ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नक्कली ट्विटर ह्यान्डलले दुखायो कुलमान घिसिङको टाउको ! गलत सूचना दिएको प्रति ध्यानाकर्षण

२०७९ बैशाख, २८  
विविध र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २८, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका नामबाट सामाजिक सञ्जालमा दर्जनौ नक्कली खाता खोलिएका छन् ।

धेरै फ्लोअर्स बढाउने उदेश्य राखेर कसेले खोलेका त्यस्ता नक्कली खाताबाट अहिले भने घिसिङ आजित भएका छन् ।

निर्वाचन आयोगले निर्वाचनका लागि जारी गरेको निर्वाचन आचार संहिता विपरित त्यस्ता आईडीबाट गलत सूचना दिइरहेको भन्दै घिसिङले विज्ञप्ती जारी गरेर ध्यानाकर्षण गराएका छन् ।

उनले आफ्नो आधिकारिक ट्विटर ह्यान्डल सार्वजनिक गर्दै अन्य ह्यान्डलबाट आएका सूचना आधिकारिक नभएकोले भ्रममा नपर्न आग्रह गरेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)