सिमकोटका अधिकांश होटेल दर्ता नगरी सञ्चालनमा
चैत ३०, हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा अधिकांश होटेल तथा अन्य व्यवसाय दर्ता नै नगरी सञ्चालन हुँदै आएका छन् । आइतवार सिमकोट बजारको अनुगमन गर्ने क्रममा दर्ता नगरी व्यवसाय सञ्चालन गरेको पाइएको हो ।
आइतवार नमूना विधिबाट सिमकोट बजारमा सञ्चालन गरिएको होटेल, पसल र फ्रेश हाउसको अनुगमन गर्दा अध...
बिजुलीको प्रतीक्षामा कालीकोटवासी
मान्म । कालीकोटवासी झण्डै १ वर्षदेखि विद्युत्को प्रतीक्षामा छन् । जिल्लाको सान्नी त्रिवेणी गाउँपालिकामा रहेको सान्तीघाट साना जलविद्युत् आयोजना अवरोध भएको १० महीना बितिसक्दा समेत मर्मत नहुँदा कालीकोटवासीको दिनचर्या कष्टकर बनेको छ ।
सान्तीघाट जलविद्युत् आयोजना हालसम्म नबन्दा जिल्ला सदरमुकाममा हाल ज...
खाद्यान्न अभाव टार्न हवाई जहाजमार्फत ढुवानी
सुर्खेत । सरकारले दुर्गम जिल्लामा खाद्यान्न अभाव हुन नदिन हवाई जहाजमार्फत ढुवानी व्यवस्था मिलाएको छ । विशेषगरी कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी एवं हिमाली जिल्लामा स्थानीय उत्पादनले नधान्ने भएपछि सरकारले अनुदानको खाद्यान्न ढुवानीलाई प्राथमिकता दिएको हो ।
सरकारले सुर्खेतबाट हुम्ला, डोल्पा, ब...
एक वर्षदेखि विद्युतको प्रतीक्षामा कालीकोटवासी
चैत २९, कालीकोट । कालीकोटवासी झण्डै एक वर्षदेखि विद्युत्को प्रतीक्षामा छन् । जिल्लाको सान्नी त्रिवेणी गाउँपालिकामा रहेको सान्तीघाट साना जलविद्युत् आयोजना अवरोध भएको १० महीना बितिसक्दा समेत मर्मत नहुँदा कालीकोटवासी एक वर्षदेखि विद्युत्को प्रतीक्षामा रहेका हुन् ।
सान्तीघाट जलविद्युत् आयोजना हालसम्म...
हुम्लाका लागि सात हजार क्विन्टल चामल स्वीकृत
चैत २९, सिमकोट । सरकारले हुम्लाका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत सात हजार क्विन्टल चामलको कोटा स्वीकृत गरेको छ ।
जिल्ला खाद्य व्यवस्थापन समिति हुम्लाले माग गरेअनुसार उक्त कोटा स्वीकृत गरिएको लिमिटेड हुम्ला शाखाका नायव सुब्बा भरत अधिकारीले जानकारी दिए ।
उनका अनुसार आर्थिक...
खाद्यन्न अभाव टार्न हवाईमार्फत ढुवानी
चैत २८, सुर्खेत । सरकारले दुर्गममा खाद्यन्न अभाव हुन नदिन हवाईमार्फत ढुवानीलाई तीव्रता दिँदै आएको छ । विशेषगरी कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी एवम् हिमाली जिल्लाहरुमा आफ्नै उत्पादनले वर्षभरी खान नपुग्ने भएपछि सरकारले अनुदानको खाद्यन्न ढुवानीलाई प्राथमिकता दिएको हो ।
सरकारले सुर्खेतबा...
कर्णाली प्रदेशमा डिजिटल अभियान प्रभावकारी बन्दै
चैत २७, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा नेपाल बैंक लिमिटेडले शुरु गरेको डिजिटल महाअभियान प्रभावकारी बन्दै गएको छ ।
सेवाग्राहीले बैंकबाट छिटोछरितो झन्झटरहित सेवा पाउने भएपछि उक्त अभियान प्रभावकारी बन्दै गएको हो । कर्णालीमा डिजिटल महाअभियान चैतको पहिलो सातादेखि शुरु गरिएको थियो ।
मह...
सीमा सुरक्षा चौकीलाई सञ्चारमा जोडिन कठिनाइ
हुम्ला । नेपाल–चीनको सिमाना हिल्सामा स्थापना भएको सीमा सुरक्षा चौकीलाई सञ्चार सम्पर्क गर्न कठिन भएको छ । नेपाल टेलिकमको ल्याण्डलाइन फोनले काम नगर्दा र वल्र्डलिंकको इन्टरनेट सेवा बिग्रिएपछि चौकीबाट अन्यत्र सञ्चार सम्पर्क गर्न कठिन भएको हो ।
हिल्सामा स्थापना भएका सञ्चारमाध्यमले काम गर्न छाडेप...
कर्णाली कोरिडोरको निर्माण तीव्र
हुम्ला । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत कर्णाली कोरिडोर निर्माण तीव्ररूपमा भइरहेको छ । केही महीनादेखि ब्लाष्टिङ सामग्रीको अभाव भएका कारण सडकको ट्र्याक खोल्ने कार्य प्रभावित भएको थियो । चैत पहिलो हप्ता नेपाली सेनाको सहयोगमा ब्लाष्टिङ सामग्री सिमिकोट ल्याएपछि निर्माण शुरू भएको सिमिकोट–हिल्सा स...
कर्णालीका तीन मन्त्रीको सामूहिक राजीनामा
सुर्खेत (अस) । कर्णाली प्रदेशका तीन मन्त्रीले मंगलवार सामूहिक रूपमा राजीनामा दिएका छन् । सरकारमा एमालेबाट सहभागी सामाजिक विकासमन्त्री दल रावल, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा र आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले आफ्नो दलले माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता लिएपछि...