ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
प्रदेश-कर्णाली
डोल्पामा यार्सापाटन यस वर्ष खोल्ने निर्णय
NA
डोल्पा । डोल्पामा अघिल्लो वर्ष बन्द गरिएका यार्सागुम्बा पाटन यस वर्ष खुला गर्ने निर्णय गरिएको छ । शुक्रवार बसेको सर्वपक्षीय बैठकले जिल्लाका विभिन्न क्षेत्रमा पर्ने यार्सागुम्बा पाटन खुला गर्ने निर्णय गरेको हो । कोरोना कहरका कारण अघिल्लो वर्ष बन्द भएका यार्सागुम्बा पाटन यस वर्ष भने आगामी जेठ १० गत...

१५ लाखको लागतमा गुठिचौरमा जुस उद्योग स्थापना हुँदै
NA
वैशाख १७, जुम्ला । जुम्लाको गुठिचौर गाउँपालिकाले जुस उद्योग स्थापना गर्ने भएको छ । जिल्लामा पाइने स्याउ, आरु नासपती लगायतका फलफूलबाट जुस उत्पादन गर्ने लक्ष्यका साथ गाउँपालिकाको–३ स्थित निधार डाँडामा जुस उद्योग स्थापना हुने भएको छ ।  ग्रामीण क्षेत्रमा उत्पादन हुने फलफूलबाट उत्पादन हुने...

पर्वतीय विश्वविद्यालय र प्रदेश प्रहरी विधेयकमाथि छलफल शुरू
NA
सुर्खेत । कर्णाली प्रदेशसभाको मंगलवारको बैठकमा दुईवटा विधेयक प्रस्तुत भएको छ । बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले ‘प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७७ र सामाजिक विकासमन्त्री बिमला केसीले ‘पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धी...

सोलार लिफ्टिङ प्रविधिबाट खानेपानी
NA
बझाङ । जिल्लाको बुंगल नगरपालिका–६ बड्डी ज्यावनकी धनमती धामीलाई अचेल खानेपानीको चिन्ता हुँदैन । अहिले धनमतीले बिहान सबेरै उठ्नुपरेको छैन भने घरमा खानेपानी छ कि छैन भन्ने चिन्ता पनि छैन । ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाले सोलार लिप्mटिङ प्रविधिबाट गाउँमा खानेपानी पु¥याएपछि उनको मात्र होइ...

जाजरकोट र रुकुमपश्चिमका गाउँगाउँमा केन्द्रीय प्रसारण
NA
जाजरकोट । केन्द्रीयविद्युत्को प्रसारण लाइनपुगेपछि जाजरकोट र रुकुमपश्चिमकागाउँमा सल्लीको दियालो विस्थापितहुँदै गएको छ । जाजरकोटका भेरी नगरपालिका, शिवालय र छेडागाड नगरपालिकाकाअधिकांश वडामा ३३ केभी प्रसारण लाइनको विद्युत् पुगेसँगै गाउँले खुशीभएका छन् । त्यस्तै, रुकुमपश्चिमको आठबिसकोट नगरपालिका&ndash...

कोरोनाविरुद्ध प्रहरीको घरदैलो अभियान
NA
डोटी । विश्वव्यापी महामारीका रूपमा फैलिइरहेको कोरोना भाइरसविरुद्ध डोटी प्रहरीले घरदैलो अभियान शुरू गरेको छ । ‘आफ्नो जीवन आफैं सुरक्षित’ भन्ने नाराका साथ यहाँको प्रहरी टोलीले गाउँगाउँ तथा समुदायका घरैमा गएर कोरोना संक्रमणबाट जोगिन विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालेको छ । जिल्ल...

हुम्ला भित्रिने मुख्य नाकामा कडाइ
NA
हुम्ला । जिल्ला प्रवेश गर्ने मुख्य नाका सिमकोट विमानस्थल र तीनओटा अन्य पैदलमार्गका नाकामा कडाइका साथ निगरानी बढाइने भएको छ । हुम्ला प्रवेश गर्ने मुख्य स्थान नेपालगञ्ज र सुर्खेतमा कोरोना भाइरसको संक्रमण बढेपछि जिल्लामा सावधानी अपनाउने निर्णय गरिएको हो । जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले कोरोना न...

मदन भण्डारी राजमार्ग : सुर्खेत पूर्वी खण्डमा हट्यो अन्योल
NA
सुर्खेत । पूर्व–पश्चिम जोड्ने मदन भण्डारी राजमार्गको सुर्खेतमा पर्ने पूर्वी खण्डको अन्योल हटेको छ । धुलियाबिट–भेडाबारी बोटेचौर सडकको स्तरोन्नतिका लागि बोलपत्र प्रक्रिया शुरू भएसँगै आयोजनाले गति लिने निश्चित भएको हो ।      आयोजनाको निरन्तर निगरानी गरिरहेकान सुर्खेत–...

सुर्खेत र बर्दियामा एक साताका लागि निषेधाज्ञा जारी
NA
वैशाख १३, सुर्खेत । दोस्रो चरणको कोरोना संक्रमणको अवस्था भयावह बन्न थालेपछि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा एक सातासम्म निषेधाज्ञा जारी हुने भएको छ ।  कोरोना संक्रमण तीव्र बन्दै गएका अवस्थालाई ध्यानमा राखी जिल्ला कोभिड–१९ विपद् व्यवस्थापन केन्द्रको सोमवार बसेको बैठकले एक साताका लागि...

दैलेखको दुल्लुलाई स्मार्ट सिटी बनाइने  
NA
वैशाख १२, सुर्खेत । सरकारले कर्णाली प्रदेशमा दैलेखको दुल्लुलाई स्मार्ट सिटी बनाउने भएको छ । संघीय मन्त्रिपरिषद्को गत चैत २५ गते बसेको  बैठकले तत्काल वातावरण मूल्यांकनसहित खरीद प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।  सरकारले बजेट सुनिश्चितता गर्दै दैलेखको दुल्लुसहित देशका १२ ओटा स्थान...