ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अमेरिकी डलरको मूल्य घट्यो, यस्तो छ आज अन्य मुद्राको विनिमय दर

२०८० पुस, २०  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रवार अमेरिकी डलरको विनिमय दर घटाएको छ । राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरीद दर १३२ रुपैयाँ ८८ पैसा र विक्री दर १३३ रुपैयाँ ४८ पैसा तोकिएको छ । अघिल्लो दिन १ अमेरिकी डलरको खरीद दर १३२ रुपैयाँ ९५ पैसा र विक्री दर १३३ रुपैयाँ ५५ पैसा कायम भएको थियो ।

त्यसैगरी, आज युरोको मूल्य भने बढेको छ । आज १ युरोको खरीद दर १४५ रुपैयाँ ५७ पैसा र विक्री दर १४६ रुपैयाँ २३ पैसा कायम भएको छ । अघिल्लो दिन १ युरोको खरीद दर १४५ रुपैयाँ २२ पैसा र विक्री दर १४५ रुपैयाँ ९९ पैसा थियो ।

आज चिनियाँ युआनको मूल्य पनि घटेको छ । आज १ चिनियाँ युआनको खरीद दर १८ रुपैयाँ ५८ पैसा र विक्री दर १८ रुपैयाँ ६७ पैसा कायम भएको छ । अघिल्लो दिन १ चिनियाँ युआनको खरीद दर १८ रुपैयाँ ६० पैसा र विक्री दर १८ रुपैयाँ ६९ पैसा कायम भएको थियो ।

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)