बाँकेमा धार्मिक पर्यटन प्रवर्द्धनका लागि पर्यटनमार्ग बनाइँदै
राँझा । बाँकेका धार्मिक पर्यटकीय क्षेत्रको प्रवर्द्धन तथा संरक्षण गर्ने उद्देश्यले पर्यटनमार्गको अवधारणा अगाडि बढाइएको छ । जिल्लामा रहेका ऐतिहासिक मन्दिर तथा पर्यटकीयस्थललाई समेटेर पर्यटनमार्ग निर्माणको अवधारणा अगाडि बढाइएको हो ।
ग्रामीण क्षेत्रमा रहेका ऐतिहासिक मन्दिर र धार्मिक क्षेत्रलाई नेपालग...
आम्दानीको स्रोत बन्दै कुरिलो खेती, गाउँमा भन्दा शहरी क्षेत्रमा बढी माग
नवलपरासी । बर्दघाट–सुस्तापूर्वको मध्यविन्दु नगपालिका–३ ब्रमस्थानमा करीढ डेड बिघा जम्पनमा पदम मोक्तानले कुरिलो खेती गर्दै आएका छन् ।
बिगत चार वर्षयता लोट्स कृषि तथा पशुफार्म दर्ता गरी अन्य तरकारी तथा फलफूल खेती गर्दै आएका मोक्तानले विगत दुई वर्षदेखि कुरिलो खेती गर्न थालेको बताए ।अन्य ख...
सहकारीद्वारा निर्मित कृषिउपज संकलन केन्द्र सञ्चालनमा
लुम्बिनी । देवदह नगरपालिकामा कृषिउपज संकलन तथा सेवा केन्द्र सञ्चालनमा आएको छ । उक्त सेवा केन्द्रको आज लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले उद्घाटन गरे ।
उक्त केन्द्र देवदहस्थित निर्माण बहुउद्देशीय सहकारी संस्थाले निर्माण गरेर सञ्चालनमा ल्याएको हो । सो अवसरमा सभामुख मगरले सहकारीहरू सहकारीको...
सामुदायिक वन समूह खोटो संकलन गर्दै
दाङ । दाङमा दश सामुदायिक वन समूहबाट सल्लाको खोटो संकलन गरिँदै छ । वन समूहबाट यस वर्ष करीब रू. ९ लाख ३९ हजार बराबरको ७८ हजार २५६ किलो खोटो संकलन गरिएको छ ।
डिभिजन वन कार्यालय घोराहीका सहायक वन अधिकृत खिमबहादुर केसीका अनुसार खरीद गर्ने कम्पनीले समूहबाट प्रतिकिलो रू. १२ र निकासी कर प्रतिकिलो रू. १२...
मौरीमा आत्मनिर्भर बन्दै मालारानीका कृषक
गुल्मी । मुसिकोट नगरपालिका–८ मालारानीका कृषक यतिबेला व्यावसायिक मौरीपालनबाट आत्मर्निभर हुन थालेका छन् । तीन वर्षअघि कृषि ज्ञान केन्द्रकोे सहयोगमा ‘सालीमे मौरी स्मार्ट कृषि गाउँ कार्यक्रम’ लागू भएपछि यहाँका कृषक व्यावसायिक मौरीपालनतर्फ उन्मुख बनेका हुन् । उक्त नगरपालिकाको वडा नं ८ र...
बाँकेमा मिटर ब्याजीविरुद्ध २२ ओटा उजुरी, २ ओटामा मिलापत्र
बाँके । जिल्ला प्रशासन कार्यालय, बाँकेमा मिटर ब्याजीविरुद्ध २२ उजुरी परेका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार उजुरी परेकामध्ये १५ ओटा मुद्दा अदालती प्रक्रियामा छन् । यस्तै दुई मुद्दा मिलापत्र भएको, दुई मुद्दा प्रहरीमा पठाएको, एउटा व्यक्ति सम्पर्कमा नआएको र दुई मुद्दा कारबाहीको प्रक्रियामा रहेको...
राप्ती लोकमार्ग : बिग्रियो ओटासिल’
तुलसीपुर । राप्ती लोकमार्ग ठाउँ–ठाउँमा जीर्ण छ । दाङ, सल्यान हुँदै रुकुमसम्म नै सडकबीचमा खाल्डाखुल्डी छन् । जिम्मा पाएका निर्माण कम्पनीले पनि समयमा काम गरेका छैनन्, जसले गर्दा आवतजावतमा समस्या छ भने दुर्घटनाको जोखिम पनि उत्तिकै छ । ‘आवतजावत गर्दा धुलाम्मे हुन्छ, खाल्डाखुल्डीले पनि उत्तिक...
रोजगारी सृजना गर्ने नीति ल्याउन सुझाव
रूपन्देही । रोजगारी सृजना गर्ने नीति ल्याउन यहाँका शैक्षिक क्षेत्रका अगुवाले सरकारलाई सुझाव दिएका छन् । बुटवल उपमहानगरपालिकाले सेवाप्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्न बुटवलभित्रका शिक्षा क्षेत्रका अगुवासँग बिहीवार छलफल राखेको थियो । छलफलमा क्याम्पस प्रमुख र अध्यक्षहरूले शिक्षण संस्था बेरोजगार...
बोट झांगिने गरी फुलेकाले आँपको उत्पादन बढ्ने
खजुरा । बाँकेमा यस वर्ष आँपको उत्पादन बढ्ने भएको छ । आँपका बोट झांगिने गरी फूल फुलेपछि किसान उत्पादन बढ्नेमा आशावादी देखिएका कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ । वर्र्षेनि आउने हावाहुरी र बतासले आँपका फूल झार्नुका साथै बतिला आँपसमेत झर्ने गरेको पाइएको छ ।
एकाध आँप भएको बारी होस् वा आँपको बगैंचा...