ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
प्रदेश ०५
नेपालगञ्ज उपमहानगरपालिकाको १४औं अधिवेशन
NA
खजुरा (बाँके) । नेपालगञ्ज उपमहानगरपालिका नगरसभाको १४औं अधिवेशन सम्पन्न भएको छ ।  नगर प्रमुख प्रशान्त विष्टले शनिवार नगरसभाको ‘एजेण्डा’ प्रस्तुत गर्दै उनले नेपालगञ्ज उपमहानगरपालिकाको चालू आर्थिक वर्षको स्वीकृत योजना, कार्यक्रम र बजेटमा रकमान्तर स्वीकृति, प्रधानमन्त्री रोजगार कार्य...

सुधार गृहमा झडपपछि ९ थुनुवा फरार, एकजनाको मृत्यु
NA
नेपालगञ्ज (बाँके) । बाँकेको डडुवा गाउँपालिका–६ मा रहेको जयन्दु बाल सुधार गृहमा भएको झडपपछि ९ जना थुनुवा फरार भएका छन् ।  फरार भएकाहरू कहाँका हुन् र कहिलेदेखि बाल सुधार गृहमा थिए भन्ने विषय खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए । उन...

बाँकेको सीमावर्ती नाका जमुनाहाबाट स्रोत नखुलेको २० लाख रुपैयाँसहित एकजना नियन्त्रणमा
NA
बाँके । नेपाल–भारत सीमावर्ती नाका जमुनाहाबाट सशस्त्र प्रहरीले २० लाख रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।   नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाहस्थित शर्मा गल्लीबाट बिहीवार साँझ स्रोत नखुलेको रु २० लाखसहित २० वर्षीय सोहेल कुरेशीलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।...

लुम्बिनीमा प्रदेश सरकारले साउनमा पूर्णता पाउने : मुख्यमन्त्री चौधरी
NA
लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले साउनमा प्रदेश सरकारले पूर्णता पाउने बताएका छन् ।  आज नेपालगञ्जमा नेपाल प्रेस युनियन, बाँकेले आयोजना गरेको पत्रकार भेटघाटमा उनले राजनीतिक सहमतिमा मन्त्रीमण्डलले आकार लिने जानकारी दिए ।   ‘यतिबेला हामी जनतालाई के दिने...

बाँकेका स्थानीय तहको बजेट : कृषिदेखि पूर्वाधार विकाससम्म प्राथमिकतामा
NA
बाँके । जिल्लाको नेपालगञ्ज उपमहानगरपालिकासहित आठ स्थानीय तहले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् । जिल्लाका सबै पालिकाले कृषिदेखि पूर्वाधार विकाससम्मलाई प्राथमिकतामा राखेका छन् । जिल्लाका पालिकाले शिक्षा, स्वास्थ्य, कृषि, सिँचाइ, सामाजिक विकास, पर्यटनको विकासलगायतमा जोड दिएका छन् ।&n...

लुम्बिनी प्रदेशको आर्थिक वृद्धिदर घट्ने प्रक्षेपण
NA
दाङ । लुम्बिनी प्रदेशको आर्थिक वृद्धिदर घट्ने प्रक्षेपण गरिएको छ । लुम्बिनीमा पहिलो पटक गरिएको चालु आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षणले यस्तो देखाएको हो ।  सोही अनुसार यस वर्ष प्रदेशको आर्थिक वृद्धिदर दुई दशमलव छ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरिएको छ । लुम्बिनीमा अघिल्लो वर्षको आर्थि...

लुम्बिनी प्रदेशसभामा नीति तथा कार्यक्रममाथि छलफल भोलिदेखि
NA
लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले पेस गरेको नीति तथा कार्यक्रममाथि सोमवार (भोलि)देखि तीन दिन प्रदेशसभामा छलफल हुने भएको छ ।  सभामुख तुलाराम घर्तीले आजको छैटौं वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्न तीन दिन समय तोकिएको जानकारी गराए । नीति तथा कार्यक्रममाथिको छलफल यही जेठ ३१ गतेसम्म चल्ने छ...

लुम्बिनीमा पर्यटकको घुइँचो, पाँच महीनामा झन्डै ५ लाख पर्यटक भित्रिए
NA
लुम्बिनी : पछिल्लो समय आन्तरिक पर्यटकसँगै लुम्बिनीमा भारतीय र तेस्रो मुलुकका पर्यटक आउनेक्रम बढेको छ । यसै क्रममा पछिल्लो पाँच महिना अर्थात् २०२३ को जनवरीदेखि मे महिनासम्म कूल चार लाख ७० हजार पाँच सय ४२ बढी पर्यटक लुम्बिनी भित्रिएका छन् । सन् २०२२ को जनवरीदेखि मे महिनासम्म तीन लाख ६२ हजार ५६...

बाँकेमा पेस्तोलसहित एक पक्राउ, एक राउण्ड गोली पनि बरामद
NA
बाँके । जिल्लाको नेपालगञ्जबाट प्रहरीले पेस्तोल (Pistol)सहित एक जनालाई पक्राउ (Arrest) गरेको छ ।  नेपालगञ्जको धम्बोजी नजिक सुर्खेतरोडमा रहेको एउटा डान्स बारबाट निस्किँदै गर्दा बर्दिया, बाँसगढी नगरपालिका–८ का २८ वर्षीय सुमन रिजाललाई गए राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेले ज...

ठेकेदारको लापरवाहीले पुल अधुरै : सर्वसाधारणलाई सास्ती 
NA
बाँके।ठेकेदार कम्पनीको लापरवाहीका कारण जिल्लाका पाँच पुल अधुरै छन् । लुम्बिनी प्रदेश सरकारको लगानीमा पुल निर्माणको जिम्मा लिएका ठेकेदारले सम्झौताको समय सकिँदा पनि काम सम्पन्न गरेका छैनन् । लुम्बिनी प्रदेश सरकारको लगानीमा बाँकेमा निर्माण भइरहेका सातवटा पुलमध्ये पाँचवटाको काम अधुरै रहेको सडक पूर्वा...