ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
प्रदेश ०५
अझै जडान भएनन् डायलासिस मेसिन
NA
तुलसीपुर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत साउनमा दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ८ ओटा डायलासिस मेसिन पठाएको थियो । तर ती मेसिन अहिले एउटा कोठामा थन्क्याएर राखिएको छ । मेसिन आएको ७ महीना पुग्न लाग्दा पनि आर्थिक र जनशक्ति अभावका कारण जडान हुन नसकेको हो । मेसिन जडानका लागि पा...

माटोमा अम्लीयपन, नाइट्रोजन र प्रांगारिक पदार्थको कमी
NA
तुलसीपुर । तुलसीपुरमा माटोको जाँच गर्दा पीएच अम्लीयपन ६ दशमलव तीनभन्दा कम रहेको पाइएको छ । त्यस्तै नाइट्रोजन, प्रांगारिक पदार्थ, फस्फोरसको मात्रा कम रहेको पाइएको तुलसीपुर उपमहानगरपालिकाको कृषि महाशाखा प्रमुख धनराज गौतमले बताए । तुलसीपुरको मुख्य बाली धान हो । यहाँ १० हजार हेक्टर क्षेत्रफलमा धान लग...

बाँकेका ग्यास उद्योगमा अनुगमन, गुणस्तरहीन सिलिण्डर बेच्न रोक
NA
खजुरा । बाँके जिल्लामा रहेका ग्यास उद्योगमा संयुक्त बजार अनुगमन समितिले अनुगमन गरी प्रयोग गर्न नमिल्ने सिलिण्डर विक्री वितरण गर्न रोक लगाएको छ । पछिल्लोे समय ग्यास पड्किएको घटना घटेपछि सतर्कताका लागि बाँके जिल्लामा रहेका ग्यास उद्योगमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा कैफियत भेटिएका सिलिण्डर बज...

नेपालगञ्ज विमानस्थलमा ‘कन्भेयर बेल्ट’ प्रणाली लागू
NA
बाँके । नेपालगञ्ज विमानस्थलको आगमन कक्षमा अत्याधुनिक ‘ब्यागेज ह्यान्डलिङ सिस्टम’अन्तर्गत ‘कन्भेयर बेल्ट’ प्रणाली सञ्चालनमा ल्याइएको छ । विमानस्थलको सेवा सुविधा वृद्धि गरी यात्रुलाई सहज सेवा प्रदान गर्ने उद्देश्यले यो प्रणाली सञ्चालनमा ल्याइएको नागरिक उड्डयन कार्यालय नेपालगञ्ज...

बाँकेमा १ हजार रुपैयाँ दरका ५६९ थान नक्कली नोटसहित तीनजना पक्राउ
NA
नेपालगन्ज । बाँकेको नेपालगञ्जबाट १ हजार रुपैयाँ दरका ५६९ थान नक्कली नोटसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बाँकेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीका अनुसार पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–११ का ३३ वर्षीय मोहन कुमाइ, अछामको तुर्माखाँद गाउँपालिका–३ का ३७ वर्षीय दीपक बिसी र स...

सराङघाट सबस्टेसन निर्माण
NA
तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–६ मा ३३/११ केभीको सराङघाट सबस्टेसन निर्माण सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेको १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत सराङघाट सबस्टेसन निर्माण गरिएको हो । य...

नवलपरासीबाट ७ महिनामा १० हजारले लिए राहदानी
NA
नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) बाट चालू आर्थिक वर्ष २०७९/८० को ७ महिनामा १० हजारले राहदानी लिएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार चालू आवको माघसम्म १० हजारले राहदानी लिएका हुन् ।  रामग्राम नगरपालिका अन्तर्गत सुरक्षित आप्रवासन सामी परियोजनाले वैदेशिक रोजगारमार्फत...

लुम्बिनी प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा पौडेल
NA
दाङ । लुम्बिनी प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा अधिवक्ता खुमकान्त पौडेल नियुक्त भएका छन् । मुख्यमन्त्री लीला गिरीले उनलाई सो पदमा नियुक्त गरेका हुन् । प्रदेश सरकारका मुख्य कानूनी सल्लाहकार मानिने मुख्य न्यायाधिवक्ताले संवैधानिक एवं कानूनी विषयमा प्रदेश सरकार वा प्रदेश सरकारले तोकेका अन्य अधिकारी...

बाँकेमा टेलिकमका थप १० टावर राख्न माग
NA
बाँके । बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका र नरैनापुर गाउँपालिकामा नेपाल टेलिकमका थप १० ओटा टावर राख्नका माग गरिएको छ । नेपाल टेलिकम केन्द्रीय कार्यालयले यसअघि टेन्डर आह्वान गरेको १५० ओटा टेलिकमको टावरमध्ये १० ओटा टावर राप्ती सोनारी र नरैनापुरमा जडान गर्न माग गरिएको छ । हाल नेपाल टेलिकमको टा...

गैंडाकोटलाई महाभारत पर्वत शृंखलामा राख्न माग
NA
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैंडाकोट नगरपालिकालाई चुरे क्षेत्रबाट हटाउन आवश्यक प्रक्रिया अघि बढाइएको छ । यसका लागि सो नगरपालिकाले संघीय सरकारलाई आग्रह समेत गरेको छ । हाल महाभारत पर्वत शृंखलामा रहेको सो नगरपालिकालाई चुरे क्षेत्र भनेर कायम गरिएको छ । गैंडाकोट नगरपालिकाले महाभारत...