ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
प्रदेश-कर्णाली
जुम्लाका लागि २५०० क्विन्टल चामलको थप कोटा स्वीकृत
NA
वैशाख ३१, जुम्ला । कोरोना संक्रमणको दोस्रो लहर शुरु भएकै बेला जुम्लामा खाद्यान्न अभाव भएको विभिन्न राष्ट्रिय सञ्चार माध्यममा समाचार प्रकाशनपछि थप कोटा स्वीकृत भएको छ ।  जुम्लामा अनुदानको चामल अभाव भएको गुनासो बढेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीको केन्द्रीय कार्यालयले धनगढीबाट चामल ढुवान...

स्वास्थ्य कार्यालयका प्रमुखको सरुवा भएसँगै लाखौँको भेन्टिलेटर र आईसीयू प्रयोग विहीन
NA
वैशाख ३१, दैलेख । गत वर्ष कोरोना संक्रमणको दर तीव्र भएका बेला दैलेखमा आईसीयू र भेन्टिलेटर जडान भयो । तीन ओटा आईसीयू र दुईओटा भेन्टिलेटरका लागि लाखौँ खर्च गरियो ।  स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा निरञ्जन पन्तको सरुवा भएसँगै अहिले स्वास्थ्य सेवा कार्यालयमा भेन्टिलेटर र आईसीयू कक्षसमेत सञ्च...

आइसोलेसन सेन्टर निर्माण गर्दै स्थानीय तह
NA
जुम्ला । कोरोना भाइरसको दोस्रो लहर रोकथाम तथा संक्रमणबाट बच्न जुम्लाका सात स्थानीय तह आइसोलेसन सेन्टर निर्माणमा जुटेका छन् । जिल्लाको तिला गाउँपालिकाले पाँच शय्याको अक्सिजनसहितको आइसोलेसन सेन्टर निर्माण गरेको छ । सो गाउँपालिकाको–३ मा रहेको कोभिड अस्थायी अस्पतालमा आइसोलेसन सेन्टर निर्माण गरेको...

डोल्पाका आयोडिनयुक्त नुनका चार ओटा डिपो रित्तै, ढिके नुन खान बाध्य स्थानीय
NA
वैशाख २९, डोल्पा । सरकारले अनुदानस्वरूप दिएको आयोडिनयुक्त नुन डोल्पाका ६ स्थानीय तहका सर्वसाधारणले खान पाएका छैनन् । आयोडिनयुक्त नुनको ठाउँमा ढिके नुन नै प्रयोग गर्न बाध्य भएको यहाँका सर्वसाधारणले जानकारी दिएका छन् ।  जिल्लाका मुड्केचुला गाउँपालिकाको सर्मी, जगदुल्ला गाउँपालिकाको काइगाउँ, त्र...

मदन भण्डारी राजमार्ग : धुलियाबिट–भेडाबारी–बोटेचौर सडकखण्ड स्तरोन्नति हुँदै
NA
सुर्खेत । पूर्वी तथा उत्तरी सुर्खेतका साटाखानी, गर्पन, कल्यान, रानीवास, नेटा, डाडाखाली, बजेडीचौर लगायत गाउँलाई कर्णाली प्रदेशको राजधानीसँग जोड्ने धुलियाबिट–भेडाबारी–बोटेचौर सडकखण्डको स्तरोन्नति हुने पक्का भएको छ । मर्मत सम्भारको अभावमा जोखिमपूर्ण बन्दै गएको यो सडकलाई पूर्व–पश्चिम ज...

डोल्पामा व्यावसायिक ओखर खेती : १८ हजार ओखरका बिरुवा रोपिदैं       
NA
वैशाख २७, डोल्पा  । यहाँ व्यावसायिक ओखर खेतीका लागि च्यान्दलर, फिन्क्वाइटलगायतका जातका १८ हजार बिरुवा खरीद गरि जहाजमा ढुवानी शुरु गरिएको छ ।             क्षेत्रिय कृषि निर्देशनालय सुर्खेतको ९१ लाख ६२ हजार रुपैया अनुदानबाट बिरुवा खरीद गरि सोमवारदेखि जहाजमा ढु...

प्रदेश आयुर्वेद औषधालयमा आइसोलेशन कक्ष निर्माण
NA
सुर्खेत । कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि प्रदेश आयुर्वेद औषधालय सुर्खेतले कोभिड आइसोलेशन कक्ष निर्माण गरेको छ । औषधालयले संक्रमितको उपचार सहज बनाउन तत्कालका लागि २५ शøयाकोे आइसोलेशन कक्ष निर्माण गरेको हो । प्राकृतिक वातावरणसहितको आइसोलेशन कक्षमा बिहान–बेलुका योग, ध्यान एव...

जाजरकोट र रुकुम पश्चिममा केन्द्रीय विद्युत्को पहुँच
NA
जाजरकोट । केन्द्रीय विद्युत्को प्रसारण लाइन पुगेपछि जाजरकोट र रुकुम पश्चिमका गाउँमा सल्लीको दियालो विस्थापित हुँदै गएको छ । जाजरकोटका भेरी नगरपालिका, शिवालय र छेडागाड नगरपालिकाका अधिकांश वडामा ३३ केभी प्रसारण लाइनको विद्युत् पुगेसँगै गाउँले खुसी भएका छन् ।      त्यस्तै, रुकुम...

कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई गुणा बढ्यो
NA
वैशाख २६, सुर्खेत । कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ८२ पुगेको छ ।  नयाँ वर्षको शुरुआतसँगै फैलिएको दोस्रो लहरको कोरोना भाइरस संक्रमणको मृत्युदर बढ्दै गएको स्वास्थ्य सेवा निर्देशनालयले जानकारी दिएको छ ।  दोस्रो लहरको हालसम्मको अवधिमा मृत्यु हुनेको संख्या प...

डोल्पाको सालदाङमा चामल अभाव
NA
वैशाख २६, डोल्पा । शे–फोक्सुन्डो गाउँपालिकाको केन्द्र साल्दाङ डोल्पामा गत वर्ष मंसिरमा ठेक्का लागेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको चामल अहिलेसम्म पुगेको छैन ।  ठेक्का सम्झौता भएको ६ महीना पूरा भइसक्दा पनि उपल्लो डोल्पामा चामल नपुगेपछि खाद्यान्न अभावको समस्या भोगिरहेको स्थ...