बाँकेमा निर्माणाधीन पाँच पुलको काम अधुरै
बाँके । बाँकेमा प्रदेश सरकारको बजेटमा सात पुल निर्माणाधीन रहेकोमा पाँचओटा पुलको काम अधुरै छ । निर्माण सम्पन्न हुन नसकेका पाँच पुलमध्ये गाल्भा/सिद्धार्थ दर्शन जेभीले ठेक्का पाएका तीन र अञ्जना यादव जेभीले ठेक्का पाएका दुईओटा छन् ।
उक्त पुलहरूमध्ये गाल्भाले निर्माण गरिहेको तीन पुलको काम सम्पन्न गर्न...
मुठीदानद्वारा स्थापना भएको विद्यालय अहिले नमुना
तुलसीपुर । अन्यत्र जग्गा नभेटेपछि खोलाले छाडेको जमीन सदुपयोग गरेर विद्यालय चलाउने आँट भयो, स्थानीय बासिन्दाको । यसैको जगमा तुलसीपुर उपमहानगरपालिका–५ पातुखोलामा ज्ञानज्योति आधारभूत विद्यालय शुरू भयो ।
विसं २०५८ मा चन्दा संकलन गरेर बनाइएको विद्यालयभवन हावाले उडाएर भत्काइदिए पनि त्यहाँका बासिन...
अलपत्र चारलेन सडक निर्माण शुरू
राँझा । बाँकेको खजुरा बजार क्षेत्रमा लामो समयदेखि अलपत्र चारलेन सडक निर्माण शुरू भएको छ । खजुरा गाउँपालिका, स्थानीय र सरोकारवाला निकायले पटक–पटक आग्रह गरेपछि ठेकेदार कम्पनी गजुरमुखी निर्माण सेवाले बुधवारदेखि काम शुरू गरेको खजुरा गाउँपालिका अध्यक्ष डम्बर विकले जानकारी दिए । सडक डिभिजन नेपालगञ्ज...
कोहलपुरमा कोशेली घर सञ्चालन
नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकामा कोशेली घर सञ्चालन भएको छ । उत्पादन भएका अर्गानिक वस्तु अन्यत्र पुर्याउन सकिने गरीे कोशेली घरको व्यवस्था गरिएको प्रबन्ध निर्देशक ईश्वर शर्माले जानकारी दिए ।
‘नगरपालिकाका १५ वडामा उत्पादन भएका वस्तुको विक्रीवितरण र बजारीकरण गर्ने योजना बनाएका छौं,&...
वातावरणसँग सम्बन्धित कार्यक्रम घोषणा
रूपन्देही । रूपन्देहीको तिलोत्तमा नगरपालिकाले समुदायमा आधारित हरियाली प्रवर्द्धन एवं नियमित सरसफाइ अभियानको १००औं शृंखला पुगेको अवसरमा वातावरणसँग सम्बन्धित पाँच कार्यक्रम घोषणा गरेको छ । सप्ताहव्यापी कार्यक्रमको मूल समारोहमा नगर प्रमुख रामकृष्ण खाणले वातावरणसँग सम्बन्धित ती कार्यक्रम घोषणा गरेका हुन...
खन्ती–जोमसोम सडक कालोपत्र शुरू
जोमसोम । मुस्ताङको थासाङ गाउँपालिकाको केन्द्र खन्तीदेखि जिल्ला सदरमुकाम जोमसोम जोड्ने सडक कालोपत्र शुरू भएको छ । राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत १६ किलोमिटर पाँच सय मिटर दूरीको खन्ती–जोमसोम खण्ड कालोपत्रको काम शुरू भएको हो । आयोजना प्रमुख जगत...
चार वर्षसम्म अलपत्र पुलको निर्माण शुरू
गुल्मी । गुल्मीको मुसीकोट नगरपालिका अन्तर्गत बढिघाट खोलामा निर्माणाधीन अवस्थामा भाँचिएर अलपत्र परेको पक्की पुलको निर्माण शुरू भएको छ । अलपत्र अवस्थामा परेको चार वर्षपछि निर्माण शुरू गरिएको हो । मुसीकोट नगरपालिका–७ देखि मुसिकोटकै २, ३ र ४ नम्बर वडालाई जोड्ने उक्त पक्की पुल निर्माणकै क्रममा दुई...
विभेदमा पारिएका समुदायका विषयमा छलफल शुरू
नेपालगञ्ज । विपद्का बेला सीमान्तकृत समुदाय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमाथि हुने विभेदका विषयमा सोमवारदेखि यहाँ तीन दिने तालीम शुरू भएको छ । सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजनाले लैंगिक अल्पसंख्यक र जोखिममा रहेका समुदायको संरक्षणका विषयमा पैरवी गर्दै उनीहरूमाथि हुने विभिन्न हिंसा, यौ...
सोलार लिफ्ट सिँचाइ योजनाको काम सम्पन्न
तनहुँ । जिल्लाको शुक्लागण्डकी र भीमाद नगरपालिकामा सोलार लिफ्ट सिँचाइ योजना सम्पन्न भएको छ । शुक्लागण्डकी–१० को लोकेतीटार र भीमाद–७ को सिस्नेरी ठूलो फाँटमा सोलारका माध्यमबाट पानी लिफ्ट गरी सिँचाइको व्यवस्था गरिएको हो । योजना निर्माण सम्पन्न गरी सञ्चालनका लागि उपभोक्तालाई हस्तान्तरण गरिएको...