ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
प्रदेश ०२
ठोरीको पर्यटन प्रवर्द्धनका लागि सरोकारवालाको प्रतिबद्धता
NA
वीरगञ्ज । पर्साको ठोरी क्षेत्रमा पर्यटन प्रवर्द्धनका लागि सरोकारका पक्ष एकजुट भएका छन् । सोमवार होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जले ठोरीमा आयोजना गरेको ‘ठोरीको पर्यटन प्रवर्द्धनमा सरोकारवालाहरूको भूमिका’ विषयक अन्तरक्रियाका सहभागीले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । मधेश प्रदेश...

बालुवा गिट्टीमा प्रतिबन्धले करोडौंका आयोजना प्रभावित
NA
जनकपुरधाम । सरकारले बालुवा गिट्टीमा लगाएको प्रतिबन्धका कारण करोडौं लागतका आयोजनाको गति रोकिएको छ । संघीय आयोजना कार्यान्वयन एकाइ जनकपुरधामले मधेश प्रदेशको धनुषा महोत्तरी र सर्लाहीका लागि आर्थिक वर्ष २०७९/८० मा १ अर्ब ५६ करोड ६९ लाख बजेट विनियोजन गरे पनि फागुनसम्म ३७ करोड २९ लाख रुपैयाँ मात्र खर्च भए...

जनकपुर भन्सारलाई लक्ष्य भेट्न चुनौती
NA
जनकपुरधाम । जनकपुर भन्सार कार्यालय जनकपुरधामले चालू आर्थिक वर्षमा लक्ष्यअनुसार राजस्व असुली गर्न चुनौती देखिएको छ । चालू आर्थिक वर्षको ८ महीनामा कार्यालयले वार्षिक लक्ष्यको करीब ४५ प्रतिशत मात्र राजस्व असुली गरेको छ । यही अवस्थाले चालू आर्थिक वर्षको बाँकी ४ महीनामा कार्यालयले लक्ष्यअनुसार राजस्व असु...

भरत तालमा आन्तरिक पर्यटकको घुँइचो, स्थानीयलाई रोजगारी सृजना गर्ने लक्ष्य
NA
सर्लाही । यस जिल्लाको बागमती नगरपालिका ४ र १२ मा निर्माणाधीन बागमती माछा पोखरी(भरत ताल) मा आन्तरीक पर्यटकको घुँइचो लागेको छ ।            सङ्घीय भूउपयोग नीतिअनुसार खेर गएको बागमती नदीको उकास जमीनलाई आन्तरिक आयसग जोडेर २०७५ सालबाट निर्माण शुरु भएको सो तालमा आन्तरिक पर्य...

जलेश्वर कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी
NA
जनकपुरधाम । महोत्तरीको जलेश्वर कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका छन् । राणाकालमै निर्माण गरिएको यो कारागारमा २०० कैदीबन्दीको क्षमता रहे पनि हाल ५५० जना छन् । कारागारमा कैदीबन्दी बस्ने तीनओटा हल छन् । ती सबैमा कैदीबन्दीहरू कष्टकर रूपमा बस्ने गरेका छन् । यस्तै आफूहरूलाई सरकारले वार्षिक रूपमा द...

महोत्तरीको वन क्षेत्र उजाड
NA
महोत्तरी । फागुन मध्यदेखि नै महोत्तरीका वन क्षेत्रमा शुरू भएको डढेलो रोकिएको छैन । वन क्षेत्र पसेपछि जताततै डढेलोको खरानी र डढेका बुटाका ठुटा देखिन्छन् । लगातारको डढेलो र भर्खरका लाथ्रा (कलिला रुख) काटिने क्रम नरोकिँदा वनमा नयाँ बिरुवा देखिन छाडेका छन् । ‘डढेलोको पहिलो चपेटामा पर्ने नयाँ बु...

चन्द्रनगर गाउँपालिकाका किसानलाई कृषि मिटर
NA
सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले गाउँपालिकाभित्रका किसानलाई कृषि मिटर उपलब्ध गराउने भएको छ । किसानलाई खेती गर्न सहज बनाउँदै आधुनिकतातर्फ लैजाने उद्देश्यले विद्युत् प्राधिकरणसँग समन्वय गरी कृषि मिटर जडान गर्ने तयारी गरिएको गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले बताए । विद्युत् मिटरका लागि पाल...

बारा – पर्सा औद्योगिक कोरिडोरमा छैन उद्योगको पानी निकास : बल्झिँदै विवाद, निस्किएन समाधान
NA
वीरगञ्ज । देशकै एक मुख्य औद्योगिक कोरिडोरमा उद्योगबाट निस्किने फोहोर पानीको सहज निकास छैन भन्दा पत्यार नलाग्न सक्दछ । तर, बारा–पर्सा औद्योगिक कोरिडोरमा उद्योगबाट निस्किने फोहोर पानी निकास बारम्बार विवादको विषय बन्दै आएको छ ।  कोरिडोरका उद्योगले यो क्षेत्र भएर बग्ने सिर्सिया नदी र व्याप...

भन्सार छलीको सामान राजस्वमा
NA
वीरगञ्ज । भन्सार छलेर भित्र्याइएको एक करोड रुपैयाँभन्दा बढी मूल्यको कपडालगायत सामग्री प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले दिएको जानकारीअनुसार वीरगञ्जबाट नेपालगञ्ज जाँदै गरेका २ ओटा ट्रकमा कपडा, हार्डवेयरलगायतका मालसामान फेला परेको हो । बीलबिजकमा उल्लेख भएभन्दा बढी सामान बोक...

लिलाम नहुँदा जीर्ण बन्दै सवारीसाधन
NA
जनकपुरधाम ।  प्रहरीले विभिन्न मितिमा पक्राउ गरी जनकपुर भन्सार कार्यालयमा बुझाएको ७ सय थान सवारीसाधन लिलाम हुन नसक्दा लगभग कामै नलाग्ने अवस्थामा पुग्न लागेका छन् । ती सवारीसाधनमा मोटरसाइकल ६ सय ८०, तीनपांग्रे टेम्पु ८ र पिकअफ भ्यान १२ थान रहेको भन्सार प्रमुख केशवराज ओलीले बताए । करोडौं मूल्य...