ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Neco Insurance Limited

पेट्रोल–डिजेलको मूल्य घट्यो 

१४  घण्टा  ५२  मिनेट
पेट्रोल–डिजेलको मूल्य घट्यो 
काठमाडौं । नेपाल आयल निगमले मंगलवार बिहानदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर १/१ रुपैयाँ मूल्य घटाएको हो । मूल्य समायोजनपश्चात तेस्रो वर्गमा रहेको काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १६६ रुपैयाँ कायम हुनेछ । यस्तै, डिजेल तथा मट्टितेल भने लिटरको १५६ रुपैयाँ पर्नेछ । ह...
NBA December 2023

३८ करोडले घट्यो चिया निकासी
३८ करोडले घट्यो चिया निकासी
विराटनगर। पूर्वी तराईका किसान र व्यवसायी सीटीसी चियाको निकासी घटेपछि चिन्तित छन् । गतवर्ष यस समयमा सीटीसी चियाको निकासी भइसक्नेमा यो वर्ष किसान र व्यवसायीका गोदाममा थन्किएको छ । भन्सार विभागका अनुसार पोहोरको तुलनामा यसपालि चिया निकासी घटेको छ ।&......

Aarthik Abhiyan
यो देशको समस्या के हो ?
देशभित्र जागीर नपाउने र पढाइका नाममा कमाइ गर्न खोज्ने नेपालीहरू वर्षौंदेखि विदेश गइरहेकै थिए । तर केही समययता पढेलेखेका, बैंकका उच्च तहमै काम गरिरहेका, सरकारी तथा निजीक्षेत्रमा राम्रै नाम, दाम भएकाहरू...... Hamro Patro Salt Trading Corporation

पेट्रोल–डिजेलको मूल्य घट्यो 
पेट्रोल–डिजेलको मूल्य घट्यो 

काठमाडौं । नेपाल आयल निगमले मंगलवार बिहानदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर १/१ रुपैयाँ मूल्य घटाएको हो । मूल्य समायोजनपश्चात तेस्रो वर्गमा रहेको काठमाडौं उपत्यकामा पेट्रोलको मूल......

Nepal Life Insurance

जलविद्युत कम्पनीका शेयरमा लगानीकर्ताको आकर्षण, एक महीनामा १९.६४ % बढ्यो परिसूचक
जलविद्युत कम्पनीका शेयरमा लगानीकर्ताको आकर्षण, एक महीनामा १९.६४ % बढ्यो परिसूचक

काठमाडौं । बजार बढ्दा लगानीकर्ताको आकर्षण जलविद्युत कम्पनीका शेयरमा परेको छ । पछिल्लो एक महीनामा यस समूहको परिसूचक साढे १९ प्रतिशत वृद्धि भएको छ । गत मङ्सिर २८ गते जलविद्युत समूहको परिसूचक २ हजार २२० दशमलव ५९ रहेकोमा गत पुस २९ गते बढेर २ हजार ६५६......

ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा  २५० रुपैयाँ क्यासब्याक
ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा २५० रुपैयाँ क्यासब्याक
काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल रेमिटमार्फत विदेशबाट पैसा पठाउँदा २५० रुपैयाँसम्म क्यासब्याक पाइन... Subisu Gig Fiber
Prabhu Bank

Shaurya Cement Industries Limited
जगदम्बा सुपर शाइन

भरतपुरका थप क्षेत्रमा तार भूमिगत गरिँदै
भरतपुरका थप क्षेत्रमा तार भूमिगत गरिँदै

चितवन। विद्युत् प्राधिकरणले भरतपुरमा तार भूमिगत गर्ने काम केन्द्रीय बसपार्कबाट गोन्द्राङसम्म सम्पन्न गरेको छ । प्राधिकरण पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख आनन्द सुवेदीले अब नयाँ क्षेत्र थप गरेर पुलचोकबाट गोन्द्राङसम्म बिजुलीक......

अभियान जनमत

Nepali Patro Frox Job

भुटानको संसदीय चुनावमा पूर्वप्रधानमन्त्री टोबगेको दललाई बहुमत, ४७ मध्ये ३० सिटमा विजयी
भुटानको संसदीय चुनावमा पूर्वप्रधानमन्त्री टोबगेको दललाई बहुमत, ४७ मध्ये ३० सिटमा विजयी

थिम्पु (भुटान) । भुटानको संसदीय चुनावमा पूर्वप्रधानमन्त्री त्शेरिङ टोबगेको दल पिपुल्स डेमोक्रेटिक पार्टी (पीडीपी)ले बहुमत हासिल गरेको छ ।  भुटान ब्रोडकास्टिङ सर्भिसका अनुसार पीडीपीले नेशनल एसेम्बलीका ४७ सिटमध्ये ३० मा जित हासिल गरेको छ । बाँकी १७ सिटमा भने भुटान टेंड्रेल पार्टीका उम्मेदवार विजयी भएका छन् । भुटानको चुनाव आयोगले बुधवार यसको आधिकारिक घोषणा गर्ने बताइएको छ ।  सन् २००८ मा संसदीय व्यवस्थामा गएपछि भुटानको यो चौथो आमनिर्वाचन हो ।  पीडीपीको बहुमतसँगै ५८ वर्षीय टोबगे दोस्रो पटक प्रधानमन्त्री बन्ने अनुमान गरिएको छ......

दिगो विकासमा केन्द्रित भएर अघि बढेका छौं [अन्तरवार्ता]
दिगो विकासमा केन्द्रित  भएर अघि बढेका छौं [अन्तरवार्ता]

पछिल्लो समय मुलुकको बाह्य क्षेत्रका सूचक सहज बन्दै गए पनि अर्थतन्त्रको आन्तरिक अवस्था भने उत्साहप्रद छैन । बैंकिङ प्रणालीमा तरलता थुप्रिए पनि निजीक्षेत्रमा प्रवाह हुन सकेको छैन । यस्तोमा राष्ट्र बैंकको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाले केही सम......

आयोजकको नजरमा ‘मोरङ व्यापार संघ एक्स्पो २०२३’
आयोजकको नजरमा ‘मोरङ व्यापार संघ एक्स्पो २०२३’

एक्स्पोले उत्साह थप्यो यसपालिको एक्स्पो हामीले अपेक्षा गरेको भन्दा निकै राम्रो भएको छ । अहिलेको आर्थिक मन्दी र व्यापार व्यवसाय शिथिल भएको बेला एक्स्पो आयोजना गरिएको हो । मौसमले पनि साथ दियो । टिमवर्क राम्रो भयो । अध्यक्षज्यूको काम गर्ने दृढ शै......