ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एनएमबि सरल बचत फण्ड–इ को वितरकमा एनएमबि बैंक

२०८० भदौ, १९  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । एनएमबि सरल बचत फण्ड–इ को वितरकमा एनएमबि बैंक नियुक्त भएको छ । एनएमबि बैंक कोष प्रवर्द्धक तथा एनएमबि क्यापिटलको व्यवस्थापनमा सञ्चालित खुलामुखी प्रकृतिको योजनाको वितरकमा एनएमबि बैंकलाई नियुक्त गरेको योजना व्यवस्थापकले जानकारी दिएको छ ।

एनएमबि म्युचुअल फण्डअन्तर्गत सञ्चालित योजनाको सेवाहरू सहज, व्यवस्थित तथा प्रभावकारी रूपमा प्रवाह गर्ने उद्देश्यका साथ एनएमबि बैंक र उक्त बैंकका सम्पूर्ण शाखा कार्यालयमार्फत योजनाको व्यवस्थित लगानी योजना अन्तर्गतका सेवाहरू प्राप्त गर्न सकिने गरी वितरक नियुक्त गरेको हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)