ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
फोटो फिचर
नृसिंहधाम, जहाँ बन्नेछ नेपालको पहिलो पानीमुनिको मन्दिर ! [तस्वीरहरू] 
NA
काठमाडौं । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१, सल्यानटार धार्मिक पर्यटनमा प्रसिद्धी कमाउँदै छ । कारण हो– त्यहाँस्थित नृसिंहधाम । नेत्रावती (आँखु) र बुढीगण्डकीको संगम स्थलमा रहेको उक्त धाममा भगवान विष्णुको अवतार नृसिंहको मन्दिर छ । मन्दिर दर्शनका लागि दिनहुँ श्रद्धालु आउने गरेका छन् ।&n...

 मिथिलाञ्चलमा आजदेखि विवाह उत्सव शुरू, १२ तस्वीरमा हेर्नुहोस् विवाह पञ्चमी
NA
जलेश्वर (धनुषा) । विवाहपञ्चमीको शुभ अवसरमा भगवान रामचन्द्र र माता सीताको विवाहसँगै आजदेखि मिथिलाञ्चलमा विवाह उत्सव शुरू भएको छ । त्रेतायुगदेखि नै नेपाल र भारतका सम्पूर्ण मिथिलाञ्चल क्षेत्रभरि आजैका दिन भगवान रामचन्द्र र माता सीताको विवाहसँगै सर्वसाधारणले पनि आआफ्ना छोराछोरीको विवाह शुरू गर्ने चलन रह...

तस्वीरमा हेर्नुस् हस्तकला व्यापार मेला तथा हस्तकला प्रतियोगिता 
NA
काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित अन्नपूर्ण होटल परिसरमा हस्तकला व्यापार मेला तथा हस्तकला प्रतियोगिता जारी छ ।  मङ्सिर २८ गतेबाट शुरु भएको मेला पुस २ गतेसम्म सञ्चालन हुनेछ । हस्तकला मेलाको यो २०औं संस्करण हो भने हस्तकला प्रतियोगिताको १८औं संस्करण हो । नेपाली हस्तकलाजन्य वस्तुहरुको स...

रातो घुम्टोले सिँगारिएर जब त्रिपुरासुन्दरी भगवती माई माइत झरिन् [फोटो फिचर]
NA
मलेखु (धादिङ) । सयौं मानिसको भीड । अघिअघि पञ्चेबाजासँगै युवाहरूले नाङ्गो खुडा, खुकुरी बोकेका छन् । कतिपयको हातमा दियो, कलश, शङ्ख, घण्ट छ । प्रहरी र भक्तजनले बनाएको हाते साङ्लोको घेराभित्र लामो कपाल मात्र देखिने प्रतिमूर्ति । सयौं मानिस बाटोको दायाँबायाँ बसेर पूजापाठ र अबिर जात्रा गर्दै छन् । ...

शतबीज छरेर बालाचतुर्दशी पर्व मनाइयो [तस्वीरहरू]
NA
काठमाडौं । बाला चतुर्दशीको अवसरमा काठमाडौंको विभिन्न तीर्थस्थलमा पितृको सम्झनामा शतबीज छरिएको छ । शतबीज छर्नका लागि काठमाडौंको पशुपतिनाथलगायत मन्दिरमा आइतवार रातिदेखि नै श्रद्धालुको भीड लागेको थियो । अघिल्लो दिन रातभर जाग्राम बसी बाला चतुर्दशीको दिन बिहान पितृको सम्झनामा शतबीज छर्ने गरिन्छ । ...

श्रम बजार ! [तस्वीरहरू]
NA
काठमाडौं । काठमाडौंको रत्नपार्क, मरुहिटी (मसानचोक)मा हरेक दिन बिहान साढे ८ देखि साढे ९ बजे विदेशी कामदारहरू देखिन्छन् । भारतको बिहार, बंगाल, उडिसालगायत क्षेत्रका ती कामदारहरू त्यही क्षेत्रमा काम गर्नका लागि भने आएका होइनन् । उनीहरू त्यहाँ आउनुको कारण हो– ठेकेदारलाई भेट्नु । ठेकेदारलाई भेटेपछि...

नवौं संस्करणको ‘नेपाल इन्टरनेशनल ट्रेड फेयर २०२३’ आजबाट शुरु 
NA
काठमाडौं । नवौं संस्करणको ‘नेपाल इन्टरनेशनल ट्रेड फेयर’ आजबाट शुरु भएको छ ।  विहीबार सभामुख देवराज घिमिरेले उक्त व्यापार मेलाको उद्घाटन गरे ।  नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको उक्त मेला यही मङ्सिर १८ गतेसम्म चल्नेछ ।  कोभिड–१९ को महामारीका कारण रोकिएक...

गेडागुडीको हलिमली बनाएर मनाइयो ‘सकिमिला पुन्ही’ (तस्वीरहरु)
NA
काठमाडौं । हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमा (कछलाथ्व पुन्ही) लाई उपत्यकाका नेवार समुदाय सकिमिला पुन्हीका रूपमा मनाउँछन्। यस दिन मुख्यरूपमा तरुल, सखरखण्ड, वनतरुल, पिँडालु आदि उसिनेर खाने तथा भगवानलाई चढाउने गरिन्छ । नेवार समुदायले भुटेको नयाँ गेडागुडीबाट विभिन्न देवी देवता, मन्दिर र जात्राको कलात्मक...

बल्खुमा दुर्गा प्रसाईं समर्थक र तीनकुनेमा युवा संघको प्रदर्शन [तस्वीरहरू]
NA
काठमाडौं । दुर्गा प्रसाईं समर्थक र युवा संघले बिहीवार काठमाडौंको छुट्टाछुट्टै स्थानमा प्रदर्शन गरेका छन् । प्रसाईं समर्थकले काठमाडौंको बल्खु क्षेत्रमा प्रदर्शन गरेको हो ।  राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउका लागि भन्दै प्रसाई समूहले प्रदर्शन गरेको हो । प्रदर्शनका कारण चक्रपथ...

छठमा अस्ताउँदो सूर्यको पूजा आराधना (तस्वीरहरु)
NA
काठमाडौं । आइतबार मधेश, काठमाडौं उपत्यकासहित देशका धेरै जिल्लामा मधेशी समुदायले जलासयमा पुगी अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ दिएका छन् । काठमाडौं उपत्यकाका कमलपोखरी, गुह्येश्वरीको गौरीघाट, कुपण्डोललगायत स्थानमा छठ पूजास्थल निर्माण गरी अस्ताउँदो सूर्यलाई अर्घ दिँदै छठीमाताको पूजा भएको छ । बर्त...