ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
फोटो फिचर
मगर समुदायले मनाए मकर संक्रान्ति [तस्वीरहरू]
NA
काठमाडौं । मगर समुदायको मुख्य पर्वका रुपमा लिइने मकर संक्रान्ति धुमधामका साथ मनाइएको छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण शुरु हुने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भनिन्छ । माघ १ गतेबाटै उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान...

थारु समुदायले मनाए माघी, टुँडिखेलमा यस्तो देखियो रौनक ! [तस्वीरहरू]
NA
काठमाडौं । थारू समुदायको मुख्य पर्वका रूपमा लिइने माघी पर्व धुमधामका साथ मनाइएको छ । विभिन्न जिल्लाका थारूहरू राजधानीको टुँडिखेलमा जम्मा भएर माघी पर्व मनाएका छन् । काठमाडौंको वसन्तपुरबाट निस्केको र्यालीले नगर परिक्रमा गरी टुँडिखेलमा आएर कार्यक्रम आयोजना गरेको हो ।  कार्यक्रममा थारु समुदाय...

माघे संक्रान्तिका लागि आयो तरुल ! [तस्वीरहरू]
NA
काठमाडौं । माघे संक्रान्ति पर्व आउन ३ दिन मात्रै बाँकी छ । पर्व नजिकिएसँगै कालीमाटीको तरकारी बजारमा तरुल भित्रिने क्रम बढेको छ ।   कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले पुसयता तरुलको आगमन बढिरहेको जनाएको छ । यही पुस १ गते १९ हजार ५४३ किलोग्राम तरुल भित्रिएकोमा पुस २६ गते उक्त परिणाम ब...

माघे संक्रान्तिमा चाकु बनाउन भ्याइनभ्याई [फोटो फिचर]
NA
काठमाडौं । पुसको चिसोलाई वास्ता नगरी काठमाडौंको टोखाका बाबुराज डंगोल आफ्ना आफन्तजन, सहयोगी तथा अन्य कामदारका साथ चाकु बनाउन व्यस्त छन् । २०५६ सालदेखि चाकु उत्पादन गर्न थालेका बाबुराजलाई नजिकिँदै गरेको माघे संक्रान्तिका लागि चाकु बनाउन भ्याइनभ्याइ भएको हो ।  टोखाका अन्य चाकु उद्योगीको दिनच...

अचेल चल्दैन काठमाडौं–कुलेखानी सडक ! [तस्वीरहरू]
NA
काठमाडौं । सडकको कालोपत्र भत्किएको छ। जताततै धुलो उडेको छ । सडक छेउमा माटोको ढिस्का थुप्रिएका छन् ।  यो दृश्य हो- काठमाडौं उपत्यकालाई मकवानपुरसँग जोड्ने छोटो मार्ग कान्ति राजपथअन्तर्गतको सडकखण्डको । यो अवस्थाले सडकको बिग्रिएको अवस्था झल्काउँछ । तर, अहिले काठमाडौं-हेटौंडा यात्राको लागि यो मार...

ग्वार्काेमा फ्लाइओभर निर्माणको कामले बढायो जाम ! [तस्वीरहरू]
NA
काठमाडौं । सडकको बीच लेनमा निर्माण चलिरहेको छ । दायाँबायाँतर्फको लेनमा भने सवारीसाधनको जाम देखिन्छ । केही दिनअघि चक्रपथ (रिङरोड)अन्तर्गत ललितपुरको ग्वार्काे सडकखण्डमा देखिएको दृश्य हो यो । त्यसो त अचेल दिनहुँ यो दृश्य देखिन्छ ।  ललितपुर ग्वार्काेमा फ्लाइओभरको निर्माणको काम चलिरहेको छ । निर्म...

तमु ल्होसार मनाउँदै गुरुङ समुदाय [तस्वीरहरू]
NA
काठमाडौं । गुरुङ समुदायले नयाँ वर्षको रूपमा मनाउने तमु ल्होसार पर्व आज मनाइरहेका छन् ।  पर्वका अवसरमा टुँडिखेलमा कार्यक्रम आयोजना गरिएको छ । त्यसअघि वसन्तपुरबाट निकालिएको सांस्कृतिक र्‍याली टुँडिखेल पुगेको थियो । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले व...

घरजग्गा मेला : हाउजिङ र अपार्टमेन्टका स्टलमा अवलोकनकर्ताको भीड [तस्वीरहरू]
NA
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आठौं घरजग्गा मेला जारी छ । बिहीबारदेखि शुरु भएको मेलामा भवन तथा संयुक्त आवास र जग्गा योजनामा आबद्ध व्यवसायी, निर्माण सामग्रीका उत्पादक तथा विक्रेता, इन्जिनियर तथा आर्किटेक्चर कन्सल्ट्याण्ट लगायत स्वदेशी तथा विदेशी प्रदर्शकका साथै बैङ्क र बीमा कम्पनीको समेत सहभागित...

उपत्यकामा मनाइयो यःमरि पुन्ही र ज्यापु दिवस [तस्वीरहरू] 
NA
काठमाडौं । नेवार समुदायले मंगलवार (आज) योमरी पूर्णिमा (यःमरि पुन्ही) मनाएका छन् । पर्वका अवसरमा मंगलवार टेंगल चोकबाट निस्किएको र्‍याली नगर परिक्रमा गरी वसन्तपुर क्षेत्रमा पुगेर समापन भएको थियो ।  यःमरि खाइने भएकोले यो पर्वलाई यःमरि पुन्ही भन्ने गरिएको मान्यता छ । यःम...

सपिङ मलमा क्रिसमसको रौनक ! [तस्वीरहरू] 
NA
काठमाडौं । क्रिसमस डेमा काठमाडौं उपत्यकाका सपिङ मलमा रौनक देखिएको छ । क्रिसमस डेका लागि सामान किन्न आउनेहरूका कारण मलमा रौनक देखिएको हो ।  यही अवसरमा काठमाडौं र ललितपुरका सपिङ मल क्रिसमस ट्रीले सजाइएका छन् । क्रिसमस डेमा सोमवार काठमाडौंको सिभिल मलमा राखिएको क्रिसमस ट्रीको नजिकै केही मान...