ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

राष्ट्र बैंकको तथ्यांक : यस्तो छ देशको आर्थिक तथा वित्तीय स्थिति [पूर्णपाठसहित]

२०८० पुस, २६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष (आव)को ५ महीनाको आर्थिक तथा वित्तीय स्थिति देखाउने तथ्यांक सार्वजनिक गरेको छ । 

राष्ट्र बैंकका अनुसार २०८० मंसिरमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.९५ प्रतिशत छ । अघिल्लो वर्षको सोही महीनामा यस्तो मुद्रास्फीति ७.३८ प्रतिशत थियो । समीक्षा महीनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.१० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.८४ प्रतिशत छ ।

२०८० मंसिरमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.९५ प्रतिशत छ । अघिल्लो वर्षको सोही महीनामा यस्तो मुद्रास्फीति ७.३८ प्रतिशत थियो। समीक्षा महीनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.१० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.८४ प्रतिशत छ ।

२०८० मंसिर महीनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति २.६३ प्रतिशत छ । अघिल्लो वर्षको सोही महीनामा यस्तो मुद्रास्फीति ९.१५ प्रतिशत थियो। समीक्षा महीनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पूँजीगत वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति क्रमशः ४.४६ प्रतिशत, १.६८ प्रतिशत र २.५२ प्रतिशत छ । समीक्षा महीनामा निर्माण सामग्रीको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ०.६६ प्रतिशतले घटेको छ ।

यस्तो छ ५ महीनाको आर्थिक तथा वित्तीय स्थिति

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)