काठमाडौं । नेपाल आयल निगमले मंगलवार बिहानदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर १/१ रुपैयाँ मूल्य घटाएको हो । मूल्य समायोजनपश्चात तेस्रो वर्गमा रहेको काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १६६ रुपैयाँ कायम हुनेछ । यस्तै, डिजेल...
काठमाडौं । माघे संक्रान्तिको दिन काठमाडौंको टुँडिखेलमा भीडभाडमा च्यापिएर ११ जना घाइते भएका छन् । माघे संक्रान्तिको अवसरमा थारू र मगर समुदायले टुँडिखेलमा आयोजना गरेको छुट्टाछुट्टै कार्यक्रममा सहभागी भएका सर्वसाधारण अत्यधिक भीडभाडका कारण च्यापिएर घाइते भएका हुन् । घाइतेलाई उपचारका ला...
नुवाकोट । बाटोले विकासको धेरै ठूलो सम्भावना खुलेको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् । नुवाकोटको शिवपुरी गाउँपालिकास्थित श्री शेराबगर विकाश समाजद्वारा आयोजित बृहत गोरु जुधाई तथा साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले भने, 'मध्यपहाडी लोकमार्ग पहिला यहाँबा...
काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा अवधिमा सरकारको आम्दानीभन्दा खर्च बढी भएको देखिएको छ । पुस मसान्तसम्ममा मुलुकले रु ४८ अर्ब ४६ करोड ५७ लाख बराबर बजेट घाटा व्यहोरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार बजेटको अर्धवार्षिक समीक्षा अवधिमा वार्षिक लक्ष्यको ३५ दशमलब १९ प्रत...
पर्वत । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिन आज मकर सङ्क्रान्ति स्नान गर्नका लागि पवित्र कालीगण्डकी नदीमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । उत्तरायण शुरु हुने आजको दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिने भएकाले बिहानदेखि कालीगण्डकीका विभिन्न स्थानमा भक्तजनको...
पोखरा (कास्की) । माघे सङ्क्रान्ति भएकाले त्यस दिन प्रतिभा अधिकारी पोखरा फूलबारीस्थित घरमा व्यस्त थिए । श्रीमान् त्रिभुवन पौडेल काम विशेषले काठमाडौंमा थिए । एक सातापछि पाँचौं विवाहोत्सव काठमाडौंमै मनाउने योजना भए पनि माघे सङ्क्रान्ति परेकाले त्रिभुवन दिउँसो ढिलो भए पनि घर आउने जानकारी प्रतिभालाई थ...
काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले चारओटा अन्तरराष्ट्रिय विमानस्थल निर्माण तथा व्यवस्थापन सार्वजनिक–निजी–साझेदारी (पीपीपी) अवधारणामा गर्ने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समितिको बैठकले उक्त अवधारणामा तीनओटा विमानस्थल सञ्चालन र विस्तार तथा निजगढ विमानस्थल बनाउने निर्णय...
काठमाडौं। माघे संक्रान्तिको मेसोमा कालीमाटी फलफूल तथा तरकारी बजारमा महीना दिनमै २ हजार ६४८ टन कन्दमूल भित्रिएको पाइएको छ । तरुल, सक्खरखण्ड र पिँडालु गरी पुसमा उक्त परिमाणमा कन्दमूल भित्रिएको हो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले उपलब्ध गराएको तथ्यांकअनुसार चालू आर्थिक वर्ष (आव) क...
काठमाडौं। बैंक, वित्तीय संस्थामा लगानीयोग्य रकम बढ्दै गएपछि ब्याजदर लगातार घट्न थालेको छ । विप्रेषण आप्रवाहमा देखिएको सुधारसँगै निक्षेप बढे पनि त्यसअनुसार कर्जा प्रवाह नभएपछि बैंकहरूले ब्याजदर घटाउँदै आएका हुन् । निक्षेपको ब्याजदर घटेसँगै बैंकहरूको आधारदर कम भई कर्जा पनि सस्तो हुन थालेको छ ।&nb...
काठमाडौं। दातृ निकाय एशियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा बन्दै गरेकामध्ये मुख्य राजमार्गका विभिन्न खण्डको काम थपिएको समयमा पनि सम्पन्न हुन मुश्किल देखिएको छ । एडीबीको ऋणमा नारायणगढ–बुटवल, मुग्लिन–पोखरा र कञ्चनपुर–कमला सडक निर्माण भइरहेका छन् । सडक विभागअन्तर्गतको...