ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
अंक समाचार
तथ्यांकोवाच : लुम्बिनी प्रदेशको कुल गार्हस्थ्य उत्पादन रू. ७६२ अर्ब ९७ करोड

काठमाडौं। मुलुक प्रादेशिक संरचनामा गएपछि प्रादेशिक स्तरमा कुल गार्हस्थ्य उत्पादनको तथ्यांक प्रकाशित हुन थालेको छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार लुम्बिनी प्रदेशको कुल गार्हस्थ्य उत्पादन रू. ७६२ अर्ब ९७ करोड रहेको छ । नेपालका सात प्रदेशको कुल गार्हस्थ्य उत्पादनको आकारमा लुम्बिनी प्रदेशको स्थान...

विस्तृतमा →

तथ्यांकोवाच : गण्डकी प्रदेशको कुल गार्हस्थ्य उत्पादन रू. ४८२ अर्ब

काठमाडौं। मुलुक प्रादेशिक संरचनामा गएपछि प्रादेशिक स्तरमा कुल गार्हस्थ्य उत्पादनको तथ्यांक प्रकाशित हुन थालेको छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार गण्डकी प्रदेशको कुल गार्हस्थ्य उत्पादन रू. ४८२ अर्ब रहेको छ । नेपालका सात प्रदेशका कुल गार्हस्थ्य उत्पादनको आकारमा गण्डकी प्रदेशको स्थान पाँचौं रहेको...

विस्तृतमा →

तथ्यांकोवाच : बागमती प्रदेशको कुल गार्हस्थ्य उत्पादन रू. १९८१ अर्ब

काठमाडौं। मुलुक प्रादेशिक संरचनामा गएपछि प्रादेशिक स्तरमा कुल गार्हस्थ्य उत्पादनको तथ्यांक प्रकाशित हुन थालेको छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार बागमती प्रदेशको कुल गार्हस्थ्य उत्पादन रू. १९८१ अर्ब ३३ करोड रहेको छ । नेपालका सात प्रदेशका कुल गार्हस्थ्य उत्पादनको आकारमा बागमती प्रदेशको स्थान पहि...

विस्तृतमा →

मधेश प्रदेशको कुल गार्हस्थ्य उत्पादन रू. ७०८ अर्ब

काठमाडौं। मुलुक प्रादेशिक संरचनामा गएपछि प्रादेशिक स्तरमा कुल गार्हस्थ्य उत्पादनको तथ्यांक प्रकाशित हुन थालेको छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार मधेश प्रदेशको कुल गार्हस्थ्य उत्पादन रू. ७०७ अर्ब ५१ करोड रहेको छ । नेपालका सात प्रदेशहरूको कुल गार्हस्थ्य उत्पादनको आधारमा मधेश प्रदेश चौथो स्थानमा...

विस्तृतमा →

कोशी प्रदेशको कुल गार्हस्थ्य उत्पादन रू. ८५० अर्ब

काठमाडौं। मुलुक प्रादेशिक संरचनामा गएपछि प्रादेशिक स्तरमा कुल गार्हस्थ्य उत्पादनको तथ्यांक प्रकाशित हुन थालेको छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार कोशी प्रदेशको कुल गार्हस्थ्य उत्पादन रू. ८४९ अर्ब ६५ करोड रहेको छ । नेपालका सात प्रदेशहरूका कुल गार्हस्थ्य उत्पादनको आधारमा कोशी प्रदेशको स्थान दोस्र...

विस्तृतमा →

मुलुकको जीडीपीमा बागमती प्रदेशको हिस्सा ३६.८२ प्रतिशत

काठमाडौं। मुलुक प्रादेशिक संरचनामा गएपछि प्रादेशिक स्तरमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को तथ्यांक प्रकाशित हुन थालेको छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार सबैभन्दा बढी कुल गार्हस्थ्य उत्पादन भएको प्रदेश बागमती रहेको छ । नेपालको जीडीपीमा उक्त प्रदेशको हिस्सा ३६ दशमलव ८२ प्रतिशत रहेको छ । सबैभन्द...

विस्तृतमा →

तथ्यांकोवाच : प्रथम चार महीनामा आयात घटेका प्रमुख वस्तुहरू

काठमाडौं। चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो चार महीनामा समग्र आयातमा ३ दशमलव ८ प्रतिशतले ह्रास आइरहँदा कच्चा सोयाबिनको तेल, कच्चा पामतेल, सुन, रबर तथा तिनका उत्पादन, जिंक, औषधि, रसायन, पेट्रोलियम पदार्थ, पोलिथिन ग्रेनुअल, फलाम र त्यसका उत्पादन, मेशिनरी तथा पाटर््सको निर्यातमा ह्रास आएको छ । यसरी ह्र...

विस्तृतमा →

तथ्यांकोवाच : नेपालमा बैंकिङ पहुँचको अवस्था

नेपालमा बैंकिङ पहुँचको अवस्था (गत असोज मसान्तसम्म)  

विस्तृतमा →

तथ्यांकोवाच : इयु र युकेमा रू. २ अर्ब २६ करोडको तयारी पोशाक निर्यात

काठमाडौं। चालू आर्थिक वर्षको पहिलो चार महीनामा नेपालबाट युरोपियन युनियन (इयु) र संयुक्त अधिराज्य (युके)मा रू. २ अर्ब २६ करोड बराबरको तयारी पोशाक निर्यात भएको छ । तीमध्ये रू. १ करोडभन्दा बढीको तयारी पोशाक निर्यात हुने देश १४ ओटा छन् । यस तथ्यांकले युरोपेली मुलुकमा नेपालको तयारी पोशाकको आकर्षक बजार रह...

विस्तृतमा →