ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
प्रदेश ०५
प्रविधिमैत्री प्रयोगशाला
NA
तुलसीपुर । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रविधिमैत्री प्रयोगशाला सेवा शुरुआत भएको छ । प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराईका अनुसार अब विगतजस्तो हातले लेख्नु नपर्ने बताए । कम्प्युटरबाटै सबै रिपोर्ट आउने भएपछि सहज हुने उनको भनाइ छ । ‘विगतमा हातले रिपोर्ट ले...

हुलाकी राजमार्गअन्तर्गत तीन सडक बन्दै
NA
बाँके । हुलाकी राजमार्गअन्तर्गत बाँकेमा तीनओटा सडक निर्माणाधीन छन् । बाँकेको राप्ती पुलपूर्व २१ किलोमिटर सडक, नेपालगञ्जदेखि बर्दियाको गुलरियासम्म २७ दशमलव ४६ किलोमिटर र नेपालगञ्ज बसपार्कदेखि राप्तीपुलसम्म नौ किलोमिटर सडक निर्माणाधीन रहेको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जले बताएको...

बाँकेमा लक्ष्यभन्दा कम मात्रामा धान खरीद
NA
खजुरा । बाँकेमा लक्ष्यभन्दा धेरै कम धान खरीद गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, नेपालगञ्ज कार्यालयले २५ हजार क्विन्टल धान खरीद गर्ने लक्ष्य लिएकोमा हालसम्म ९ हजार क्विन्टल मात्र खरीद गरेको छ । धान विक्रीका लागि किसान कार्यालयमा आउन छाडेपछि फागुन पहिलो सातादेखि खरीद बन्द गरिएको खाद...

घोराही–तुलसीपुर चार लेन सडक ठेक्का रद्द गर्ने प्रक्रिया अघि बढ्यो
NA
तुलसीपुर । दाङको घोराही–तुलसीपुर चार लेन सडक विस्तारको ठेक्का रद्द प्रक्रिया अघि बढेको छ । चार लेन सडक निर्माण परियोजना कार्यालय लमहीले सोमवार सूचना प्रकाशित गरी ठेक्का रद्द गर्न १४ दिने सूचना जारी गरेको हो । ठेक्का रद्द गर्नु नपर्ने कारणसहित सम्बन्धित ठेकेदार कम्पनीलाई १४ दिनभित्र सम्पर्क गर्...

एक्यापद्वारा निःशुल्क स्वास्थ्य सेवा
NA
मनाङ । अन्नपूर्ण आउने पर्यटक तथा स्थानीयवासीको सहजताका लागि अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप) निःशुल्क सेवा प्रवाह गर्दै आएको छ । अन्नपूर्ण पदमार्गकोयात्रामा आउने पर्यटक तथा स्थानीयवासीलाई निःशुल्क स्वास्थ्य सेवा प्रवाह गरिँदै आएको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजनाले बताएको छ । विशेषगरी मन...

कोरियामा सीप सिकेर नेपालमा उद्यम
NA
नवलपुर । वैदेशिक रोजगारका लागि दैनिक हजारौँको संख्यामा नेपालीहरू विदेश जान्छन् । वैदेशिक रोजगारमा गएकामध्ये निकै कमले मात्रै त्यहाँ आफूले सिकेको सीप नेपाल फर्किएर प्रयोग गर्ने गरेका छन् । वैदेशिक रोजगारका क्रममा १५ वर्ष दक्षिण कोरिया बसी फर्किएका इभान गिरीले अहिले फ्रोजन मःमको व्यवसाय शुरू गरेका...

गुणस्तरीय नभएको भन्दै स्थानीयले रोके कालोपत्रको काम
NA
गुल्मी । सडक कालोपत्र गुणस्तरीय नभएको भन्दै स्थानीयले काम रोकेका छन् । गुल्मीको सदरमुकाम तम्घासबाट रेसुंगा जाने सडक कालोपत्र गर्ने क्रममा कम गुणस्तरको भएको दाबी गर्दै स्थानीयले काम रोकेका हुन् । तम्घास–रेसुंगा सडकमा दुवैतर्फबाट आवतजावत पूर्णरूपमा बन्द गरी निर्माण व्यवसायीले कालोपत्र गरिरहेका थ...

नेपालगञ्जमा शेयर बजारप्रति रुचि बढ्दै, युवादेखि गृहिणीसम्मको आकर्षण       
NA
नेपालगञ्ज । पश्चिम नेपालको आर्थिक केन्द्र मानिएको नेपालगञ्जमा शेयर बजारप्रतिको रुचि बढ्दै गएको छ । स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीदेखि वैदेशिक रोजगारीमा संलग्न युवा र गृहिणीले यहाँ शेयर कारोबार गरिरहेको ब्रोकर कार्यालयले बताएको छ ।            ‘शुरु–शुर...

बैंकको ऋण नतिर्ने हल्लाको पछि नलागौं, केहि समय धैर्यधारण  गरौं : उपाध्यक्ष ढकाल    
NA
भैरहवा । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्ला केही दिनयता बैंकबाट लिएको ऋण नतिर्ने भन्नेजस्तो चर्चा सुनिएको भन्दै यस्तो हल्लाको पछि नलाग्न सबै उद्योगी, व्यवसायीलाई आग्रह गरेका छन् ।             सिद्धार्थ उद्योग वाणिज्य सङ्घको...

अस्पतालदेखि कृषिमा यान्त्रिकीकरणसम्म सुनवलका योजना
NA
नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापश्चिम)स्थित सुनवल नगरपालिकाले १५ शय्या क्षमताको अस्पताल स्थापना गर्ने भएको छ । सुनवल–५ र ८ मा अस्पताल निर्माण हुन लागेको नगरप्रमुख विमला अर्यालले जानकारी दिइन् । पाँच वर्षभित्र सामान्य उपचारका लागि नगर बाहिर जानुपर्ने अवस्थाको अन्त्य हुने उनको भनाइ छ ।...