ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
प्रदेश-कर्णाली
निषेधाज्ञामा पनि पुष्पलाल मध्यपहाडी लोकमार्गको काम तीव्र
NA
जेठ ८, दैलेख । पुष्पलाल मध्यपहाडी राजमार्गअन्तर्गत लोहोरेदेखि सदरमुकाम दैलेख बजार खण्डको १० किलोमिटर सडकको काम तीव्र पारिएको छ । दैलेखमा दुई सातादेखि निषेधाज्ञा लागू गरिएको भए पनि विकास निर्माणका ठूला आयोजनाका काम भने निरन्तर सञ्चालनमा छन् । जिल्लाको भाग्य र भविष्यसँग जोडिएको यस राजमार्ग निर्माणक...

जुम्लाका किसान ओखर खेतीमा आकर्षित        
NA
जेठ ८, खलङ्गा । जुम्लाका किसान पछिल्लो समयमा ओखर खेतीप्रति आकर्षण बढ्दो छ । गाउँका स्थानीयवासी यतिबेला हूल बाँधेर हिमाली लेकमा मात्र पाउने अमूल्य जडीबुटी यार्सा टिप्ने चटारो भएको छ ।  यहाँको तातोपानी गाउँपालिका–७ का स्थानीयवासी सूर्य बुढालाई भने नर्सरीमा ग्राफ्टिङ गरिएका ओखर र स्याउको...

कर्णाली प्रदेश सरकारले हवाई उद्दारका लागि निकासा गर्‍यो पौने १४ करोड  
NA
जेठ ८, सुर्खेत । कर्णाली प्रदेश सरकारले बिरामीको हवाइ उद्दार, अक्सिजन र  कोरोनाको उपचारमा प्रयोग हुने औषधिका लागि १३ करोड ८० लाख रुपैयाँ निकासा गर्ने निर्णय गरेको छ ।  हालै बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक विकास मन्त्रालयमार्फत उक्त कामको जिम्मेवारी प्रदेश स्वास्थ्य सेवा निर्देशन...

कर्णाली प्रदेशमा कोरोना रोकथामका लागि ९८ करोड निकासा 
NA
जेठ ७, वीरेन्द्रनगर । कर्णालीमा कोरोना महामारी रोकथाम, नियन्त्रण, उपचारका लागि ९८ करोड ३० लाख रुपैयाँ निकासा गरिएको छ । कर्णाली प्रदेश सरकारले कोरोना महामारीको रोकथाम, नियन्त्रण, उपचार र प्रतिकार्यका लागि ९८ करोड ३० लाख रुपैयाँ निकासा गरेको छ । मख्यमन्त्री एवम् सामाजिक विकास मन्त्री महेन्द्रवहादु...

कर्णाली प्रदेश अस्पताल संघअन्तर्गत लैजाने प्रस्ताव
NA
सुर्खेत । कर्णाली प्रदेश सरकारअन्तर्गत रहेको प्रदेश अस्पताल सुर्खेतलाई संघीय सरकारअन्तर्गत राख्न प्रस्ताव गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत रहेको स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रको जेठ १ गते बसेको बैठकले उक्त प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लैजाने निर्णय गरेको हो । &nbs...

फेरियो मध्यपश्चिमाञ्चल विश्वविद्यालयको नाम
NA
सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा केन्द्रीय कार्यालय रहेको मध्यपश्चिमाञ्चल विश्वविद्यालयको नाम फेरिएको छ । नेपाल कानुन संशोधन आयोगले विश्वविद्यालयको नाम ‘मध्यपश्चिम विश्वविद्यालय’ राखेको हो । अंग्रेजीमा ‘मिडवेस्टर्न युनिभर्सिटी’ रहेकामा अब ‘मि...

उद्योग वाणिज्य संघ रुकुम पश्चिमको बेरुजु करीब २१ लाख 
NA
जेठ ६, रुकुम (पश्चिम) । उद्योग वाणिज्य संघ रुकुम (पश्चिम) को बेरुजु २० लाख ८५ हजार रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७३/७४ देखि विभिन्न व्यक्तिले संघबाट रकम लिएर फर्छ्यौट गरेका छैनन् ।   संघको १३ औं वार्षिक साधारण सभामा पेश गरिएको प्रतिवेदन अनुसार आर्थिक वर्ष ०७४/०७५ भित्र सबै बेरुजु असुल उपर...

कर्णाली कोरिडोरको निर्माण तीव्र
NA
हुम्ला । राष्ट्रिय गौरवको योजनाअन्तर्गतको हिल्सा–सिमीकोट सडक योजनाद्वारा लकडाउनबीच बिभिन्न सडक खण्डमा निर्माण तीव्ररूपमा भइरहेको छ । कर्णाली कोरिडोरअन्तर्गत हिल्सा–सिमीकोट–सल्लिसल्ला सडक खण्डको च्याछरा भिर कडा चट्टान छिचोल्ने कार्य सकिएको र उक्त सडक खण्डमा ग्रेड मिलाउने कार्यसमेत त...

कर्णालीमा एक करोड राशीको ‘पत्रकार कल्याण कोष’
NA
सुर्खेत (अस) । कर्णालीका पत्रकारको हक, हितसँगै आपत–विपद्मा परेका बेला सहयोगार्थ एक करोड रुपैयाँ बराबरको ‘पत्रकार कल्याण कोष’ स्थापना गरिने भएको छ । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिको सोमवार बसेको बैठकले कोरोना महामारी तथा विभिन्न समस्यामा परेका पत्रकारको सहयोगार्थ उक्त कोष...

बजेट कार्यान्वयनमा प्राथमिकता : आर्थिक मामिलामन्त्री शर्मा
NA
वीरेन्द्रनगर (अस) । कर्णाली प्रदेशका नवनियुक्त आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले कर्णाली प्रदेश सरकारको काम कारबाहीमा आर्थिक अनुशासन कायम गरी बजेट कार्यान्वयनमा प्राथमिकता दिने उद्घोष गरेका छन् । सोमवार पदबहाली गर्दै मन्त्री शर्माले कर्णालीका जनातको जीवन रक्षा सरकारको पहिलो काम पहिलो भएको...