ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
प्रदेश ०५
सरकारी वन अतिक्रमण गरी बनाइएका ५५ घर हटाइए
NA
बाँके । बाँकेमा सरकारी वन अतिक्रमण गरी बनाइएका ५५ घर संरचना भत्काइएको छ । जिल्ला वन कार्यालय बाँकेले जिल्लाको राप्ती सोनारी गाउँपालिकाको झगडिया गाउँ नजिक रहेको हुलाकी सडकको छेउमा रहेका घरटहरा भत्काएको सहायक वन अधिकृत गणेश खड्काले जानकारी दिए । सर्वदलीय बैठकको निर्णयअनुसार १० दिने सूचना जारी गरेर...

चैत पहिलो साता नेपालगन्जमा फोटोग्राफी समिट हुने
NA
काठमाडौं । आगामी चैतको पहिलो साता बाँकेको नेपालगन्जमा ‘नेपाल फोटोग्राफी समिट’ गरिने भएको छ । अन्तरालको आयोजना र व्यवस्थापनमा हुने यस समिटमा देशभरवाट १११ जना फोटो पत्रकार र फोटोग्राफरहरू सहभागी हुनेछन् ।  ‘नेपालको फोटोग्राफीको विकासमा यो समिट कोशेढुंगा सावित हुनेछ,’ सम...

अघि बढेन नमूना सदरमुकामको निर्माण
NA
कावासोती । राज्य पुनःसंरचनापछि साविकको नवलपरासीबाट छुट्टिएर नयाँ जिल्ला बनेको पूर्वी नवलपरासीका अधिकांश सरकारी कार्यालय भाडाको घरबाट सञ्चालित छन् । भाडाका घरमा ती सरकारी कार्यालय राखेबापत मासिक १० लाख रुपैयाँभन्दा धेरै खर्चिनुपरेको छ । तर, नयाँ जिल्ला बनेसँगै यहाँ बनाउने भनिएको एकीकृत नमूना सदरमुकाम...

पाल्पा–बुटवल सडक दैनिक ८ घण्टा बन्द हुने
NA
पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गतको पाल्पा–बुटवल सडकखण्ड दैनिक ८ घण्टा बन्द हुने भएको छ । सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माणका लागि रामापिथेकस पार्क नजिक डाइभर्सन बनाउन सो सडकखण्ड बन्द गर्न लागिएको हो । वैकल्पिक सडकको व्यवस्थापन गरेर बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म र राति १० बजेदेखि ३...

औद्योगिक क्षेत्र निर्माणमा सबैको सहयोग आवश्यक : मन्त्री भण्डारी
NA
राँझा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले औद्योगिक क्षेत्र निर्माणमा सबै क्षेत्रको सहयोग र समन्वय आवश्यक रहेको बताएका छन् । कोहलपुर उद्योग वाणिज्य संघले मंगलवार आयोजना गरेको अन्तरक्रियामा मन्त्री भण्डारीले राजनीतिक खिचातानीका कारण देशमा औद्योगिक क्षेत्रको विकास हुन नसकेको बताए ।...

सेनिटरी प्याड पाएपछि छात्रा खुशी भन्छन्– नियमित विद्यालय आउँछौं
NA
देउखुरी । घोराही–२ मा रहेको मावि रामपुरमा कक्षा १० मा अध्ययनरत शर्मिला चौधरीले घोराही उपमहानगरपालिकाले वितरण गरेको सेनिटरी प्याड प्राप्त गरेपछि खुशी हुँदै भनिन्, ‘अब नियमित विद्यालय आउँछु, महीनावारी भएको समयमा प्याड नहुँदा विद्यालय छोड्ने गरेकी थिएँ, अब छोड्दिन ।’ सरकारले नि:शुल...

अर्घाखाँची अस्पतालमा बिरामीको चाप बढ्दो
NA
अर्घाखाँची । अर्घाखाँचीको जिल्ला सदरमुकामस्थित अर्घाखाँची अस्पतालमा बिरामीको संख्या ह्वात्तै बढेको छ । केही समय पहिलेसम्म निजी स्वास्थ्य संस्थामा उपचार गराउनेहरू पनि अहिले जिल्ला अस्पतालमै उपचार गराउन पुग्ने गरेका छन् । उपचारका लागि अस्पतालको ओपीडीमा दैनिक १०० देखि १५० जनासम्म आउने गरेकोमा अहिले बढे...

जिल्ला अस्पतालमा पाइँदैन निःशुल्क औषधि, बिरामी निजी मेडिकल जान बाध्य
NA
रुकुम पूर्व । जिल्ला अस्पतालमा निःशुल्क औषधि पर्याप्त नपाइँदा बिरामी समस्यामा परेका छन् । जिल्ला अस्पतालमै सामान्य खालको औषधि पर्याप्त पाउन छोडेपछि बिरामी समस्यामा परेका हुन् ।  जिल्लाको सिस्ने गाउँपालिका–५ स्थित सो अस्पतालमा दैनिक ५० देखि ७० हाराहारीमा बिरामी आउँछन् । पर्याप्त औषधि नप...

साना व्यवसायमा लगानी गर्दै नेपालगञ्ज उपमहानगर
NA
बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले नगर क्षेत्रमा विपन्न समुदायका व्यक्तिद्वारा सञ्चालित साना उद्यम व्यवसायमा लगानी गरिरहेको छ । साना व्यापार व्यवसाय सञ्चालन गर्ने लक्षित समुदायका व्यक्तिलाई साझेदारी विकास कार्यक्रमअन्तर्गत ५ वर्षदेखि लगानी गर्दै आएको नेपालगञ्ज उमहानगरपालिका प्रमुख प्रशान्त व...

ठेक्का म्याद सकिन लाग्दासमेत निर्माण काम शुरू भएन
NA
बागलुङ । निर्माण शुरू भएको भए बागलुङ जिल्लाको ताराखोला गाउँपालिकाको आधारभूत अस्पताल अहिलेसम्म सम्पन्न भइसक्थ्यो । आउँदो चैत मसान्तभित्र अस्पताल भवन निर्माण सम्पन्न गर्नेगरी ठेकेदार कम्पनी र ताराखोला गाउँपालिकाबीच सम्झौता भए पनि अस्पतालको काम अझै शुरू भएको छैन । जिल्लाका अन्य पालिकाका आधारभूत अस्प...