ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

उपभोक्ता ठगिनबाट जोगिने तरीका

Mar 15, 2019  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary NA
author avatar आर्थिक अभियान
  • खरीद गर्ने सामानको छनोट गर्दा विशेष ध्यान दिने
  • सामान खरीद गर्दा अनिवार्य रूपमा बिल लिने
  • सामान खरीद गर्दा परिमाण, मूल्य, गुणस्तर, शुद्धता तोकिएको भए÷नभएको हेर्ने
  • प्याकिङमा उत्पादनकर्ताको नाम र ठेगाना भएको सामान मात्र किन्ने
  • सामानमा विक्रेताले विक्री मूल्य राखे–नराखेको हेर्ने
  • आफूले किन्ने सामानमा प्रयोग भएको कच्चापदार्थ, उत्पादित मिति र तौल जाँच गर्ने
  • औषधि वा औषधिजन्य पदार्थको प्याकिङमा प्रयोग गर्ने तरीका उल्लेख नभएमा नकिन्ने
  • उपभोग मिति नाघेको औषधि, अखाद्य पदार्थ खरीद नगर्ने
  • उत्पादित मिति र उपभोग मिति केरमेट गरेको वा पुनः लेबलिङ गरेको वस्तु खरीद नगर्ने
  • व्यवसाय दर्ता गरेको व्यवसायीसँग मात्र कारोबार गर्ने
  • अखाद्य र कमसल वस्तु विक्री वितरण गरिरहेको पाइएमा स्थानीय तह, प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय र वाणिज्य,
  • आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयमा उजुरी गर्ने
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)