अक्सिजनको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि धर्ना
जेठ ११, वीरेन्द्रनगर । कर्णाली प्रदेशका अस्पतालहरूमा मेडिकल अक्सिजनको अभाव भएपछि आपूर्तिका लागि दबाब दिन युवाहरूको समूहले धर्ना दिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि सोमवार युवाहरूको समूहले धर्ना दिएको हो । अस्पतालहरूमा पर्याप्त अक्सिजनको व्यवस्था गर्न माग गर्दै युवाको स...
आर्थिक वर्ष सकिन लाग्दा कर्णाली प्रदेशको बजेट खर्च १९ % मात्र
जेठ ११ वीरेन्द्रनगर । कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०७७/ ०७८ दुई महीना मात्रै बाँकी रहँदा प्रदेश सरकारले पूँजीगत अर्थात् विकास खर्च चालू आर्थिक वर्ष सकिनै लाग्दासमेत प्रदेश सरकारको विकास तर्फको खर्च न्यून छ ।
प्रदेश सरकारले चालूतर्फको बजेट झण्डै साढे १९ प्रतिशत मात्रै खर्च...
निषेधाज्ञामा पनि जुम्लाका किसानलाई जौ भित्र्याउने चटारो
जेठ ११, जुम्ला । जुम्लाका किसानलाई निषेधाज्ञामा पनि जौ भित्र्याउन चटारो छ । झण्डै एक महीनायताको निषेधाज्ञाले स्थानीयवासी घरभित्रै सीमित भए पनि जौ स्याहार्नुपर्ने बाध्यता छ ।
दोस्रो लहरको कोरोना भाइरसको संक्रमणका कारण अत्यावश्यक कामबाहेक हिँडडुलमा स्थानीय प्रशासनले रोक लगाइए पनि जिल्लाका ग्र...
संक्रमितको घरमै पुगेर औषधी वितरण गर्दै वीरेन्द्रनगर
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले कोरोना संक्रमित भई होम आइसोलेसनमा रहेका कोरोना संक्रमितको घरमै पुगेर औषधी तथा स्वास्थ्य सामग्री वितरण गर्न थालेको छ ।
नगरप्रमुख देवकुमार सुवेदी, उपप्रमुख मोहनमाया ढकाल, वडा सदस्यहरू र कर्मचारीले संक्रमितको घर–घरमा पुगेर आवश्यक औषधी र स्वास्थ्य सा...
कोरोना संक्रमितलाई संघको स्वास्थ्य सामग्री सहयोग
सुर्खेत । नेपाल आयुर्वेद औषधी व्यवसायी संघ कर्णाली प्रदेशले आइसोलेसनमा उपचाररत कोरोना संक्रमित बिरामीका लागि औषधी तथा स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
संघले प्रदेश आयुर्वेद औषधालय सुर्खेत परिसरमा सञ्चालित प्राकृतिक वातावरणसहितको आइसोलेसनमा उपचाररत बिरामीका लागि करिब ५२ हजारभन्दा बढी मूल्यको रोगप...
निषेधाज्ञाले बदलिएको कारोबार : अनलाइन अर्डर गर्नुस्, घरमै पुग्छ चामल
सुर्खेत । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेतले अनलाइन सेवा सुरु गरेको धेरै समय भए पनि निषेधाज्ञाको समय प्रभावकारी देखिएको छ ।
वीरेन्द्रनगरका अधिकांश परिवारले अनलाइनबाटै घरमा चामल खरिद गर्न थालेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खे...
कोरोना संक्रमित पत्रकारलाई प्रदेश अस्पतालका डाक्टरको परामर्श सेवा
सुर्खेत । प्रदेश अस्पताल सुर्खेतका बालरोग विशेषज्ञ डा.नवराज केसी र जनरल फिजिसियन डा. प्रदीप न्यौपानेले कोरोना भाइरसबाट संक्रमित पत्रकारका लागि निःशुल्क परामर्श सेवा दिने भएका छन् ।
नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश र डाक्टरद्वयबीच कर्णाली प्रदेशका १० वटै जिल्लाका संक्रमित पत्रकार र उनका परिवारल...
भेरीगंगा नपाद्वारा कोरोना संक्रमितलाई कोरोना कोसेली
वीरेन्द्रनगर । सुर्खेतको भेरीगंगा नगरपालिकाले कोरोना संक्रमितलाई कोरोना कोसेली (अण्डा, मास्क, सेनिटाइजर) बाँड्न थालेको छ । होम आइसोलेसनमा बसेका संक्रमितलाई पौष्टिक आहाराको कमी हुन नदिने र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गराउने उद्देश्यले कोरोना कोसेली वितरण गर्न थालिएको नगरपालिकाले बताएको छ ।
ज...
कर्णाली प्रदेश सरकार : कोरोनाविरुद्ध लड्न ९८ करोड निकासा
वीरेन्द्रनगर । कर्णाली प्रदेशमा कोरोना महामारीविरुद्ध लड्न ९८ करोड ३० लाख रुपैयाँ निकासा गरिएको छ । कर्णाली प्रदेश सरकारले कोरोना महामारीको रोकथाम, नियन्त्रण, उपचारका लागि उक्त रकम निकासा गरेको हो ।
मुख्यमन्त्री एवम् सामाजिक विकास मन्त्री महेन्द्रबहादुर शाहीले बिहीवार प्रेस जारी गर्दै चालू आवमा स...
कोभिड प्रतिकार्यका लागि १३ करोड ८० लाख निकासा
सुर्खेत । कर्णाली प्रदेश सरकारले अक्सिजन, कोरोनाको उपचारमा प्रयोग हुने महŒवपूर्ण औषधि र बिरामीको हवाई उद्धारका लागि १३ करोड ८० लाख रुपैयाँ निकासा गर्ने निर्णय गरेको छ । गत आइतवार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक विकास मन्त्रालयमार्फत उक्त कामको जिम्मेवारी प्रदेश स्वास्थ्य सेवा निर्देशन...