ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
प्रदेश-कर्णाली
अक्सिजनसहितको आइसोलेसन कक्ष निर्माणमा जुटे सुर्खेतका स्थानीय तह
NA
सुर्खेत । दोस्रो चरणको कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि सुर्खेतका स्थानीय तह अक्सिजनसहितको आइसोलेसन कक्ष निर्माणमा जुटेका छन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका,  चौकुने गाउँपालिका, गुर्भाकोट नगरपालिका र पञ्चपुरी नगरपालिकामा कोरोना संक्रमितको उपचारका लागि अक्सिज...

खडेरीका कारण गहुँ उत्पादनमा कमी
NA
बझाङ ।  लामो समयदेखिको खडेरीका कारण जिल्लाका विभिन्न ठाउँमा लगाइएको हिँउदे बालीको उत्पादनमा कमी आएको छ । जिल्लाको सेती, कालंगा, बहुलीगाड, सुनिगाडलगायतका नदी र खोलाको तटमा रहेका र सिँचाइ सुविधा भएका सीमित क्षेत्रमा अकासे पानीको भरमा खेती गरिने सबै ठाउँको उत्पादनमा कमी आएको छ । लामो समयसम्म पर...

वीरेन्द्रनगरमा २५ शय्याको कोभिड अस्पताल सञ्चालनमा
NA
वैशाख २४, सुर्खेत । प्रदेश अस्पताल सुर्खेतमा कोरोना भाइरस (कोभिड १९) का  गम्भीर बिरामीले भरिएपछि वीरेन्द्रनगर नगरपालिकाले आफ्नै व्यवस्थापनमा २५ शय्याको कोभिड विशेष अस्पताल सञ्चालनमा ल्याएको छ ।  नगरपालिकाले साबिकको कटकुवा स्वास्थ्य चौकीको नवनिर्मित भवनलाई कोभिड अस्पतालका रुपमा शुक्रवारद...

खाद्यान्न ढुवानी गर्न हुम्लामा हवाई उडान पुन: शुरु
NA
वैशाख २४, हुम्ला । कोरोना संक्रमणको दर बढ्दै गए जिल्लामा खाद्यान्न संकट पर्न सक्ने जनाउँदै जिल्लास्तरीय कोभिड व्यवस्थापन केन्द्र (डिसिसिएमसी)ले बुधवारदेखि खाद्यान्न र निर्माण सामग्री ढुवानी गर्न दिने निर्णय गरेको छ ।  केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गणेश आचार्यका अध्यक्षतामा बुधवा...

कर्णालीमा कफीखेतीको सम्भावना : पाँच जिल्लामा व्यावसायिक उत्पादनको तयारी
NA
सुर्खेत । कर्णालीमा कफीखेतीको सम्भावना देखिएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार प्रदेशमा व्यावसायिक रूपले कफी उत्पादन नभए पनि सुर्खेतलगायत केही जिल्लाका किसानले व्यक्तिगत उपभोगका लागि गरिएको कफीखेतीले उत्पादनको राम्रो सम्भावना देखाएको हो । बोर्डले प्रदेशका सुर्खेत, दैलेख, जाजरकोट,...

अक्सिजनसहितका आईसोलेशन कक्ष निर्माणमा जुटे सुर्खेतका स्थानीय तह
NA
वैशाख २२, सुर्खेत । दोस्रो चरणको कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि सुर्खेतका स्थानीय तहहरु अक्सिजनसहितको आईसोलेशन कक्ष निर्माणमा लागेका छन् ।  जिल्लाका वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका, चौकुने गाउँपालिका, गुर्भाकोट नगरपालिका र पञ्चपुरी नगरपालिकामा कोरोना संक्रमितको उपचारका...

कर्णाली प्रदेश सरकार : कोरोनाबाट मृत्यु भएकाको परिवारलाई १ लाख दिने घोषणा
NA
सुर्खेत । कर्णाली प्रदेश सरकारले कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको परिवारलाई जनही १ लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले संक्रमणबाट मृत्यु भएकाको परिवारलाई सामाजिक विकास मन्त्रालयको समन्वयमा आवश्यक कार्यविधि, मापदण्ड, आधार बनाएर प्रदेश विपद् व्यवस्थाप...

कोरोना महामारीबीच यार्सा संकलन शुरू
NA
बझाङ । कोरोना महामारीबीच बझाङमा यार्सा संकलनका लागि लेकतिर जानेको घुइँचो लाग्न थालेको छ । जिल्लाका साइपाल, तलकोट, सुर्मा, मष्टा, छबीस पाथीभेरा गाउँपालिका र बुंगल नगरपालिकाका बासिन्दाको मुख्य आम्दानीको स्रोत यार्सागुम्बा तथा जडीबुटी हो । यार्सा संकलनको याम शुरू भएसँगै अधिकांश स्थानीयवासी लेकतिर जान थ...

कर्णाली प्रदेश अस्पतालमा थन्किएको अक्सिजन प्लान्ट आइतवारदेखि सञ्चालनमा
NA
वैशाख २०, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको निर्देशनमा अक्सिजन प्लान्ट सञ्चालन भएको छ ।  कर्णाली प्रदेश अस्पताल सुर्खेतमा लामो समयदेखि जडान भई थन्किएको अक्सिजन प्लान्ट आइतवारदेखि सञ्चालनमा आएको छ । मुख्यमन्त्री शाही तथा सत्ता साझेदार दल नेपाली कांग्रेस प्रदेशसभ...

रुकुम उद्योग वाणिज्य संघको बेरुजु करीब २१ लाख 
NA
वौशाख १९, रुकुम । रुकुम उद्योग वाणिज्य संघको बेरुजु करीब २१ लाख रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७३/ ७४ देखि विभिन्न व्यक्तिले संघबाट २० लाख ८५ हजार रुपैयाँ लिएर फस्र्यौट गरेका छैनन् ।  संघको १३ औं वार्षिक साधारणसभामा पेस गरिएको प्रतिवेदन अनुसार आर्थिक वर्ष ०७४/ ०७५ भित्र सबै बेरुजु असुल उपर...