ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
समाचार
भरतपुरका थप क्षेत्रमा तार भूमिगत गरिँदै

चितवन। विद्युत् प्राधिकरणले भरतपुरमा तार भूमिगत गर्ने काम केन्द्रीय बसपार्कबाट गोन्द्राङसम्म सम्पन्न गरेको छ । प्राधिकरण पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख आनन्द सुवेदीले अब नयाँ क्षेत्र थप गरेर पुलचोकबाट गोन्द्राङसम्म बिजुलीको सबै प्रकारका तार भूमिगत गर्न लागिएको बताए । उ...

विस्तृतमा →

बजेट संशोधन गर्दै काठमाडौं महानगर २४ अर्बको बजेटमा ४ अर्ब मात्र खर्च

काठमाडौं। मुलुकको संघीय राजधानी शहर समेत रहेको काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्ष (आव) २०८०/८१ को बजेट संशोधन गर्न लागेको छ । आइतवारदेखि शुरू भएको काठमाडौं महानगरपालिकाको १४औं नगरसभामा उपमेयर सुनिता डंगोलले सोसम्बन्धी प्रस्ताव लगेकी हुन् । सभामा बजेट तथा कार्यक्रमको संशोधन प्रस्ताव राख्दै...

विस्तृतमा →

जीवन विकासले शुरू गर्‍यो १० करोडमा प्रांगारिक मल कारखाना

विराटनगर। मोरङको धनपालथान गाउँपालिका–३ डकुवाडाँगामा १० करोड रुपैयाँ लगानीमा बायोग्यास तथा प्रांगारिक मलको व्यावसायिक उत्पादन शुरू गरिएको छ । जीवन विकास समाजले १० बिगा क्षेत्रफलमा उक्त कारखाना सञ्चालनमा ल्याएको हो । समाजका संस्थापक अध्यक्ष एवं मोरङ क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्य (प्...

विस्तृतमा →

‘वित्तीय जोखिम व्यवस्थापनमा हेजिङ रणनीतिको खाँचो’

काठमाडौं। नेपालमा वित्तीय जोखिम व्यवस्थापन र दिगो वित्तका लागि हेजिङ रणनीतिको आवश्यकता रहेकोमा सरोकारवालाले जोड दिएका छन् । गत साता अर्थ मन्त्रालयसँगको सहकार्यमा विश्व बैंकले गरेको ‘जोखिम व्यवस्थापन तथा दिगो वित्त’ विषयक दुईदिने प्रशिक्षण कार्यक्रममा हेजिङ रणनीतिको आवश्यकता र औचित्य...

विस्तृतमा →

भूकम्पप्रभावित क्षेत्रको पुनःनिर्माणमा समस्या, कानुनी उल्झनले कामले गति लिएन !

काठमाडौं । जाजरकोट भूकम्पप्रभावितलाई राहत र पुनःनिर्माणको कामलाई प्रभावकारीरूपमा अगाडि बढाइएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । नीतिगत र संरचनागत सुधार गरेर पश्चिम नेपालको भूकम्पप्रभावित क्षेत्रमा अस्थायी आवास निर्माण र पुनःनिर्माणको कामलाई अघि बढाइने प्राधिकरणले...

विस्तृतमा →

‘व्यवस्थापकीय जोखिम र स्थिर वित्त’सम्बन्धी विश्व बैंकले गर्याे दुई दिने कार्यक्रम 

काठमाडौं । विश्व बैंकले अर्थ मन्त्रालयको समन्वयमा ‘व्यवस्थापकीय जोखिम र स्थिर वित्त’सम्बन्धी दुई दिने शिक्षण कार्यक्रम आयोजना गरेको छ ।  कार्यक्रममा अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, नेपाल बैंकर्स एशोसिएशन, नेपाल बीमा प्राधिकरण, उद्योगी, अर्थ क्षेत्रका विज्ञलगायतको सहभागिता &nb...

विस्तृतमा →

राष्ट्रियसभा सदस्य निर्वाचन : उम्मेदवारले साढे तीन लाखसम्म खर्च गर्न पाउने

काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनमा उम्मेदवारले खर्च गर्न पाउने हद तोकेको छ ।  निर्वाचनका उम्मेदवारले राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६५ तथा राष्ट्रियसभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम ४६ (१) सँग सम्बन्धित अनुसूची–१ बमोजिम...

विस्तृतमा →

निर्माण व्यवसायीको बाँकी रकम भुक्तानी दिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण व्यवसायीलाई सरकारकातर्फबाट भुक्तानी गर्नुपर्ने रकम तत्काल उपलब्ध गराउन निर्देशन दिनुभएको छ ।  निर्माण व्यवसायीसँग अर्थमन्त्री डा. प्रकाशरण महत, भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वाला, मुख्य सचिव डा. वैकुण्ठ अर्याल,...

विस्तृतमा →

नारायणगढ–मुग्लिन सडक आज र भोलि दिउँसो खुला रहने

भरतपुर (चितवन) । नारायणगढ–मुग्लिन सडकखण्डमा आज र भोलि दिउँसो पनि यातायात सेवा खुला गरिने भएको छ । देवघाटधाममा लाग्ने माघेसङ्क्रान्ति मेलालाई मध्यनजर गर्दै दिउँसो यातायात सेवा यथावत सञ्चालन गर्ने निर्णय भएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिमखण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी...

विस्तृतमा →

राष्ट्रियसभा निर्वाचन : आफ्ना उम्मेदवारलाई जिताउन सत्तासाझेदार दलको अपिल

काठमाडौं । सत्तासाझेदार दल आबद्ध राजनीतिक दलले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि तय भएका आफ्ना उम्मेदवारलाई विजयी बनाउन आह्वान गरेका छन् । सत्तासाझेदार दलकातर्फबाट आज एक अपिल सार्वजनिक गर्दै राष्ट्रियसभाको निर्वाचनका लागि प्रस्तुत उम्मेदवार सबैका साझा भएको उल्लेख गरिएको छ । ‘नेपालको संविधा...

विस्तृतमा →