काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार सोमवार अमेरिकी डलरको विनिमय दर स्थिर रहेको छ ।
आज १ अमेरिकी डलरको खरीद दर १३२ रुपैयाँ ८४ पैसा र विक्री दर १३३ रुपैयाँ ४४ पैसा तोकिएको छ । अघिल्लो दिन पनि १ अमेरिकी डलरको खरीद दर १३२ रुपैयाँ ८४ पैसा र विक्री दर १३३ रुपैयाँ ४४ पैसा कायम भएको थियो ।
त्यसैगरी, आज युरोको मूल्य भने घटेको छ । आज १ युरोको खरीद दर १४६ रुपैयाँ ६२ पैसा र विक्री दर १४७ रुपैयाँ २८ पैसा कायम भएको छ । अघिल्लो दिन १ युरोको खरीद दर १४६ रुपैयाँ ९५ पैसा र विक्री दर १४७ रुपैयाँ ६१ पैसा थियो ।
त्यसैगरी, आज १ चिनियाँ युआनको मूल्य भने बढेको छ । आज १ चिनियाँ युआनको खरीद दर १८ रुपैयाँ ७१ पैसा र विक्री दर १८ रुपैयाँ ७९ पैसा कायम भएको छ । अघिल्लो दिन १ चिनियाँ युआनको खरीद दर १८ रुपैयाँ ६८ पैसा र विक्री दर १८ रुपैयाँ ७७ पैसा कायम भएको थियो ।
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर