ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अभियानकर्मी अधिकारीलाई आर्थिक पत्रकारिता पुरस्कार

२०८० पुस, २२  
समाचार बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

चितवन। अभियानकर्मी सूर्यप्रसाद अधिकारी आर्थिक पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । पत्रकारितामार्फत कृषि, शिक्षा स्वास्थ्य, पर्यटन लगायतका व्यावसायिक प्रवर्द्धनमा योगदान दिएको भन्दै उद्योग वाणिज्य संघ चितवनले उनलाई सम्मान गरेको हो ।

संघको ५७औं वार्षिक साधारणसभा तथा अधिवेशनको अवसर पारेर अधिकारीलाई नगद ५१ हजार रुपैयाँसहित सम्मानित गरिएको हो । अधिकारी चितवनमा रहेर एक दशकभन्दा लामो समयदेखि आर्थिक क्षेत्रलाई प्राथमिकता दिएर कलम चलाउँदै आएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)