भरतपुरका थप क्षेत्रमा तार भूमिगत गरिँदै
चितवन। विद्युत् प्राधिकरणले भरतपुरमा तार भूमिगत गर्ने काम केन्द्रीय बसपार्कबाट गोन्द्राङसम्म सम्पन्न गरेको छ । प्राधिकरण पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख आनन्द सुवेदीले अब नयाँ क्षेत्र थप गरेर पुलचोकबाट गोन्द्राङसम्म बिजुलीको सबै प्रकारका तार भूमिगत गर्न लागिएको बताए ।
उ...
चितवनका विभिन्न अस्पतालमा रिलायन्स फाइनान्सका ग्राहकलाई छूट
काठमाडौं। रिलायन्स फाइनान्स लिमिटेडले चितवन मेडिकल कलेज र पुष्पाञ्जली हस्पिटल प्रालि, भरतपुरसँग वित्तीय सेवा प्रदान गर्ने तथा स्वास्थ्य सेवामा छूट दिने सम्झौता गरेको छ । सम्झौतामा रिलायन्स फाइनान्सका नायब प्रमुख कार्यकारी अधिकृत रामहरि आचार्य, चितवन मेडिकल कलेजका प्रमुख प्रशासक प्रताप देवकोटा र पुष्...
पशुपन्छी औषधि व्यवसायी संघको महाधिवेशन चितवनमा हुँदै
चितवन। नेपाल पशुपन्छी औषधि व्यवसायी संघको १४औं राष्ट्रिय महाधिवेशन तथा ३३औं वार्षिक साधारणसभा चितवनको भरतपुरमा हुने भएको छ । पुस २४ र २५ गते हुने कार्यक्रममा सात प्रदेश र २२ शाखाबाट महाधिवेशन प्रतिनिधि, कम्पनी प्रतिनिधि, परिवेक्षक, संघसंस्थाका प्रतिनिधि एवं नियमनकारी निकायका प्रतिनिधि सहभागी हुने बत...
अभियानकर्मी अधिकारीलाई आर्थिक पत्रकारिता पुरस्कार
चितवन। अभियानकर्मी सूर्यप्रसाद अधिकारी आर्थिक पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । पत्रकारितामार्फत कृषि, शिक्षा स्वास्थ्य, पर्यटन लगायतका व्यावसायिक प्रवर्द्धनमा योगदान दिएको भन्दै उद्योग वाणिज्य संघ चितवनले उनलाई सम्मान गरेको हो ।
संघको ५७औं वार्षिक साधारणसभा तथा अधिवेशनको अवसर पारेर अधिक...
चितवनमा केराखेतीका लागि जग्गा अभाव
चितवन। चितवनमा केराखेतीमा किसानको आकर्षण बढ्दै गएको छ । उत्पादनसँगै केराखेतीले बजार पाएपछि किसान यसतर्फ आकर्षित भएका हुन् । तर पछिल्लो समय केराखेतीका लागि जग्गा अभाव हुन थालेको छ । केराको व्यावसायिक खेतीका लागि एकै ठाउँमा ठूलो क्षेत्रफलको जग्गा आवश्यक पर्छ ।
जिल्लाका व्यावसायिक किसानले ५ बिघ...
चितवनमा विद्यार्थी लक्षित जीवनपयोगी शैक्षिक मेला हुँदै
चितवन। चितवनमा विद्यार्थीलाई लक्षित गर्दै जीवनपयोगी व्यवहारिक ज्ञानसहितको शैक्षिक मेला हुने भएको छ । भरतपुर महानगरपालिका–१२ स्थित ग्रिनल्याण्ड पब्लिक स्कुलको आयोजनामा मंगलवार भरतपुरमा पीबीएल मेला ‘प्रोजेक्ट बेस लर्निङ मेला–२०२३’ आयोजना गर्न लागिएको हो । विद्यार्थीले सैद्धान्त...
कालिकाका जनप्रतिनिधि र कर्मचारीद्वारा भूकम्प प्रभावितलाई सहयोग
चितवन। पूर्वी चितवनको कालिका नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूले जाजरकोट भूकम्पका प्रभावितलाई ६ लाख ६४ हजार ११३ रुपैयाँ सहयोग गरेका छन् । नगरपालिकाका जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी र पालिका अन्तर्गतका विद्यालयका शिक्षक समेतको योगदानमा उक्त रकम जम्मा गरेको बताइएको छ । उक्त रकम प्रधानमन्त्री रा...
भरतपुर महानगरको ल्याण्डफिल साइट निर्माण अन्योलमा
चितवन।भरतपुर महानगरपालिकाले वडा नं ११ स्थित जलदेवी सामुदायिक वनमा निर्माण गर्ने भनिएको ल्यान्डफिल साइटको विषयमा अन्योल भएको छ । जग्गा सट्टाभर्नामा दिन तत्कालीन भरतपुर उपमहानगरपालिकाले माडीको अमेलियामा खरीद गरेको जग्गा वन कार्यालयले अस्वीकार गरेपछि ल्यान्डफिल साइट निर्माणमा अन्योल बढेको हो । ल्यान्डफ...
रिडी सोप एण्ड केमिकल इण्डष्ट्रिजको तेस्रो साधारणसभा सम्पन्न
चितवन। रिडी ग्रुप प्रालिअन्तर्गत रहेको रिडी सोप एण्ड केमिकल इण्डष्ट्रिज प्रालिको तेस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । भरतपुर–१५ स्थित फूलबारीमा रहेको कम्पनीले गत साउनदेखि उत्पादन थालेको थियो । हाललाई कपडा धुने साबुनमात्रै उत्पादन गरेको कम्पनीले भविष्यमा झोल, भाँडा धुने, नुहाउने, शौचालय स...