आयोगले छलफलका लागि प्रस्तुत गरेको मस्यौदामा यस्तो दर शतप्रतिशत पुर्याउने उल्लेख छ । आयोगका...
काठमाडौं। सरकारले शुरू गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत अनौपचारिक र स्वरोजगार क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने बेलबारी नगरपालिका कोशी प्रदेशकै पहिलो पालिका बनेको छ । सरकारको मुख्य प्राथमिकताको क्षेत्रका रूपमा रहेको सामाजिक सुरक्षा कोषमा आम श्रमिक वर्गलाई...
काठमाडौं । हिमालय एयरलाइन्सले ‘आयोसा’ प्रमाणपत्र प्राप्त गरेको छ । उड्डयन क्षेत्रको सुरक्षा मापदण्ड सुदृढीकरणमा गरेको पहलकदमीस्वरुप एयरलाइन्स आयोसामा दर्ता हुने पहिलो नेपाली वायुसेवा कम्पनी बनेको हो । गत डिसेम्बर २८ मा अन्तर्राष्ट्रिय हवाई यातायात संघ(आईएटिए)ले सन् २०२५ मार्च ३ सम्म मान्...
काठमाडौं । पुस २४ गते बसेको मन्त्रिपरिषद् बैठकले शहीद थप्नेदेखि उद्योगको काटिएको विद्युत लाइन खोल्न निर्देशन दिने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवालयका अनुसार मन्त्रिपरिषद्ले मन्त्रिपरिषदबाट विभिन्न मितिमा शहीद घोषणा भई विवरण फरक परेका शहीदहरूकाे विवरण स...
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनीमार्फत कास्कीको अन्नपूर्ण गाउँपालिकामा निर्माण गर्न लागिएको ४२ मेगावाटको माथिल्लो मोदी ए जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । निर्माण अवधिको ब्याजसहित १० अर्ब ५७ करोड रुपैयाँ अनुमानित लागत रहेको आयोजनामा ७० प्रतिशत ऋणबाट र ३० प्रतिशत स्वप...
काठमाडौं। पूर्वाञ्चल विश्वविद्यालयका प्राध्यापक डा. विजुकुमार थपलियाले अन्तरराष्ट्रिय व्यापारमा ‘डिग्लोबलाइजेशन’को खतरा देखिएको टिप्पणी गरेका छन् । विश्व व्यापार संगठन (डब्लूटीओ) चेयर्स प्रोग्राम नेपाल र काठमाडौं विश्वविद्यालयको आयोजनामा सम्पन्न ‘डब्लूसीपी नेपाल–एआईबी साउथ एश...
काठमाडौं । बैंक, वित्तीय संस्थामा ६ खर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य पूँजी थुप्रिएको छ । निक्षेप वृद्धिको तुलनामा कर्जा प्रवाह हुन नसकेपछि बैंकमा तरलता निकै बढेको छ । नेपाल राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत लगातार प्रशोचन गरे पनि तरलता बढिरहेको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार श...
काठमाडौं। राज्यको क्षमता नहेरी हचुवाका भरमा ठूलो बजेट बनाउने प्रवृत्तिले मुलुकको अर्थ व्यवस्था नै अस्तव्यस्त बनाएको छ । यसबाट बजेट बनाउने शासक प्रशासकको क्षमतामाथि पनि गम्भीर प्रश्न खडा भइरहेको छ । विभिन्न दलसँग गठबन्धन गरेर सरकार बनाउने र ती दलको स्वार्थमा ठूलो बजेट ल्याउने परिपाटीका...
काठमाडौं । विद्यमान कानून समयसापेक्ष नहुँदा औद्योगिक वातावरण र लगानी प्रोत्साहनमा बाधा पुगेको बताउँदै आएको निजीक्षेत्रले त्यसमा सुधार गर्न सरकारलाई सुझाव दिएको छ । नेपाल उद्योग परिसंघले औद्योगिक व्यवसाय, विदेशी लगानी, विदेशमा लगानी, कालोबजारी, जग्गा प्राप्ति, जग्गाको हदबन्दी, कम्पनी, वन, खानी,...