हुम्लाका पाँच ओटा गाउँपालिकामा फैलियो कोरोना
जेठ ४, हुम्ला । सात ओटा गाउँपालिका रहेको हिमाली जिल्ला हुम्लाका पाँच ओटा गाउँपालिकामा कोरोना संक्रमणको दर बढ्दो क्रममा रहेको छ ।
पाँच गाउँपालिकामा रहेका ग्रामीण बस्तीहरुमा कोरोनाको आशंका लागेपछि परीक्षण गर्दा संक्रमितको संख्या दैनिक बढ्दै गएको छ ।
खार्पुनाथ र उत्तरी क्षेत्रमा...
कर दाखिला र विवरण बुझाउने अवधि थप्न माग
सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघले सरकारद्वारा जारी निषेधाज्ञाको समय कर विवरण बुझाउन र कर चुक्ता गर्न कठिन भएकाले समय थप्न माग गरेको छ । कोरोना महामारीले सिर्जित विषम परिस्थितिका कारण कर दाखिला गर्न समस्या भएकाले कुनै थप शुल्क र जरिवाना नलिन संघले माग गरेको हो ।
संघका अध्यक्ष धनबहादुर रावत र...
खाद्यान्नको मूल्यवृद्धिले उपभोक्ता मारमा
सुर्खेत । कोरोना महामारी संक्रमण दैनिक उकालो लागिरहेका बेला कर्णाली प्रदेश मुकाम सुर्खेतमा खाद्यान्नको मूल्य अकासिएको छ । सुर्खेतमा सरकारले कोभिड–१९ संक्रमण फैलिन नदिन निषेधाज्ञा जारी गरेसँगै व्यापारीले आफूखुसी दैनिक उपभोग सामग्रीमा मूल्य बढाएका हुन् ।
पसल व्यवसायीले होलसेलमै मूल्य बढ...
सुर्खेत प्रशासनद्वारा बजार अनुगमन
सुर्खेत (अस) । दैनिक उपभोग्य वस्तुको मूल्य अचाक्ली बढेपछि सुर्खेत प्रशासनले बजार अनुगमन तीव्र पारेको छ । जिल्लामा १६ वैशाखदेखि जारी निषेधाज्ञाको फाइदा उठाउँदै व्यापारीले आफूखुसी मूल्यवृद्धि गरेको गुनासो आएपछि स्थानीय प्रशासनले बजार अनुगमनलाई तीव्रता दिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर म...
यस वर्ष पनि नखुल्ने भए यार्सापाटन
डोल्पा । कोरोनाका कारण अघिल्लो वर्ष बन्द गरिएका डोल्पाका सम्पूर्ण यार्सापाटन यस वर्ष पनि नखुल्ने भएका छन् । जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) र जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले निकुञ्ज क्षेत्र, सामुदायिक वन र राष्ट्रिय वन क्षेत्रमा पर...
कर्णाली प्रदेशमा एक करोड राशीको ‘पत्रकार कल्याण कोष’ स्थापना गरिने
जेठ ३, सुर्खेत । कर्णाली प्रदेशका पत्रकारको हक, हितसँगै आपत–विपद्मा परेका पत्रकारको सहयोगको लागि एक करोड राशीको पत्रकार कल्याण कोष स्थापना गर्न लागिएको छ ।
नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिको सोमवार बसेको बैठकले कोरोना महामारी तथा विभिन्न समस्यामा परेका पत्रकारको सहयोगार्...
चौरजहारीमा रहेको पीसीआर ल्याब पुन: सञ्चालनमा
जेठ ३, रुकुम । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा रहेको पीसीआर मेशिन पुनः सञ्चालनमा आएको छ । चौरजहारी नगरपालिकामा करीब ६ महीनापछि पीसीआर ल्याब पुनः सञ्चालनमा आएको हो । कोरोना भाइरसको दोस्रो लहर व्यापक रुपमा फैलिन थालेपछि पीसीआर मेशिन सञ्चालनमा ल्याएको नगरपालिकाले जानकारी दिएको छ ।
आर्थिक समस्याक...
सुर्खेतमा खाद्यान्नको मूल्य अकाशियो : उपभोक्ता मारमा
जेठ २, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाद्यान्नको मूल्य अकाशिएको छ । निषेधाज्ञा जारी भएसँगै व्यापारीले आफूखुशी दैनिक उपभोग सामग्रीमा मूल्य वृद्धि गरेका छन् । सुर्खेतसहित प्रदेशभर कोरोना संक्रमितको संख्या दिनानुदिन बढिरहेको बेला अत्यावश्यक खाद्य सामग्रीको मूल्यवृद्धि भएको हो । पसल सञ्चा...
लकडाउनकै बीच कर्णाली करिडोरको निर्माण कार्य तीव्र
जेठ २, हुम्ला । राष्ट्रिय गौरवको योजनाअन्तर्गतको हिल्सा–सिमीकोट सडक योजनाद्वारा लकडाउनबीच विभिन्न सडक खण्डमा निर्माण तीव्ररुपमा भइरहेको छ ।
कर्णाली कोरिडोरअन्तर्गत हिल्सा–सिमीकोट–सल्लिसल्ला सडक खण्डको च्याछरा भिर कडा चट्टान छिचोल्ने कार्य सकिएको र उक्त सडक खण्डमा ग्र...
सुर्खेतमा १५ दिनको लागि थपियो निषेधाज्ञा
जेठ १, सुर्खेत । कोरोना संक्रमणको दोस्रो लहर समुदायस्तरमा फैलिएपछि जिल्ला प्रशासन कार्यालयद्वारा जारी निषेधाज्ञा १५ दिन थप गरिएको छ ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र समेतको सिफारिसका आधारमा शुक्रवार प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जेठ १५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जा...