ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भोट माग्न घरदैलोमा आएका नेता कार्यकर्तालाई प्रसाद खुवाएर बेहोस ! सचेत रहन प्रहरीको आग्रह

२०७९ बैशाख, २५  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २५, काठमाडौं । स्थानीय तहको निर्वाचनमा भोट माग्दै घरदैलो गर्ने नेता कार्यकर्तालाई स्थानीयले सगुन खुवाएर बेहोस बनाएका छन् ।

प्रहरी प्रधान कार्यालयले जारी गरेको सार्वजनिक सूचनामा निर्वाचनको मुखमा यस्ता घटनाहरू घटेको बताएको छ ।

चुनावको प्रचार प्रसारको लागि घरदैलोमा निस्किदा सगुन वा प्रसाद भनेर खाने कुरा दिएको र उक्त खानेकुरा खाएपछि कोही व्यक्ति बेहोस भएको र कोही व्यक्ति चक्कर लागेर लडेको प्रहरीले जनाएको छ ।

निर्वाचन जस्तो संवेदनशिल विषयमा यस प्रकारका घटनाहरूबाट सुरक्षित रहन र त्यस्तो सूचना भए तुरुन्तै प्रहरीलाई खबर गर्न प्रहरी प्रधान कार्यालयले आग्रह गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)