ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
तीतो मीठो
यति धेरै अँध्यारो किन ?

देश चलाउन आउँदैन तर चलाइरह्यो भने नतीजा त्यस्तै हुन्छ, जस्तो अहिले भइरहेको छ । जुन काम गर्न आउँदैन, तर पनि त्यसलाई गरिरह्यो भने नतीजा त्यही नै निक्लन्छ, जस्तो न...

विस्तृतमा →

बस् ताली ठोकिरहौं

अहिलेको जमानामा हुलिया हेरेर मानिस चिन्न गाह्रो छ । अझ को चोर हो, को पकेटमार, को डाँका र को नेता, छुट्ट्याउन साह्रो छ । गुलिया कुरा गरेर जनता भुलाउने, चिल्ला कु...

विस्तृतमा →

बिचरा विचारधारा

मानिसहरूले भन्न थालेका छन्– राजनीतिक दलहरू कुनै विचारधारा अनुसार चलेका छैनन् र तिनका नेताहरूमा अहिले विचारशून्यता छ, विचारको धारा नै छैन । तर संविधानको धा...

विस्तृतमा →

इजी नागरिकताले फिजी ?

नागरिकता विक्रीको पसल खुल्नेभो भनेर कोही पुर्पुरोमा हात लगाइरहेका छन् त कोही धारे हात । तर कोही भने जुँगामा ताउ लगाउँदै छन् । हावामा कावा खाइरहेको कौवा झैं म चा...

विस्तृतमा →

सुशासनको झिँगामार शैली

हिजोआज बालुवाटार वा सिंहदरबारतिरका भ्रष्टदेव वा भ्रष्टदेवीलाई घुसको पञ्चामृत चढाइसकेपछि प्रसादस्वरूप एउटा सरकारी आयोग, बोर्ड वा संस्थाको जागीर हात लाग्छ, अर्थात...

विस्तृतमा →

भीडतन्त्र

जमाना भीडको छ । जसको साथमा जति भीड हुन्छ, उही भीडपति हुन्छ । भीडपति भएपछि ऊ धेरै थोकको पति हुन्छ । सभापतिदेखि राष्ट्रपतिसम्म बन्न भीडपति नै हुनुपर्छ । त्यसैले त...

विस्तृतमा →

बियर बियर चियर्स !

श्रीलंकाको भाँडभैलो, पाकिस्तानको अझ मैलो राजनीति र त्यै बाटोमा हिँडिरहेको नेपाली लाजनीति र अर्थनीतिको विषयमा समाचार सुनेर कत्ति टाउको दुखाइरहने ? कत्ति कुन कुन...

विस्तृतमा →

भेडातन्त्र जिन्दावाद !

विश्वमा एउटा यस्तो देश छ, जहाँ विश्वमै नभएको शासन चलिरहेको छ, रूपमा लोकतन्त्र तर सारमा भेडातन्त्र । त्यो देशको नाम आफै पत्ता लगाउनु होला । त्यहाँको शासनलाई तपाई...

विस्तृतमा →

मन्त्री बन्ने शुभकामना !

मन्त्री अर्थात् अगाडि पछाडि सुरक्षाकर्मीका गाडीसहित बत्ती पिलिक पिलिक पार्दै महँगो गाडीमा सरर्र हुइँकिन पाउने पद । तलब, भत्ता, सुरक्षा गार्ड, सलामी । मन्त्रीबाट...

विस्तृतमा →

भ्रष्टाचार अमर रहोस्

देशका पौने तीन करोड जनता भ्रष्टाचारको समूल नाश गर्न चाहन्छन् । सत्ता सम्हालेका र सम्हाल्न कम्मर कसेका दलहरूको त पार्टी घोषणापत्रमै भ्रष्टाचार अन्त्य गर्ने नारा...

विस्तृतमा →