ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

डलरको मूल्य स्थिर, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

२०८० पुस, २३  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार सोमवार (आज) अमेरिकी डलरको विनिमय दर स्थिर छ । राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरीद दर १३२ रुपैयाँ ७५ पैसा र विक्री दर १३३ रुपैयाँ ३५ पैसा तोकिएको छ । अघिल्लो दिन पनि १ अमेरिकी डलरको खरीद दर १३२ रुपैयाँ ७५ पैसा र विक्री दर १३३ रुपैयाँ ३५ पैसा कायम भएको थियो ।

त्यसैगरी, आज युरोको मूल्य भने बढेको छ । आज १ युरोको खरीद दर १४५ रुपैयाँ २६ पैसा र विक्री दर १४५ रुपैयाँ ९१ पैसा कायम भएको छ । अघिल्लो दिन १ युरोको खरीद दर १४४ रुपैयाँ ८६ पैसा र विक्री दर १४५ रुपैयाँ ५१ पैसा थियो ।

आज चिनियाँ युआनको मूल्य पनि बढेको छ । आज १ चिनियाँ युआनको खरीद दर १८ रुपैयाँ ५९ पैसा र विक्री दर १८ रुपैयाँ ६७ पैसा कायम भएको छ । अघिल्लो दिन १ चिनियाँ युआनको खरीद दर १८ रुपैयाँ ५६ पैसा र विक्री दर १८ रुपैयाँ ६४ पैसा कायम भएको थियो ।

यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)