ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मुक्तिनाथ कृषि कम्पनीको साधारण शेयर बाँडफाँट

२०८० मंसिर, ८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले विदेशमा बसेर रोजगार गरिरहेका नेपालीका लागि निष्कासन तथा विक्री खुला गरेको शेयरको बाँडफाँट गरेको छ । १ लाख ४० हजार कित्ता शेयर खरीदका लागि आवेदन प्राप्त भएका ३१ हजार १९४ जना आवेदकबाट ७ लाख २३ हजार ४० कित्ता शेयरका लागि आवेदन प्राप्त भएकोमा आवेदकलाई न्यूनतम १० कित्ताका दरले १४ हजार आवेदकलाई धितोपत्र बाँडफाँट गरिएको हो । कम्पनीले निष्कासन गरेको धितोपत्रभन्दा अधिक धितोपत्रका लागि माग भएको थियो । प्रत्येक आवेदकलाई न्यूनतम १० कित्ता धितोपत्र बाँडफाँट गर्न अपुग हुने हुँदा धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका, २०७४ मा भएको व्यवस्था बमोजिम गोलाप्रथाको माध्यमबाट १४ हजार आवेदनकर्ता छनोट गरिएको निष्कासन तथा विक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेडले जानकारी दिएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)