ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

माघे संक्रान्तिका लागि आयो तरुल ! [तस्वीरहरू]

२०८० पुस, २७  
फोटो फिचर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान
author avatar अभियान संवाददाता

काठमाडौं । माघे संक्रान्ति पर्व आउन ३ दिन मात्रै बाँकी छ । पर्व नजिकिएसँगै कालीमाटीको तरकारी बजारमा तरुल भित्रिने क्रम बढेको छ ।  

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले पुसयता तरुलको आगमन बढिरहेको जनाएको छ । यही पुस १ गते १९ हजार ५४३ किलोग्राम तरुल भित्रिएकोमा पुस २६ गते उक्त परिणाम बढेर १ लाख ४५ हजार २२० किलोग्राम पुगेको छ । 

कालीमाटीमा दिनहुँ तरुल ल्याइएका गाडी पुग्ने गरेका छन् । शुक्रवार कालीमाटी तरकारी बजारमा गाडीबाट तरुल ‘अनलोड’ गरिँदै थियो । गाडीका कर्मचारी तरुल अनलोड गर्दै थिए भने व्यापारी आफ्नो पसलमा तरुल मिलाउन व्यस्त थिए । पसलमा तरुल किन्ने ग्राहक पनि देखिन्थे । 

माघे संक्रान्तिमा तरुलसँगै पिडालु, सखरखण्डलगयात खाने चलन छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)