नेपालगञ्ज र सुर्खेतमा संक्रमण बढेसँगै हुम्ला भित्रिने मुख्य नाकामा कडाइ
वैशाख १२, हुम्ला । हुम्ला जिल्ला प्रवेश गर्ने मुख्य नाका सिमकोट विमानस्थल र तीनओटा अन्य पैदलमार्गका नाकामा कडाइका साथ निगरानी बढाइने भएको छ ।
हुम्ला प्रवेश गर्ने मुख्य स्थान नेपालगञ्ज र सुर्खेतमा कोरोना भाइरसको प्रकोप बढेपछि जिल्लामा सावधानी अपनाउने निर्णय गरिएको हो । जिल्ला कोभिड व्यवस्थाप...
सौर्य शक्तिमा आधारित लिफ्ट सिँचाइ : सिरेनी क्षेत्रलाई हरियाली बनाइँदै
वैशाख ९, सुर्खेत । पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिका–७ का सिरेनी, सुँगरखाल र कोप्चीलगायतका गाउँहरुलाई पानी माथिको ओभानो बस्ती भनेर चिनिन्छ । वस्ती नजिकैबाट भेरी नदी सुसाईरहेको भएपनि सिँचाइको सुविधा छैन । खेतीपातीका लागि किसानले आकाशे पानीको भर पर्नु पर्छ ।
जति मेहनत गरेपनि सिँचाइ अ...
मास्क अनिवार्य गर्दै सुर्खेत प्रशासन
सुर्खेत (अस) । सुर्खेतमा कोरोना संक्रमणको जोखिम बढेपछि मास्क अनिवार्य गरिएको छ । जिल्ला कोभिड–१९ संक्रमण व्यवस्थापन केन्द्रले मंगलवार गठन गरेको प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, प्रहरी प्रमुख एसपी राजेन्द्रप्रसाद भट्टसहितको अनुगमन टोलीले स्वास्थ्य सुरक्षा मापदण्डको अनुगमन थालेको छ ।
वीरेन...
माटो खन्दा सीमकोट विमानस्थल जोखिममा
सीमकोट । घर लिप्ने प्रयोजनका लागि माटो खनेर ठूलो प्वाल पार्न थालेपछि जिल्लाको एक मात्र सीमकोट विमानस्थल जोखिममा परेको छ । विमानस्थलभन्दा तलको सिमकोट खेल मैदानको माटो खनेर ठूलो खाडल बनाएपछि जोखिम बढ्दै गएको हो ।
निर्माणाधीन खेल मैदानको माटो लुकीछिपी खनेर सीमकोटका गाउ...
२५ जनाभन्दा बढी भेला नहुन सुर्खेत प्रशासनको आग्रह
वैशाख ८, सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले कुनै पनि गोष्ठी, सेमिनार, मेला, पर्वमा २५ जनाभन्दा बढी भेला नुहन आग्रह गरेको छ ।
जिल्ला कोभिड–१९ संक्रमण व्यवस्थापन केन्द्रका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको संयोजकत्वमा मंगलवार बसेको बैठकले सो निर्णय गरेको हो । बैठ...
रुकुम पश्चिमका ६ ओटै स्थानीय तहमा माटो परीक्षण हुने
वैशाख ७, रुकुम पश्चिम । रुकुम पश्चिमका स्थानीय तहमै माटो परीक्षण हुने भएको छ । जिल्लामै माटोको अवस्थाबारे जानकारी लिन सकिने भएकाले माटो परीक्षण गर्न अब जिल्लाबाहिर जानु पर्ने बाध्यता हटेको छ । खेतीपाती र अरू प्रयोजनका लागि स्थानीय तहमै माटो परीक्षण गर्न रुकुम पश्चिमका ६ ओटै स्थानीयतहहरुले मेशिन...
कर्णालीका नवनियुक्त तीन मन्त्रीद्वारा शपथग्रहण
सुर्खेत (अस) । कर्णाली प्रदेशका तीन नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको मन्त्रिमण्डलमा शनिवार हेरफेर भएपछि कर्णाली प्रदेश प्रमुखको कार्यालयमा आइतवार एक समारोहबीच प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रीमा क...
दर्ता नगरी व्यवसाय सञ्चालन
सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा अधिकांश होटेल तथा अन्य व्यवसाय दर्ता नै नगरी सञ्चालन हुँदै आएका छन् । आइतवार सिमकोट बजारको अनुगमन गर्ने क्रममा दर्ता नगरी व्यवसाय सञ्चालन गरेको पाइएको हो ।
आइतवार नमूना विधिबाट सिमकोट बजारमा सञ्चालन गरिएको होटेल, पसल र फ्रेश हाउसको अनुगमन गर्...
कालीकोटका ६० वनमा आगलागी
कालीकोट । कालीकोटका ६० वनमा आगलागी भएको छ । जिल्ला वन कार्यालय कालीकोटका अनुसार हालसम्म ५६ सामुदायिक वन र चार सरकारी वनमा आगलागी भएको छ । जिल्लाका अधिकांश सामुदायिक र सरकारी वन डढेलोले सखाप भएपछि पूरै वन क्षेत्र काला पहाडमा परिणत भएको छ ।
जिल्ला वन कार्यालय कालीकोटका निमित्त प्रमुख द...
परिचयपत्रका लागि ७ हजारभन्दा बढीको विवरण दर्ता
डोटी । डोटीको पूर्वीचौकी गाउँपालिकामा ७ हजार ६४८ ले राष्ट्रिय परिचपत्रका लागि विवरण दर्ता गराएका छन् । यही चैत १ गतेदेखि गाउँपालिकाका सातओटै वडा कार्यालयमा लगत संकलनका लागि आवेदन माग गरिएको थियो । वडा नं १ खिरसैनमा ९४३, वडा नं २ बगलेकमा ९१४, वडा नं ३ गैरागाउँमा ९६८, वडा नं ४ सानागाउँमा ९९६, वडा नं ५...