ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बाँकेमा पेस्तोलसहित एक पक्राउ, एक राउण्ड गोली पनि बरामद

२०८० बैशाख, २७  
लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
प्रतीकात्मक तस्वीर ।

बाँके । जिल्लाको नेपालगञ्जबाट प्रहरीले पेस्तोल (Pistol)सहित एक जनालाई पक्राउ (Arrest) गरेको छ । 

नेपालगञ्जको धम्बोजी नजिक सुर्खेतरोडमा रहेको एउटा डान्स बारबाट निस्किँदै गर्दा बर्दिया, बाँसगढी नगरपालिका–८ का २८ वर्षीय सुमन रिजाललाई गए राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ । 

उनको साथबाट मेडइन युएसए लेखिएको एक राउण्ड गोलीसमेत बरामद भएको छ । रिजाललाई हातहतियार तथा खरखजना मुद्दा चलाइने प्रहरीले जनाएको छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)