ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
प्रदेश ०२
मुद्दा फैसलामा ढिलाइ हुँदा काठ धोत्रिँदै
NA
महोत्तरी । लामो समयदेखि वनक्षेत्रमा थाक लगाएर राखिएका बहुमूल्य काठ धोत्रिन थालेका छन् । न्यायिक निकायबाट समयमै मुद्दा किनारा नलाग्दा जिल्लाका वनक्षेत्रमा राखिएका काठ सड्न र धोत्रिन थालेका हुन् । वनक्षेत्रबाट चोरी तथा कटानका क्रममा वन सुरक्षाकर्मीले नियन्त्रणमा लिएका काठ न्यायिक निकायबाट मुद्दाको...

हात्तीको बिग्याइँले खोसियो गाँस !
NA
महोत्तरी । जङ्गली हात्तीले घरको माथिल्लो तलाको भकारी फोरेर धान खाइदिएपछि महोत्तरीको बर्दिबास–३ पाटु बस्तीकी राधिका माझीको गाँस खोसिएको छ । खेती मजदुरी गरी वर्षभरका लागि सञ्चय गरेको अन्न हात्तीले नष्ट गरिदिएपछि उनी अब केले गुजारा गर्ने भन्ने चिन्तामा छिन् ।  ‘हेर्नोस् हजुर कति आवश...

चाडपर्वले अर्थतन्त्रलाई चलायमान बनाउँछ : अर्थशास्त्री
NA
धनुषा । दशैं, तिहार र छठलगायत चाडपर्वमा नेपालको अर्थतन्त्र बढी चलायमान हुने गरेको छ । दशैं सकिएलगत्तै दिपावली तथा छठपर्वको आगमनले जनकपुरधामसहित देशभरका बजारमा चहलपहल बढेको छ । बजारमा किनमेल गर्नेहरुको भीड बढेको छ । दशैं सकाएर काममा फर्किने तथा तिहार र छठपर्व मनाउनका लागि आ–आफ्नो गाउँघर आउनेहरु...

मधेस प्रदेशको स्वास्थ्य क्षेत्र सुधारोन्मुख,    
NA
महेन्द्रनगर (धनुषा)।  मधेस प्रदेश सरकारमार्फत स्वास्थ्य क्षेत्र हस्तान्तरण भएपछि यहाँका स्वास्थ्यमा सुधार हुन थालेको छ । प्रादेशिक स्वास्थ्य निर्देशनालयले आयोजना गरेको आर्थिक वर्ष २०७९/८० को वार्षिक समीक्षा कार्यक्रममा सहभागीहरुले सीमित साधनस्रोत भएर पनि स्वास्थ्य क्षेत्रमा सुधार गर्न लागिपर...

जोखिमपूर्ण बन्दै कमला नदीको काठे पुल
NA
सिरहा । दैनिक हजारभन्दा बढी मोटरसाइकल आवतजावत हुँदै आएको हुलाकी सडकअन्तर्गत धनुषा–सिरहा जोड्ने कमला नदीमा सञ्चालनमा आएको काठको पुल जीर्ण बन्दै गएको छ । वर्षायाम शुरु भएसँगै गत असारदेखि नदीमा पानीका बहाव बढेपछि सिरहा नगरपालिकाले तत्कालका लागि बाँस प्रयोग गरी अस्थायी प्रकृतिको काठको पुल बनाएको थ...

महोत्तरीमा ४० प्रतिशत मात्र रोपाइँ, रोपिएका धान सुक्दै
NA
महोत्तरी । समयमा वर्षा नहुँदा जिल्लामा अहिलेसम्म ४० प्रतिशत मात्र धान रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्र महोत्तरीका प्रमुख डा. रामचन्द्र यादवका अनुसार यसपटक मनसुनी वर्षा नहुँदा र किसानले समयमै ब्याड राख्न नपाउँदा कम रोपाइँ भएको हो । साउनको दोस्रो साता बित्न लाग्दा पनि जिल्लामा पर्याप्त पानी परेको...

बारामा सम्पत्तिको लोभमा श्रीमतीको हत्या
NA
बारा । जिल्लामा सम्पत्तिको लोभमा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । भारत, बिहार राज्यको पूर्वी चम्पारण ढाका ग्राम पञ्चायत पोष्ट पचपकडी–१४ बस्ने ३१ वर्षीय महम्मद अमिनुल्लाले २२ वर्षीय श्रीमती आसमिन खातुनलाई छुरीले घाँटी रेटी हत्या गरेको निमित्त प्रहरी प्रवक्ता जयकृष्णप्रसाद कुर्मीले जानका...

अतिक्रमित संरचना हटाउँदै वीरगञ्ज महानगर
NA
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले अतिक्रमण गरी बनाएका संरचना हटाउन थालेको छ । यस क्रममा महानगरले मुख्य नाला अतिक्रमण गरी सञ्चालन गरेका क्लासिक होटल र कर्पोरेट बैंकका संरचना हटाएको छ ।  वीरगञ्ज सहरको मुख्य नाला अतिक्रमण गरी सञ्चालित क्लासिक होटल र कर्पोरेट बैंकलाई संरचना हटाउन पटकपटक पत्राचार...

गौशाला कब्जामा नलिन जीतपुरसिमरा उपमहानगरलाई अन्तरिम आदेश 
NA
वीरगञ्ज । वीरगञ्ज–जीतपुर गौशाला कब्जामा लिन अदालतले रोक लगाएको छ । उच्च अदालत  (High Court) जनकपुरको अस्थायी इजलास वीरगञ्जले जीतपुरसिमरा उपमहानगरलाई यस्तो आदेश दिएको हो । उपमहानगरपालिकाका मेयर राजन पौडेलको अगुवाइमा गत वैशाख १७ गते गौशालाको संरचनामा डोजर चलाएर त्यहाँ पालिएका गाईको रेखदे...

२ लाखभन्दा बढी सवारीसाधन कारबाहीमा
NA
जनकपुरधाम । मधेश प्रदेश ट्राफिक प्रहरीले बितेका ८ महीनामा २ लाख ५ हजार ५१५ सवारीसाधनलाई कारबाही गरेको छ । चालू आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्ममा उक्त कारबाहीबाट रू. १५ करोड ५७ लाख २६ हजार जरीवाना असुल गरिएको मधेश प्रदेश ट्राफिक प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक मनोजकुमार यादवले जानकार...