विराटनगर। पूर्वी तराईका किसान र व्यवसायी सीटीसी चियाको निकासी घटेपछि चिन्तित छन् । गतवर्ष यस समयमा सीटीसी चियाको निकासी भइसक्नेमा यो वर्ष किसान र व्यवसायीका गोदाममा थन्किएको छ । भन्सार विभागका अनुसार पोहोरको तुलनामा यसपालि चिया निकासी घटेको छ । गत आर्थिक वर्ष (आव) को ५ महीनाको तुलनामा...
काठमाडौं । चालू आर्थिक वर्ष (आव)को पाँच महीनामा निर्जीवन बीमा कम्पनीहरूले कुल रू. १५ अर्ब ७२ करोडभन्दा बढी बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार मङ्सिरसम्म १४ ओटा निर्जीवन बीमा कम्पनीहरूले ११ लाख ६१ हजार २५९ ओटा बीमालेख विक्री गरेर उक्त रकमको बीम...
काठमाडौं । मुलुकको प्रमुख खुद्रा किनमेल केन्द्र तथा डिपार्टमेन्ट स्टोरका रूपमा परिचित भाटभटेनी सुपरस्टोर सञ्चालन गरिरहेका व्यवसायीले कृषिक्षेत्रमा समेत लगानी गर्ने तयारी गरेका छन् । नेपालको आन्तरिक बजारमा अहिले विदेशी कृषि उत्पादनले प्रभाव जमाइरहेकाले त्यसलाई प्रतिस्थापन गर्न व्यावसायिक कृषि जर...
काठमाडौं । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१, सल्यानटार धार्मिक पर्यटनमा प्रसिद्धी कमाउँदै छ । कारण हो– त्यहाँस्थित नृसिंहधाम । नेत्रावती (आँखु) र बुढीगण्डकीको संगम स्थलमा रहेको उक्त धाममा भगवान विष्णुको अवतार नृसिंहको मन्दिर छ । मन्दिर दर्शनका लागि दिनहुँ श्रद्धालु आउने गरेका छन् ।&n...
काठमाडौं। शहरको सुन्दरता बढाउने तथा हावाहुरीबाट बिजुलीको पोलमा हुने क्षति कम गर्ने उद्देश्यले नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकामा शुरू गरेको विद्युतीय तार भूमिगत गर्ने काम गत असारदेखि ठप्प छ । करीब साढे २ वर्षमा सक्ने लक्ष्यसहित प्राधिकरणले २०७६ फागुनबाट काम गर्न थालेको थियो । चार वर्ष बित...
काठमाडौं। सार्वजनिक खर्चमा निर्मम कटौती गर्ने भन्दै सरकारले चालू आर्थिक वर्षको बजेटमा २० ओटाभन्दा बढी निकाय खारेज गर्ने घोषणा गरेको थियो । तर, ती निकाय अहिलेसम्म यथावत् छन् । खाइपाई आएको सुविधा गुम्ने डरले असहयोग गर्ने कर्मचारीको प्रवृत्ति र सरकारले घोषित कार्यक्रम कार्यान्वयनमा चासो नदिँदा खारेज गर...
काठमाडौं। सन् १९४८ मा इजरायल स्वतन्त्र हुँदा त्यो देशले कृषिजन्य वस्तुको उत्पादन गरेर स्वदेशी माग धान्छ भन्ने शायदै कसैले सोचेको थियो होला । कारण थियो– कृषिका लागि अनपयुक्त हावापानी । इजरायलमा कृषि गर्न त्यति मात्रै बाधा थिएन, अरु पनि थिए । त्यहाँको कुल भूभागको ८० प्रतिशत कृषिका लागि उपयु...
काठमाडौं । नेपालले चालु आर्थिक वर्षको ४ महीनामा ४ करोड १८ लाख ५ हजार रुपैयाँ बराबरको अचार निर्यात गरेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार उक्त मूल्यको ५३ हजार १०३ किलोग्राम अचार निर्यात गरेको हो । गत वर्षको सोही अवधिमा नेपालले ३ करोड ९ लाख ५३ हजार रुपैयाँको ५५ हजार १४४ किलोग्राम अचार निर्यात गरे...
काठमाडौं । दोलखाको शैलुङका जस्ता थुम्का र दामन । सेता हिमशृंखलाको दृश्य । धादिङको बेनीघाट रोराङ गाउँपालिका–१, ब्रोम्दिङको पर्यटकीय सुन्दरता दर्शाउन यी विशेषता काफी छन् । समुद्री सतहबाट २०८० मिटर उचाइमा रहेको त्यहाँस्थित ब्रोम्दिङ डाँडाबाट गणेश, अन्नपूर्ण, मनास्लु र माछापुच्छ्रे हिमाल देखिन्छन्...
काठमाडौं । कात्तिक १ गते अर्थ मन्त्रालयले सम्पन्न भइसकेको कामको भुक्तानी दिन सम्बद्ध मन्त्रालयलाई स्वीकृति दिँदा उत्साहित भएका निर्माण व्यवसायी अहिले निराश छन् । गत आर्थिक वर्ष (आव) २०७९/८० मै सम्पन्न गरेको कामको बिल पेश गरेका उनीहरूले चालू आवको पहिलो त्रैमास सकिँदासम्म सोको भुक्तानी पाउन...