ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेप्से स्थिर (१ बजेको अपडेट)

Dec 9, 2018  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
मङ्सिर २३, काठमाडौं (अस) । साताको पहिलो दिन कारोबार भएको दोस्रो घण्टाको अवधिमा नेप्से परिसूचक शून्य दशमलव शून्य ७ प्रतिशत बढेको छ । अनलाइन प्रणालीको तालिम लिएका र ब्रोकर मार्फत आइडी पासवर्ड लिएका लगानीकर्ताहरुले आइतवारदेखि अनलाइनबाट शेयर कारोबार गर्न पाएका छन् । १ सय १४ कम्पनीको रू. ६ करोड ९८ लाख बराबरको शेयर कारोबार भएको छ । ११ समूहको परिसूचकमा पाँच समूहको परिसूचक बढेको छ भने पाँच समूहको घटेको छ । ‘अन्य’ समूहको परिसूचक स्थिर रहेको छ । नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक रू. ९३ लाख बराबरको शेयर कारोबार भएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)