ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

छठमा अस्ताउँदो सूर्यको पूजा आराधना (तस्वीरहरु)

२०८० मंसिर, ३  
फोटो फिचर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । आइतबार मधेश, काठमाडौं उपत्यकासहित देशका धेरै जिल्लामा मधेशी समुदायले जलासयमा पुगी अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ दिएका छन् । काठमाडौं उपत्यकाका कमलपोखरी, गुह्येश्वरीको गौरीघाट, कुपण्डोललगायत स्थानमा छठ पूजास्थल निर्माण गरी अस्ताउँदो सूर्यलाई अर्घ दिँदै छठीमाताको पूजा भएको छ । बर्तालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिने परम्परा छ । भोलि सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि यो पर्व विधिपूर्वक समापन हुन्छ । 
हेर्नुस तस्वीरहरु :

तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)